LATEST


भक्तपुर । मुटु रोगको उपचार गरिरहेका पत्रकार प्रेम प्रजापतिलाई नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले आर्थिक सहयोग गरेको छ । दुई महिनादेखि उपचाररत प्रजापतिको उपचारमा सघाउ पुर्याउन शाखाले संकलन गरेको २९ हजार रुपैयाँ आज हस्तान्तरण गरिएको हो । प्रजापतिको निवास पुगेर सो शाखाका अध्यक्ष सुन्दर सिल्पकारले सहयोग रकम हस्तान्तरण गरेका हुन् । लामो समय
थप पढ्नुहोस्
जन आवाज न्युज/भक्तपुर । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् प्रतिनिधिसभाका सांसद प्रेम सुवालले भक्तपुर नगरपालिका वडा नं. १० स्थित बेखाल स्वास्थ्य सेवा केन्द्रको बिहिवार एक कार्यक्रमबीच उद्घघाटन गर्नुभयो । स्वास्थ्य सेवा केन्द्रको उद्घघाटनसँगै भक्तपुर नगरपालिकाद्वारा सञ्चालित बेखाल स्वास्थ्य सेवा केन्द्रबाट स्वास्थ्य सेवाको शुभारम्भ भएको छ
थप पढ्नुहोस्
जन आवाज न्युज/भक्तपुर । नेसनल प्याव्सन भक्तपुरको कार्यक्रम अन्तर्गत माध्यमिक तह अन्तर विद्यालय जिल्लाव्यापी हाजिरीजवाफ प्रतियोगिता-२०८१ सिरिन केन स्कुलको आयोजनमा सम्पन्न भएको छ । उक्त प्रतियोगितामा सूर्यविनायक ९ भक्तपुर स्थित मदलल्याण्ड स्कुल प्रथम भएको छ । द्धितीयमा ईडेन गार्डेन स्कुल, तृतीय स्थानमा आरक्षण नेसनल स्कुल र सान्त्वना स्थान पारागन
थप पढ्नुहोस्
भक्तपुर । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशका अधिकांश स्थानमा बदली रहेको छ । आज दिउँसो आंशिकदेखि साधारणतया बदली रहने र भोलि सोमबार देशका पहाडी क्षेत्रमा हल्का वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ । महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार अहिले कर्णाली,
थप पढ्नुहोस्
जन आवज न्युज/बाके । परमेश्वरको मण्डली विश्व सुसमाचार समाज बाकेले छिमेकिसङ्ग प्रेम बाढ्दै खाध्यान्न तथा दैनिक उपभोग्य बस्तु नीलसागर सेवाश्रमलाई हस्तान्तरण गरेको छ । सोमबार लुम्बिनी प्रदेशको नेपालगञ्ज उपमहानगरपालिका वडा नं.९ स्थित नीलसागर सेवाश्रमको भ्रमण गर्दै छिमेकीहरूसँगै न्यानो नव वर्षलाई स्वागत गर्न मण्डलीका सदस्यहरू एकै मनद्वारा सहभागी भएका
थप पढ्नुहोस्
जन आवाज न्युज /भक्तपुर । बालबालिकोको हक, हित तथा अधिकारको संरक्षणका लागि सरोकारवाला सरकारी तथा गैरसरकारी निकायहरुले ऐक्यवद्धता जनाएका छन्। गैरसरकारी महासंघ भक्तपुरको आयोजना तथा समाज सेवा तथा मानव अधिकार (सिविस) को सहयोगमा आयोजना गरिएको सरोकारवालाबीच बालसंरक्षण सम्बन्धी छलफल कार्यक्रम उक्त ऐक्यबद्धता जनाइएको हो । कार्यक्रममा बालबालिकाको
थप पढ्नुहोस्
जन आवाज न्यूज रौतहट । परमेश्वरको मण्डली विश्व सुसमाचार समाज चन्द्रपुर मण्डली र मधेस प्रदेसका सिन्धुली, बर्दिबास हरिवन, सिमरा बिरगञ्ज हेटौँडा, बस्तिपुर मण्डलीका सदस्यहरूको एकतामा ‘प्लास्टिक फुटप्रिन्ट हटाउने’ आशाको वन अभियान अन्तर्रगत ‘अन्र्तराष्ट्रिय विपद जोखिम न्यूनीकरण दिवस’ र ‘अन्तर्राष्ट्रिय पर्वत दिवस’ को अवसर पारेर चन्द्रपुरको बन क्षेत्र
थप पढ्नुहोस्
भक्तपुर । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज अपराह्नदेखि देशको मौसममा बदली हुने जानकारी जल तथा मौसम विज्ञान विभागबाट प्राप्त भएको जनाउँदै सावधानी अपनाउन अनुरोध गरेको छ । प्राधिकरणका प्रवक्ता डिजन भट्टराईले चिसो तथा शीतलहर बढ्ने र चिसोबाट स्वास्थ्य समस्या हुनसक्ने भएकाले सावधानी अपनाउन अनुरोध गरेको हो । उहाँले उच्च
थप पढ्नुहोस्






Total views : 412153