LATEST


भक्तपुर । भक्तपुरको बिस्का जात्रा मंगलबारदेखि सुरु भएको छ। भक्तपुर नगरपालिका- ५ तःमारी टौमढी पाँचतले मन्दिर अगाडि राखेर बनाइएको भैरवनाथको रथ तान्ने क्रमसँगै आठ रात नौ दिनको जात्रा सुरु भएको हो। विस्का जात्रा २०८१ वैशाख ५ गते बुधबारसम्म चल्ने छ। प्रत्येक वर्ष नयाँ वर्षको चार दिन अगाडि सुरु भई वैशाख ५ सम्म जात्रा चल्ने परम्परा रहदै आएको
थप पढ्नुहोस्
भक्तपुर । आठौं भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सवमा भोली शनिबार सांगीतिक उत्सव हुने भएको छ । २०८१ सालको बैशाख १ गते राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजक औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दिप महतले जानकारी दिनुभएको छ । महोत्सवमा हालसम्म १ लाख भन्दा धेरै दर्शकले अवलोकन गरिसकेका छन् । ‘नयाँ वर्षको दिन
थप पढ्नुहोस्
काठमाण्डौं । स्व.गायक अमन ओली र गायिका तुलसी धर्ति मगरको को आवाजमा सजिएको वियोगान्त भोगाईमा आधारित गीत “नहसाउ शत्रु ” गीतको भिडियो बजारमा आएको छ । देव बोहराको शब्द तथा लय सिर्जनामा गीत तयार गरिएको छ । आफनी प्रेमीकाले जिवनमा साथ दिनुपर्ने अवस्थामा छोड्दाको पिडालाई गीतमा भावनात्मक रुपमा प्रस्तुत गरिएको छ । कृष्ण बावुको छायाँकन , सम्पादन तथा
थप पढ्नुहोस्
काठमाण्डौ । नेपाली मौलिक लोक गीत संगीतमा सक्रिय गायक विष्णु डुम्रे र गायिका कल्पना काफलेको स्वरमा “फरर डोरी” बोलको गीत सार्वजनिक गरेका छन् । मायाको डोरी आफनी मायालुलाई गास्नको लागी गीत मार्फत आग्रह गरिएको छ । जिवन भण्डारीको शब्द तथा विष्णु डुम्रे लय सिर्जना भने विष्णु डुम्रेले गरेका छन । मौलिक सिर्जनाको विकास एवम विस्तारका लागी भएपनी यस गीतले
थप पढ्नुहोस्
काठमाडौं । काठमाडौँ उपत्यकाकै मनोरम पर्यटकीय क्षेत्र रहेको काठमाडौँ महानगरपालिकासंग जोडिएको टोखा नगरपालिकामा २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनपछि नवपर्यटकीय क्षेत्र बन्दै गएको छ । झोर महाङ्काल, टोखाचण्डेश्वरी, टोखा सरस्वती, धापासी र गोंगबु पाँच गाविस जोडिएर २०७१ सालमा घोषणा गरिएको टोखा नगरपालिका २०७४ र २०७९ सालमा भएको स्थानीय तहको
थप पढ्नुहोस्
हो साच्चै हो, तिमि मसँगको प्रेम सम्बन्ध सारा दुनियाँलाई थाहा दिएर मेरै आँगन आई पागल प्रेमिका सरि चिच्याउनु जोड जोडले चिच्याउनु अनि मेरै तस्विर पारेर च्यातचुत कराउ र माग प्रेमको नाममा एउटा अलिसान महल तर प्रिय म तिमीले च्यातेको मस्तिष्क लिएर तिमीले खोजेको धन सम्पतिको ओैकात म नापिरहेछु मेरो चेतनाले तिमीले भौतिक
थप पढ्नुहोस्
सन्जिब दुलाल भक्तपुर । नेपाल साहित्य मन्दिरबाट दुई साहित्यकार सम्मानित भएका छन् । भक्तपुरमा आयोजित एक कार्यक्रममा नेपाल साहित्य मन्दिरले प्रदान गर्दै आएको जरीमाया स्मृति पुरस्कार ११४४ बाट वरिष्ठ कथाकार सरस्वती तुलाधर र युवा साहित्यकार तर्फ प्रदान गरिँदै आएको कुमार शाखः स्मृति प्रोत्साहन पुरस्कारबाट भने युवा गजलकार अनीश शाक्यलाई सम्मान गरेको
थप पढ्नुहोस्
पहिलो प्रेम तिमीले लेखेको पत्रसँग दोस्रो प्रेम तिमीले दिएको औंठीसँग अनि तेस्रो प्रेम भौतिक शरीरसँग तैपनि, प्रेम के हो बुझ्न सकेनौ तिमीले न मैले नै बुझ्न सकेँ तिमिले बुझेको प्रेम धन र सम्पत्ति अनि ठुला-ठुला महल पद, प्रतिष्ठा तिमीले आँखा चिम्लेर दिने प्रेम नै बस् त्यही थियो । प्रिय मन, तर, तिमीले दिएको प्रेम किन प्रेम लागेन
थप पढ्नुहोस्






Total views : 412123