LATEST


काठमाडौँ । चीनले नेपाललाई कोरोना भाइरसविरुद्धको थप १० लाख डोज खोप अनुदानमा दिने भएको छ । बुधवार स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले चीनले थप १० लाख खोप अनुदानमा दिने जानकारी गराउनुभएको छ । चीनले भेरोसेल खोप यसअघि पनि १६ लाख डोज खोप अनुदानमा दिएको छ । चीनले अनुदानमा दिने घोषणा गरेको थप १६ लाख डोज भेरोसेल खोप अक्टोबर महिनाभित्र
थप पढ्नुहोस्
काठमाडौं । पछिल्लो २४ घन्टामा मुलुकभर थप ९ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि मन्त्रालयले जानकारी गराएको छ । हालसम्म देशभर ८ लाख ९१ हजार २ सय २४ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै मुलुकभर ७ लाख ७१ हजार ३३८ संक्रमित भने निको भएका छन् । आज १६ हजार ४२ पीसीआर तथा एन्टिजेन परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या
थप पढ्नुहोस्
काठमाडौं । कपिलवस्तुमा झाडापखालाबाट दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा कृष्णनगर नगरपालिका ८ का ४५ वर्षीय बब्लु केवट र वडा नम्बर ९ का चार वर्षीय बालक रहेको बताइएको छ । दूषित पानीको कारण फैलिएको झाडापखाला लागेका ५२ जनाको शिवराज अस्पताल बहादुरगञ्जमा उपचार भइरहेको छ । झडापखालाले गम्भीर अवस्थाका रहेका ७ जनालाई भने, अन्य अस्पतालमा रिफर गरिएको
थप पढ्नुहोस्
काठमाडौं । आज पछिल्लो २४ घण्टामा देशभर १ हजार ३० जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १० हजार ८७४ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ६७९ जनामा संक्रमण पुष्टि भएको हो । आज देशभर एक हजार जना संक्रमित निको भई डिस्चार्ज भएका छन् भने, पछिल्लो
थप पढ्नुहोस्
एजेन्सी । लिथुनियाका एकजना पुरुषको पेटबाट चिकित्सकहरूले एक किलोभन्दा बढी किला, पेचकिला, नट र छुरी निकालेको स्थानीय सञ्चार माध्यमले जानकारी गराएका छन् । रक्सीको दुव्र्यसन त्यागेपछि गत एक महिनादेखि उनले धातुबाट निर्मित वस्तुहरू निल्दै आएको चिकित्सकहरूले जानकारी दिएका छन् । लिथुनियाको सरकारी रेडियो एलआटीका अनुसार क्लेइपेदा युनिभर्सिटी हस्पिटलरमा
थप पढ्नुहोस्
काठमाडौ । हाम्रो शरीरमा अनेकथरी परिवर्तनहरू समय अनुकुल र मौसम अनुकुल आइरहेका हुन्छन् । कतिपय अवस्थाहरुमा हाम्रो शररिमा भएको परिर्वतन बारे हामी आफै अनविज्ञ भईरहेका हुन सक्छौ त्यसैले यस्ता परर्वतन भएमा सजग रहनुहोस् । यी ससाना परिवर्तन कुनै ठूलो रोगका लक्षण पनि हुनसक्ने भएकाले सम्बन्धित चिकित्सकको सल्लाह लिईहाल्नुस् । यसलाई सही समयमा नै चिनियो भने
थप पढ्नुहोस्
काठमाडौ । चिकित्सा शिक्षा आयोगले पूर्व मनोनयनका लागि यसअघि प्रकाशित गरेको चिकित्सा शिक्षा स्नातक तहको छात्रवृत्ति तथा विदेशी कोटाको म्याचिङ सूचीमा गडबडी देखिएपछि पुनः अर्को सूची निकालेको छ । आयोगले २८ भदौमा प्रकाशित गरेको पूर्व मनोनयनको लागि प्रकाशित गरेको म्याचिङ सूचीमा गडबडी देखिएको हो । आयोगले ४ असोजमा सूचना प्रकाशित गर्दै ५ देखि ७ असोजभित्र
थप पढ्नुहोस्
एजेन्सी । पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसबाट थप २६ हजार सङ्क्रमित भएका छन् भने, २५२ जनाको मृत्यु भएको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या तीन करोड ३५ लाख चार हजार ५३४ पुगेको अधिकारीहरुले जनाएका छन् । त्यसैगरी पछिल्लो एक दिनमा मृत्यु भएकाहरुको सङ्ख्या भने २५२ रहेको बताइएको छ । यस्तै
थप पढ्नुहोस्






Total views : 412083