Jana Aawaj News

Bhaktapur Hospital
परमेश्वरको मण्डलीद्वारा दाङको तुल्सिपुरमा वृहत सरसफाइ कार्यक्रम  सम्पन्न: Jana Aawaj News

परमेश्वरको मण्डलीद्वारा दाङको तुल्सिपुरमा वृहत सरसफाइ कार्यक्रम  सम्पन्न

2 years ago

जन आवाज न्युज/दाङ । परमेश्वरको मण्डली विश्व सुसमाचार सामज लुम्बिनी क्षेत्रद्वारा आयोजित ८,४९७ औं विश्वव्यापी वातावरण सरसफाइ कार्यक्रम दाङको तुल्सिपुर बसपार्कमा सम्पन्न भएको छ । सरसफाइ कार्यक्रममा तुलसीपुर उप-महानगरपालिकाका कार्यपालिका सदस्य बसन्ता केसी, न्यायिक समिती सदस्य लालमती भण्डारी,  ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक बिनोद राज खत्री,

थप पढ्नुहोस्
सामाजिक संजालमा कसैलाई ट्रोल गर्दै हुनुहुन्छ होसियार: Jana Aawaj News

सामाजिक संजालमा कसैलाई ट्रोल गर्दै हुनुहुन्छ होसियार

2 years ago

भक्तपुर । सरकारले सामाजिक संजाल प्रयोग गर्दा ट्रोल गर्ने व्यक्तिलाई ५ लाख रुपैयाँ सम्म जरिवाना तिराउने विधेयक ल्याएको छ । सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा ट्रोल गर्नेलाई पाँच लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था ल्याएको हो । सरकारले यो विधेयक संसदमा आज पेस गरेको छ ।  

थप पढ्नुहोस्
नेसनल प्याव्सन भक्तपुरमा एसईईका परीक्षार्थीलाई अभिमुखीकरण सम्पन्न: Jana Aawaj News

नेसनल प्याव्सन भक्तपुरमा एसईईका परीक्षार्थीलाई अभिमुखीकरण सम्पन्न

2 years ago

भक्तपुर । नेसनल प्याव्सन भक्तपुरले शैक्षिक वर्ष २०८१ को एसईईमा सम्मिलित हुने आफ्ना सदस्य विद्यालयहरुमा अध्ययनरत कक्षा १० का विद्यार्थीहरुलाई परीक्षा मार्गनिर्देशन सम्बन्धि एक दिवसीय अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । अभिमुखीकरण कार्यक्रमको पहिलो सत्रमा गणित विषयका विज्ञ रमेश प्रसाद अवस्थीले विद्यार्थीहरुले गणित विषयलाई प्रयोगात्मक रुपमा

थप पढ्नुहोस्
भक्तपुर नपाको बेखालमा स्वास्थ्य सेवा केन्द्रबाट शेवा शुरु: Jana Aawaj News

भक्तपुर नपाको बेखालमा स्वास्थ्य सेवा केन्द्रबाट शेवा शुरु

2 years ago

जन आवाज न्युज/भक्तपुर । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् प्रतिनिधिसभाका सांसद प्रेम सुवालले भक्तपुर नगरपालिका वडा नं. १० स्थित बेखाल स्वास्थ्य सेवा केन्द्रको बिहिवार एक कार्यक्रमबीच उद्घघाटन गर्नुभयो । स्वास्थ्य सेवा केन्द्रको उद्घघाटनसँगै भक्तपुर नगरपालिकाद्वारा सञ्चालित बेखाल स्वास्थ्य सेवा केन्द्रबाट स्वास्थ्य सेवाको शुभारम्भ भएको छ

थप पढ्नुहोस्
नेसनल प्याव्सन भक्तपुरको हाजिरीजवाफ सम्पन्न: Jana Aawaj News

नेसनल प्याव्सन भक्तपुरको हाजिरीजवाफ सम्पन्न

2 years ago

जन आवाज न्युज/भक्तपुर । नेसनल प्याव्सन भक्तपुरको कार्यक्रम अन्तर्गत माध्यमिक तह अन्तर विद्यालय जिल्लाव्यापी हाजिरीजवाफ प्रतियोगिता-२०८१ सिरिन केन स्कुलको आयोजनमा सम्पन्न भएको छ । उक्त प्रतियोगितामा सूर्यविनायक ९ भक्तपुर स्थित मदलल्याण्ड स्कुल प्रथम भएको छ । द्धितीयमा ईडेन गार्डेन स्कुल, तृतीय स्थानमा आरक्षण नेसनल स्कुल र सान्त्वना स्थान पारागन

थप पढ्नुहोस्
सूर्यविनायक नगरपालिकाकोे १७ औँ नगर अधिवेशन सम्पन्न: Jana Aawaj News

सूर्यविनायक नगरपालिकाकोे १७ औँ नगर अधिवेशन सम्पन्न

2 years ago

भक्तपुर । सूर्यविनायक नगरपालिकाको नगरसभाको १७ औँ नगर अधिवेशन सम्पन्न भएको छ । नगरसभामा विभिन्न समितिले प्रस्तुत गरेको विभिन्न संशोधित विधेयक पारित गरेको छ । उक्त अधिवेशन नगरप्रमुख वासुदेव थापाको अध्यक्षतामा प्रथम र दोस्रो गरी दुई चरणमा भएको उक्त अधिवेशनले विभिन्न समितिको प्रतिवेदन एवं बजेट कार्यान्वयनको अवस्थाबारे प्रस्तुत प्रतिवेदनमाथि बृहत

थप पढ्नुहोस्
शुक्रबार बढ्यो सुनको मुल्य: Jana Aawaj News

शुक्रबार बढ्यो सुनको मुल्य

2 years ago

भक्तपुर । नेपाली बजारमा शुक्रबार सुनको मूल्य एक्कासी बढेको छ । बिहीबार प्रतितोला ५०० सय रूपैयाँ बढेको सुनको भाउ आजको दिन प्रतितोला २००० रूपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५३ हजार ५०० सय रूपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रति तोला एक लाख ५१ हजार ५०० सय रूपैयाँमा कारोबार

थप पढ्नुहोस्
सहकारी ठगी प्रकरणमा रविसहितका प्रतिवादीतर्फको आजदेखि बहस: Jana Aawaj News

सहकारी ठगी प्रकरणमा रविसहितका प्रतिवादीतर्फको आजदेखि बहस

2 years ago

भक्तपुर । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा शुक्रबारदेखि प्रतिवादीहरूतर्फको बहस सुरु हुने भएको छ । जिल्ला अदालत कास्कीमा राष्ट्रिय स्वतन्त्र पार्र्टी रास्वपाका सभापति रवि लामिछाने सहितका प्रतिवादीतर्फको बहस आजदेखि हुने भएको हो । आज प्रतिवादीका तर्फबाट कानून व्यवसायीहरूले बहस गर्ने बताइएको छ भने, सूर्यदर्शन सहकारी ठगी प्रकरणमा बिहीबार

थप पढ्नुहोस्
ताजा
1 ललितपुरको इमाडोलमा ‘विश्वव्यापी क्लिन वर्ल्ड अभियान’ सम्पन्न
2 टोखाको भूतखेल पार्कमा ‘क्लिन वर्ल्ड अभियान’ अन्तर्गत बृहत् सरसफाइ सम्पन्न
3 पत्रकारको सामूहिक गिरफ्तारीविरुद्ध भक्तपुरमा विरोध प्रदर्शन, प्रेस स्वतन्त्रताको रक्षा गर्न महासंघको माग
4 चित्रपुरमा दिउँसै वृद्धाको कानबाट सुनका मुन्द्रा लुछ्ने चोर पक्राउ
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न