एमालेमा वरिष्ठसहित १५ जना पदाधिकारी कायम | Jana Aawaj News

एमालेमा वरिष्ठसहित १५ जना पदाधिकारी कायम

पढ्न लाग्ने समयः < 1 मिनेट
एमालेमा वरिष्ठसहित १५ जना पदाधिकारी कायम : Jana Aawaj News

काठमाडौं । नेकपा एमालेको जारी विधान महाधिवेशनमा १५ सदस्य भन्दा नबढ्ने गरी पदाधिकारी निर्वाचित गर्ने उपमहासचिव विष्णु पौडेलले जानकारी दिनुभएको छ ।

पौडेलका अनुसार अब एमालेमा एक अध्यक्ष, एक महासचिव, वरिष्ठसहित पाँच उपाध्यक्ष, उपमहासचिव एक र सचिव सातजना सहित १५ सदस्यीय पदाधिकारी कायम हुने बताउनुभएको हो ।

जवाफ दिदैं पौडेले वरिष्ठ उपाध्यक्ष सहित उपाध्यक्ष एकदेखि नौजनासम्म सुझाव आएको जानकारी गराउँदैं उपमहासचिवमा पनि दुईदेखि तीनजनासम्म, सचिवमा सातजना राख्नुपर्ने गरी सबै समूहबाट आएको सुझावलाई मध्यनजर गर्दै त्यही संख्यालाई कायम गरिएको पौडेलले बताउनुभयो ।

+ posts

 

 

ताजा
1 सिरुटारको वडा कार्यालय भवन निर्माण गर्न एक करोडको जग्गा दान, तीन करोड ४० लाखमा बन्दै कलात्मक सुविधा सम्पन्न भवन
2 दधिकोटमा अन्तर समूह फुटसल प्रतियोगिता हुने
3 विगत नौ वर्षमा सिरुटारको विकासमा लहर आएको छ :वडा अध्यक्ष सानुकाजी कायस्थ
4 “जनताको प्रश्न, जनप्रतिनिधिको जवाफः सूर्यविनायकलाई उज्यालो र विकसित वडाको रुपमा विकास गर्दै अगाडि बढेको छौं 
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न