Jana Aawaj News

Bhaktapur Hospital
आठौं भक्तपुर महोत्सवः अहिलेसम्म १ लाख जनाले गरे अवलोकन: Jana Aawaj News

आठौं भक्तपुर महोत्सवः अहिलेसम्म १ लाख जनाले गरे अवलोकन

3 years ago

भक्तपुर । आठौं भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सवमा अहिलेसम्म १ लाख भन्दा धेरै दर्शकले अवलोकन गरेको आयोजनकले जानकारी दिएको छ । “२८ गते बुधबार साँझ सम्म महोत्सवमा एक लाख जना भन्दा धेरैले अवलोकन गर्नुभएको छ,” आयोजक औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दिप महतले जानकारी दिनुभयो । सातौं दिनसम्म आइपुग्दा सहभागीता उत्साहजनक रहेको

थप पढ्नुहोस्
आजदेखि आठौं भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सव सुरु: Jana Aawaj News

आजदेखि आठौं भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सव सुरु

3 years ago

भक्तपुर । आजदेखि आठौं भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सव सुरु भएको छ । विहिबारदेखि शुरु भएको महोत्सवमा चाँगुनारायण नगरपालिकाकाप मेयर जीवन खत्रीले एक समारोहकाबीच उद्घघाटन गर्नुभएको छ । औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्यान्डले आयोजना गरेको महोत्सव सल्लाघारीस्थित तीनकुने चौरमा ११ दिनसम्म संचालन हुने सस्थाले

थप पढ्नुहोस्
विहिबारदेखि भक्तपुरमा साँस्कृतिक पर्यटन महोत्सव सुरु हुदैं: Jana Aawaj News

विहिबारदेखि भक्तपुरमा साँस्कृतिक पर्यटन महोत्सव सुरु हुदैं

3 years ago

भक्तपुर । विहिबारदेखि आठौं भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सव सुरु हुदैंछ । औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्यान्डले आयोजना गरेको महोत्सव सल्लाघारीस्थित तीनकुने चौरमा ११ दिनसम्म संचालन हुनेछ । नयाँ वर्ष र विस्काः जात्राको अवसर पारेर विगतका वर्षदेखि नै यस्तो महोत्सव आयोजना हुने गरेको औद्योगिक शान्ति नेपालका

थप पढ्नुहोस्
घरेलु उत्पादन मेला-२०८० शुरु: Jana Aawaj News

घरेलु उत्पादन मेला-२०८० शुरु

3 years ago

भक्तपुर । संस्कृती संरक्षण तथा पर्यटन प्रर्वद्र्धनको लागि घरेलु उत्पादन मेला–२०८० शुरु भएको छ । आज नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवालले भक्तपुर घरेलु तथा साना उद्योग संघको आयोजनामा भएको उक्त कार्यक्रमको उद्घाटन गर्नुभयो । नःपुखु परिसरमा सञ्चालित दुईदिने घरेलु उत्पादन मेलाको उद्घाटन गर्दै प्रमुख अतिथि सुवालले मेला

थप पढ्नुहोस्
आठौं भक्तपुर औद्योगीक, व्यापार महोत्सबको स्ट्ल बुकिङ्ग धमाधम: Jana Aawaj News

आठौं भक्तपुर औद्योगीक, व्यापार महोत्सबको स्ट्ल बुकिङ्ग धमाधम

3 years ago

भक्तपुर । भक्तपुरमा यहिँ चैत २२ गतेदेखि बैशाख २ गतेसम्म संचालन हुने आठौं भक्तपुर औद्योगीक, व्यापार महोत्सबको स्ट्ल बुकिङ्ग धमाधम भइरहेको छ । औद्योगीक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्याण्ड आयोजक रहने सो महोत्सव भक्तपुरको सल्लाघारीस्थित तीनकुने चौरमा ११ दिनसम्म संचालन हुने जानकारी दिनुभयो

थप पढ्नुहोस्
कोन्ज्योसोममा १२ जना उद्यमीलाई एड्भान्स सिलाइ कटाइ तालिम: Jana Aawaj News

कोन्ज्योसोममा १२ जना उद्यमीलाई एड्भान्स सिलाइ कटाइ तालिम

3 years ago

ललितपुर । कोन्ज्योसोम गाउँपालिकाको आयोजनामा संचालित गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत १२ जना उद्यमीहरुलाई ४५ दिने एड्भान्स सिलाई कटाई तालिम सञ्चालन गरेको छ । कोन्ज्योसोम गाउँपालिकाको आयोजना र वडा नं ३ का वडाध्यक्ष तिलकबहादुर भोम्जनको अध्यक्षतामा एड्भान्स सिलाई कटाइ तालिम सञ्चालन गरिएको हो । कार्यक्रममा कोन्ज्योसोम

थप पढ्नुहोस्
खैरहनिमा नवौं खिचरा महोत्सव २०८० शुरु: Jana Aawaj News

खैरहनिमा नवौं खिचरा महोत्सव २०८० शुरु

3 years ago

नारायण थापा चितवन । पूर्वी चितवनमा थारु समुदायको कला, संस्कृति र परिकारलाई प्रवर्द्धन गर्न ‘नवौं खिचरा महोत्सव’ २०८० सुरु भएको छ । स्थानीय थारु समुदायले मनाउने खिचरा पर्वको अवसर पारेर खैरहनी नगरपालिका–५ गौचरनमा आदिवासी धर्ती पुत्र समेत भनिने सुमदाय थारुहरुले माघ एक गतेलाई नयाँ वर्षका रुपमा ‘खिचरा पर्व’ मनाउने चलन रहेको छ । थारु

थप पढ्नुहोस्
भक्तपुरमा ९ महिनामा १ लाख १६ हजार ८ सय १२ जना विदेशी पर्यटकद्वारा भक्तपुर अवलोकन: Jana Aawaj News

भक्तपुरमा ९ महिनामा १ लाख १६ हजार ८ सय १२ जना विदेशी पर्यटकद्वारा भक्तपुर अवलोकन

4 years ago

भक्तपुर वैशाख  १०। भक्तपुरमा आर्थिक वर्ष २०७९÷८० को साउनदेखि चैत्रसम्म ९ महिना अवधिमा जम्मा १ लाख १६ हजार ८ सय १२ जना पर्यटकहरूले भक्तपुर अवलोकन गरेका छन । जसमा ६७ हजार ७ सय जना गैरसार्क र ४९ हजार १ सय १२ जना सार्क राष्ट्र र चीनका पर्यटकहरू रहेका छन । भक्तपुर घुम्ने विदेशी पर्यटकको संख्या क्रमशः बढ्ने क्रममा रहेको छ । नयाँ वर्ष २०८० को पहिलो दिन

थप पढ्नुहोस्
ताजा
1 ललितपुरको इमाडोलमा ‘विश्वव्यापी क्लिन वर्ल्ड अभियान’ सम्पन्न
2 टोखाको भूतखेल पार्कमा ‘क्लिन वर्ल्ड अभियान’ अन्तर्गत बृहत् सरसफाइ सम्पन्न
3 पत्रकारको सामूहिक गिरफ्तारीविरुद्ध भक्तपुरमा विरोध प्रदर्शन, प्रेस स्वतन्त्रताको रक्षा गर्न महासंघको माग
4 चित्रपुरमा दिउँसै वृद्धाको कानबाट सुनका मुन्द्रा लुछ्ने चोर पक्राउ
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न