LATEST


काठमाडौं । सरकारको आउँदो आर्थिक वर्ष २०८१ र ८२ को वार्षिक नीति तथा कार्यक्रम अहिले दिउँसो ३ बजे राष्ट्रपति पौडेलले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने भएको छ । सरकारको वार्षिक बजेट अघि सङ्घीय संसद्को दुवै सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अभ्यास रहेको छ । संसद् सचिवालयले
थप पढ्नुहोस्
काठमाडौं । नयाँ बुटवल सबस्टेसन निर्माणका लागि एमसीए-नेपालले सम्झौतामा हस्ताक्षर गरेको छ । लुम्बिनी प्रदेशको नवलपरासी जिल्लामा रहेको पहिलो ४०० केभी विद्युत् सबस्टेसनको एमसीए-नेपालको हस्ताक्षर समारोहमा अमेरिकी राजदूत थम्पसन आज सामेल हुनुभएको थियो। उहाँसँग स्थानीय प्रतिनिधि सहित प्रमुख जिल्ला अधिकारी, नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक
थप पढ्नुहोस्
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका विमल राउत ३२ वर्षको हुनुभयो र गाउँले जीवनमा नै खुसी हुने उहाँले गाउँकै सहकारीमा काम गर्नुभयो । बिस्तारै अरूले दिएको समयसङ बाँधिएर आफूले काम गर्ने भन्दा पनी सोही समय आफूलाई नै दिने र व्यवसाय गर्ने सोचका साथ विगत ६ महिना देखी विभिन्न कच्चापदार्थ सङ्कलन गर्दै एउटा छाप्रो बनाएर साबुन उत्पादनको काम सुरु गर्नुभयो ।
थप पढ्नुहोस्
भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकाद्वारा किसान कार्ड लागू हुने भएको छ । मेयर जीवन खत्रीले नगरपालिकाले किसानलाई मल, बिउ विजनका साथै प्राबिधिक एवं कृषीमा नगरबासीलाई प्रोत्साहन गर्न आगामी आर्थिक वर्षबाट किसान कार्डको व्यवस्था मिलाउन किसान तथ्यांक संकलन गरिरहेको जानकारि दिनुभयो । मेयर खत्रीका अनुसार किसान कार्डको लागि आगामी जेठ मसान्त सम्मको
थप पढ्नुहोस्
काठमाण्डौं । डीडीसीले १३ दिनमा किसानलाई ४८ करोड रुपैयाँ भुक्तानी गरेको छ । दुग्ध विकास संस्थान (डीडीसी)ले वैशाखमा दुग्धजन्य पदार्थको बिक्री वितरण बढेकोले ४८ करोड रुपैयाँ भुक्तानी गरेको हो । संस्थानले बैशाखमा गर्मी बढेसगैं दुग्धजन्य पदार्थ दूध, दही, मोही, पनिर, लसी, आइसक्रिमको बिक्री बढेकाले किसानको रकम भुक्तानी गर्न सहज भएको जानकारी गराएको छ
थप पढ्नुहोस्
भक्तपुर । भक्तपुरको सुर्यविनायक नगरपालिका वडा १ तर्खगालमा ओम साई गाई फर्ममा विहान ११: ३० बजे विजुली सर्ट भइ सल्किएको आगो फैलिँदा २१ लाख ९० हजार बराबरको क्षति भएको छ । उक्त आगलागी हुँदा १७ गाई र १ भैंसी सहित फर्म जलेर नष्ट भएको हो । स्थानीय ओम साई गाई फर्ममा विहान ११स:३० बजे विजुली सर्ट भइ सल्किएको आगो फैलिँदा २१ लाख ९० हजार बराबरको क्षति भएको
थप पढ्नुहोस्
पर्सा । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको प्रमुख आतिथ्यमा आज राजस्व अभिवृद्धि तथा चुहावट नियन्त्रण सम्बन्धी गोष्ठी-२०८० सप्पन्न भएको छ । कार्यक्रम पर्साको वीरगंजमा नेपाल सरकार गृह मन्त्रालय र अर्थ मन्त्रालयद्वारा संयुक्त रूपमा आयोजना गरिएको सोहि अवसरमा गृहमन्त्री लामिछानेले प्रचलित नियम कानूनको अधिनमा रहेर आम नागरिकले व्यापार
थप पढ्नुहोस्
काठमाडौ । ठमेल वैशाख १ गतेदेखि २४ सैँ घण्टा खुल्ने भएको छ । नयाँ वर्ष २०८१ बाट ठमेल र दरबारमार्ग क्षेत्रमा पूर्णकालीन रुपमा (२४ सैँ घण्टा) व्यवसाय सञ्चालनको घोषणा गर्ने तयारी भएको ठमेल पर्यटन विकास परिषद्ले जानकारी गराएको छ । परिषदका अध्यक्ष भविस्वर शर्माले ठमेल र दरबार मार्ग खुलाउन आवश्यक तयारी भएको बताउनुभएको छ ।
थप पढ्नुहोस्






Total views : 412128