जन आवाज न्युज/भक्तपुर कार्तिक, ३ गते । पुर्व अरनिको यातायातको बस ओखल्ढुङ्गाको रामपुरबाट आएको बस भक्तपुरको बासघारी नलिनन्चोकमा बोलेरोसंग ठोक्किदा बस अनियंत्रित भई सडकबाट तल पल्टिएको छ ।
बसमा सवार १७ यात्रुहरुमध्ये ६/७ जना सामान्य घाईते भएको र घाईतेहरुलाई अस्पताल लगिएको बताईएको छ ।
- 
        Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news

 Total views : 295453
 Total views : 295453