LATEST


भक्तपुर । औद्योगिक शान्ति नेपाल संस्था, मध्यपुर ब्वाईज व्याण्डकोे आयोजना तथा भक्तपुर जिल्ला खेलकुद विकाश समितिको सहयोगमा भक्तपुरमा सम्पन्न ११ दिने ‘सातौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव–२०७९÷८०’ सम्पन्न गरेको छ । लामो समय भक्तपुरमा पत्रकारिताको माध्यमबाट संस्कृति, पर्यटन तथा औधोगिक क्षेत्रको बिकासमा पुर्याएको योगदानको कदर
थप पढ्नुहोस्
भक्तपुर । नयाँवर्ष २०८० साल तथा भक्तपुरको प्रसिद्ध बिस्काः (बिस्केट) जात्राको अवसर पारेर ‘सातौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव–२०७९÷८० जारी छ । औद्योगिक शान्ति नेपाल संस्था, मध्यपुर ब्वाईज व्याण्डकोे आयोजना र भक्तपुर जिल्ला खेलकुद विकाश समितिको सहयोगमा महोत्सव भइरहेको छ । भक्तपुरको अरनिको राजमार्गसंगै सल्लाघारीस्थित
थप पढ्नुहोस्
भक्तपुर । नयाँवर्ष २०८० सालको अवसरमा हुने ‘सातौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव–२०७९/८०’ शुरु भएको छ । महोत्सवको आज कृषि तथा पशुपन्छी विकाश मन्त्री डा.वेदु राम भुषालले उद्घाटन गर्ने तयारी रहेको महोत्सवका संयोजक दीपक थापाले जानकारी दिनुभएको छ । औद्योगिक शान्ति नेपाल संस्था, मध्यपुर ब्वाईज व्याण्डकोे आयोजना र भक्तपुर
थप पढ्नुहोस्
भक्तपुर । नयाँ वर्ष २०८०को अवसरमा भक्तपुरमा ‘सातौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सवको आयोजना हुने भएको छ । उक्त महोत्सव औद्योगिक शान्ति नेपाल संस्थाले पत्रकार सम्मेलन गरी जानकारी दिदै महोत्सवका संयोजक एवं जिल्ला खेलकुद विकास समिति भक्तपुरका अध्यक्ष दीपक थापाले यहीँ चैत २३ गतेदेखि बैशाख ३ गतेसम्म ११ दिने महोत्सवको आयोजना
थप पढ्नुहोस्
भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाको आयोजनामा २०७८ पुस १ गतेदेखि २०७९ जेठ ३१ गतेसम्म सञ्चालित ६ महिने आधारभूत, ६ महिने पाक शिक्षा तालिम र ६ महिने बुटिक तालिमका प्रशिक्षार्थीहरुलाई आज एक कार्यक्रमबीच प्रमाणपत्र वितरण गर्नुभएको छ । कार्यक्रममा प्रमुख प्रजापतिले सीप नभएको व्यक्ति र पढाई सँगसँगै आफ्नो
थप पढ्नुहोस्
काठमाडौं । रैराङ हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्म कम्पनीले ४ करोड ६ लाख ३४ हजार रुपैयाँ नाफा कमाएको बताएको छ । गत आर्थिक बर्षको तुलनामा उक्त नाफा २७.७३ प्रतिशतले कम रहेको छ । यस्तै गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ५ करोड
थप पढ्नुहोस्
काठमाडौं । हिमालयन बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विवरण अनुसार असोज मसान्तसम्ममा ४५ करोड २८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा २३.७६ प्रतिशतले बढि रहेको छ । यस्तै गत आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले ३६ करोड ५९ लाख
थप पढ्नुहोस्
काठमाडौं । हाईड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी एचआईडीसीएलले गत आर्थिक वर्षको मुनाफा लाभांश प्रस्ताव गरेको छ । यसैगरी कम्पनकोे चुक्ता पूँजीको ८ प्रतिशतले हुने आउने एक अर्ब ४९ करोड ६० लाख रुपैयाँ बराबरको बोनस शेयर र ०.४२ प्रतिशतका दरले हुन आउने ७ करोड ८७ लाख ३६ हजार ८४२ रुपैयाँ लाख रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको हो
थप पढ्नुहोस्







Total views : 412125