Jana Aawaj News

Bhaktapur Hospital
सिरुटारमा प्रथम वडास्तरीय दौड प्रतियोगिता सम्पन्न, १६५ बालबालिकाको सहभागिता: Jana Aawaj News

सिरुटारमा प्रथम वडास्तरीय दौड प्रतियोगिता सम्पन्न, १६५ बालबालिकाको सहभागिता

6 months ago

जन आवाज न्युज/भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं. १ सिरुटार वडा कार्यालयको आयोजनामा बालमैत्री अभियान अन्तर्गत आयोजित “प्रथम वडास्तरीय दौड प्रतियोगिता-२०८३” भव्य रूपमा शनिबार सम्पन्न भएको छ। बालबालिकाको शारीरिक, मानसिक तथा सामाजिक विकासलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा वडा क्षेत्रभित्रका विभिन्न विद्यालय तथा समुदायका बाल

थप पढ्नुहोस्
भक्तपुरको पारिजात विद्या कुञ्ज स्कुलमा नेपाली सेनाद्वारा बिपद् व्यवस्थापन सम्बन्धी डेमो प्रदर्शन: Jana Aawaj News

भक्तपुरको पारिजात विद्या कुञ्ज स्कुलमा नेपाली सेनाद्वारा बिपद् व्यवस्थापन सम्बन्धी डेमो प्रदर्शन

6 months ago

जन आवाज न्युज/भक्तपुर । भक्तपुरको पारिजात विद्या कुञ्ज स्कुलमा नेपाली सेनाद्वारा विपद् व्यवस्थापन सम्बन्धी बुधबार डेमो प्रदर्शन सम्पन्न भएको छ । भक्तपुर जिल्लास्थित सुर्यबिनायकमा रहेको रणेश्वर गणद्वारा उक्त विद्यालयमा नेपाली सेनाका टोलीले प्राकृतिक तथा मानवीय विपद्का समयमा अपनाउनुपर्ने सुरक्षा उपाय, उद्धार कार्य, प्राथमिक उपचार तथा आपत्कालीन

थप पढ्नुहोस्
मदरल्याण्डमा ४ जिपिए ल्याउने विद्यार्थीलाई ५० हजार नगदसहित सम्मान: Jana Aawaj News

मदरल्याण्डमा ४ जिपिए ल्याउने विद्यार्थीलाई ५० हजार नगदसहित सम्मान

6 months ago

जन आवाज न्युज/भक्तपुर । सूर्यविनायक नगरपालिका-९, भक्तपुरस्थित मदरल्याण्ड स्कुलले एसईई २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान तथा बिदाइ गरेको छ । विद्यालयले ४.०० जिपिए प्राप्त गर्ने छात्रा रोहिणी शिल्पकारलाई नगद रु. ५० हजारसहित सम्मान गरेको हो । विद्यालयमा आयोजित कार्यक्रममा प्रमुख अतिथि सूर्यविनायक नगरपालिका शिक्षा शाखा प्रमुख

थप पढ्नुहोस्
विनायक स्कुलमा विश्व वातावरण दिवस मनाइयो: Jana Aawaj News

विनायक स्कुलमा विश्व वातावरण दिवस मनाइयो

6 months ago

जन आवाज न्युज/ भक्तपुर । हाम्रो वातावरण हामी संरक्षक, सफा वातावरण हामी रक्षक भन्ने नारालाई मूर्त रूप दिन लागि परेको मध्यपुर ठिमीको अग्रणी विद्यालय विनायक शिक्षा निकेतन इङ्लिस स्कुलले शुक्रबार वातावरण सम्बन्धी जनचेतना जगाउने उद्देश्यले विश्व वातावरण दिवस मनाएको छ। फोहोरलाई मोहोर बनाऔं  वातावरण संरक्षणमा चेतना जगाऔं भन्दै विद्यार्थीहरुले विद्यालय

थप पढ्नुहोस्
एस.ई.ई. २०८२ मा इडेन गार्डेन स्कुल नेसनल प्याब्सन भक्तपुर अन्तर्गत शतप्रतिशत नतिजा ल्याउने पहिलो विद्यालय: Jana Aawaj News

एस.ई.ई. २०८२ मा इडेन गार्डेन स्कुल नेसनल प्याब्सन भक्तपुर अन्तर्गत शतप्रतिशत नतिजा ल्याउने पहिलो विद्यालय

6 months ago

जन आवाज न्युज/ भक्तपुर । एस.ई.ई. २०८२ मा उत्कृष्ट उपलब्धिसहित शतप्रतिशत नतिजा हासिल गर्दै नेसनल प्याब्सन भक्तपुर अन्तर्गत उत्कृष्ट नतिजा ल्याउने एक मात्र विद्यालय इडेन गार्डेन इङ्ग्लिस स्कुल बन्न सफल भएको छ । उक्त सफलताको उच्च मूल्याङ्कन गर्दै नेसनल प्याब्सन भक्तपुरले विद्यालयलाई कदर पत्रसहित सम्मान गरेको छ। यो सम्मान सम्पूर्ण विद्यार्थी,

थप पढ्नुहोस्
ASEZ द्वारा हेटौंडा ब्लु कार्बन क्याम्पेन सम्पन्न: Jana Aawaj News

ASEZ द्वारा हेटौंडा ब्लु कार्बन क्याम्पेन सम्पन्न

6 months ago

जन आवाज न्युज/हेटौंडा । विश्व वातावरण दिवसको दिन शुक्रबार हेटौडा मकवानपुर क्याम्पसमा परमेश्वरका मण्डलीका ASEZ द्वारा ब्लु कार्बन क्याम्पेन सम्पन्न भएको छ। उक्त कार्यक्रममा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरू, शिक्षकहरु र ASEZ का १४ सदस्य सहित करिब ४२ जना व्यक्तिहरूको सहभागिता रहेको थियो। ब्लु कार्वन क्याम्पेनद्वारा वातावरणमा बढ्दै गईरहेको

थप पढ्नुहोस्
आदर्श आजाद माविको ६७ औं र कलेजको १८ औं वार्षिकोत्सव सम्पन्न: Jana Aawaj News

आदर्श आजाद माविको ६७ औं र कलेजको १८ औं वार्षिकोत्सव सम्पन्न

6 months ago

जन आवाज न्युज/भक्तपुर, २१ जेठ । नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले नयाँ भनिएको सरकारले पनि सरकार गठनपछि मात्रै १ लाख नेपालीलाई वैदेशिक रोजगारीमा पठाएर र थप १ खर्ब ऋणको भार नेपालीलाई बोकाएर नवउपनिवेशवाद निम्त्याएको बताएका छन् । आदर्श आजाद माविको ६७ औं र आदर्श आजाद कलेजको १८ औं वार्षिकोत्सवको अवसरमा विहिवार आयोजित कार्यक्रममा उनले

थप पढ्नुहोस्
इडेन गार्डेनमा विद्यार्थी निर्वाचन तथा नेतृत्व हस्तान्तरण कार्यक्रम सम्पन्न: Jana Aawaj News

इडेन गार्डेनमा विद्यार्थी निर्वाचन तथा नेतृत्व हस्तान्तरण कार्यक्रम सम्पन्न

6 months ago

जन आवाज न्युज/भक्तपुर, जेठ २१ गते । सूर्यविनायक नगरपालिका-३, बालकोटस्थित इडेन गार्डेन इङ्ग्लिस स्कुलमा शैक्षिक सत्र २०८३ का लागि विद्यार्थी नेतृत्व चयन गर्ने उद्देश्यले आयोजित विद्यार्थी निर्वाचन तथा नेतृत्व हस्तान्तरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। विद्यार्थीहरूमा सानै उमेरदेखि नेतृत्व क्षमताको विकास गर्ने, जिम्मेवारीबोध गराउने तथा

थप पढ्नुहोस्
ताजा
1 ललितपुरको इमाडोलमा ‘विश्वव्यापी क्लिन वर्ल्ड अभियान’ सम्पन्न
2 टोखाको भूतखेल पार्कमा ‘क्लिन वर्ल्ड अभियान’ अन्तर्गत बृहत् सरसफाइ सम्पन्न
3 पत्रकारको सामूहिक गिरफ्तारीविरुद्ध भक्तपुरमा विरोध प्रदर्शन, प्रेस स्वतन्त्रताको रक्षा गर्न महासंघको माग
4 चित्रपुरमा दिउँसै वृद्धाको कानबाट सुनका मुन्द्रा लुछ्ने चोर पक्राउ
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न