LATEST


जन आवाज न्युज /ललितपुर। ललितपुर जिल्ला, बागमती गाउँपालिकाको भट्टेडाँडा राडार क्षेत्रमा वन पुनर्स्थापनाका लागि करिब १०० जना सहभागीतामा परमेश्वरको मण्डली विश्व सुसमाचार समाज कहाँ जागिरे युवा समूह ASEZ WAO द्वारा आइतबार ललितपुर जिल्ला बागमती गाउँपालिकाको भट्टेडाँडा राडार क्षेत्र नजिकै ‘Mother's Forest’ अभियान सञ्चालन गर्दै २५० भन्दा बढी बिरुवाहरु
थप पढ्नुहोस्
जन आवाज न्युज/ललितपुर । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले बिहिवार ललितपुरको श्री देवी आधारभूत विद्यालय र श्री महाङ्काल आधारभूत विद्यालय भ्रमण गरेर जुत्ता तथा खेलकुद पोशाक हस्तान्तरण गरेको छ । यो पहलको उद्देश्य आर्थिक कठिनाइका कारण आधारभूत आवश्यकताहरू पूरा गर्न सङ्घर्ष गरिरहेका र काल्याणकारी सेवाबाट वञ्चित परिवारका बच्चाहरूलाई व्यावहारिक
थप पढ्नुहोस्
भक्तपुर । वागीश्वरी माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८२ मा कक्षा १२ को राष्ट्रिय बोर्ड परीक्षा उत्तीर्ण ४ सय ५७ जना विद्यार्थीहरुलाई शनिबार बधाई तथा मार्गनिर्देशन दिँदै दिक्षित गरेको छ । दिक्षित विद्यार्थीहरुलाई मार्ग निर्देशन दिने क्रममा प्रमुख अतिथि एवम् भक्तपुर नगरपालिकाका प्रमुख तथा वागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले
थप पढ्नुहोस्
भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थी तथा विद्यालयलाई सम्मान तथा ‘सञ्चार माध्यममा भक्तपुर नपा-भाग २’ पुस्तक सार्वजनिक कार्यक्रम शनिबार सम्पन्न भएकाे छ। कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले एसईई २०८२ मा ४ जिपिए हासिल गर्न
थप पढ्नुहोस्
भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा नगरभित्र सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयका प्राथमिक तहका शिक्षक, प्राथमिक तह इन्चार्ज वा कक्षा ४ र ५ मा अध्यापन गराउने शिक्षकहरुका लागि निरन्तर मूल्यांकन प्रणालीसम्बन्धी एकदिने तालिम-२०८३ बिहिबार भक्तपुर नगरपालिकाको सभाकक्षमा सम्पन्न भएकाे छ । कार्यक्रममा भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल
थप पढ्नुहोस्
जन आवाज न्युज/भक्तपुर । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा अभियानको क्रममा बुधबार लैङ्गिक तथा सामाजिक समावेशीकरण शाखा प्रमुख विजया लक्ष्मी सुवेदीले घोषणा पत्र वाचन गरी नगर प्रमुख बासुदेव थापाद्वारा वडा अध्यक्ष भगवान खत्रीलाई सूर्यविनायक नगरपालिकाका वडा नं ९ नंखेललाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा पत्र प्रदान गरिएको
थप पढ्नुहोस्
भक्तपुर । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन), भक्तपुरको आयोजना र काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेसन (KUSOED) को सहकार्यमा शनिबार एक दिवसीय शिक्षक प्रशिक्षण भव्य रूपमा सम्पन्न भएको छ। 'होटल भ्यु भक्तपुर' मा आयोजना गरिएको उक्त तालिम प्राथमिक तहका विद्यार्थीहरूको निरन्तर विद्यार्थी मूल्याङ्कन पद्धतिमा केन्द्रित
थप पढ्नुहोस्
जन आवाज न्युज/भक्तपुर । ठिमी नगरपालिकाका मध्यपुर सिटोरियो कराते डोजोद्वारा शनिबार आयोजित मध्यपुर मेयर कप कराते च्याम्पियनसिप २०८३ प्रतियोगिता सम्पन्न भएको छ । कार्यक्रममा मेयर सुरेन्द्र श्रेष्ठले उद्घघाटन गर्नुभएको थियो ।प्रतियोगिताम विनायक शिक्षा निकेतनका विद्यार्थीहरूले उत्कृष्ट प्रदर्शन गरेका थिए। उक्त कार्यक्रममा प्रिन्स श्रेष्ठ -३५ केजी
थप पढ्नुहोस्






Total views : 412130