LATEST


नारायण थापा भक्तपुर । भक्तपुरमा विदेशी पर्यटक घुम्न आउनेको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको छ । यसले गर्दा भक्तपुर नगरमा पर्यटकहरूको चहलपहल दिन प्रतिदिन बढ्दै छ । भक्तपुर दरबार क्षेत्र (नेवारीःख्वप लायकू) भक्तपुरका राजाहरूको प्राचीन राजदरबार हो । समुद्र सतहदेखि १,४०० मिटर (४,६०० फिट) को उचाइमा रहेको यो दरबार युनेस्को विश्व सम्पदा क्षेत्रभित्र
थप पढ्नुहोस्
जन आवाज संवाददाता भक्तपुर । कोरा भक्तपुरको चौथो संस्करणको तयारी शुरू भएको आयोजक साइकल कनेक्ट भक्तपुरले जनाएको छ । यस वर्षको कोरा जुलाई २० तारिख ९ श्रावन ५ गतेमा हुने तय गर्दै आयोजकले फेसबुक मार्फत पोस्टर सार्वजनिक गरेको हो । ५० क.मी., ७५ कि।मी र १०० कि.मी.को रूटमा गरिदै आएको कोरा साइकलिङ च्यालेन्जमा यस वर्ष २५ कि।मीको नयाँ रूट पनि समावेश
थप पढ्नुहोस्
जन आवाज संवाददाता काठमाडौं । यही जेठ १० गते रिलिज हुने चलचित्र पुजार सार्कीमा कलाकार पल शाहले आफूले निर्वाह गरेको भूमिकाको तस्बिर यतिबेला सामाजिक संजालमा भाइरल भएको छ । चलचित्रमा प्रहरीले पक्राउ गरेको सिनमा आफ्नो क्यारेक्टर तस्बिर पलले सार्वजनिक गरेका थिए । जुन तस्बिरमा पल सेतै दारीजुंगा फुलेको वृद्ध उमेरको क्यारेक्टरमा प्रस्तुत भएका छन् ।
थप पढ्नुहोस्
नारायण थापा भक्तपुर । मध्यपुर थिमी नगरपालिकाको चपाच्वमा आइतबार पर्यट्किय संग्राहलयको शिलन्यास कार्यक्रम सप्पन्न भएको छ । कार्यक्रममा मध्यपुर थिमी नगरपालिकामा प्रमुख सुरेन्द्र श्रेष्ठले नगरपालिकाले यो ठाउँमा परापुर्वकालमा पुगु पोखरी रहेको थियो भने, अहिले यस ठाँउमा फोहोरको ड्ङ्गुर छ । यो क्षेत्रलाई सार्वजनिक जग्गा संरक्षण गर्ने अभियान
थप पढ्नुहोस्
काठमाडौं जेठ ३ । भगवान बुद्धको जन्म, सम्बोधि लाभ तथा महापरि निर्वाण भएको त्रिसंयोगपूर्ण पवित्र दिन वैशाख पूर्णिमा बुद्ध सम्वत् २५६८ को बुद्धजयन्तीको पावन अवसरमा बुद्ध जयन्ती समारोह समिती, मुनि बिहार भक्तपुरको आयोजना, साइकल कनेक्ट भक्तपुरको संयोजन तथा जुजु बाइक्सको प्राविधिक सहयोगमा यही जेठ ५ गते आयोजना हुने नैचाल-मालीगाऊँ बुद्ध दर्शन साइकल
थप पढ्नुहोस्
काठमाण्डौं । गीतकार प्रमिला बस्नेतको नयाँ गीत ‘यो जिन्दगीको‘ बजारमा आएको छ । ‘यो जिन्दगीको‘ शिर्षकमा रहेको गीतमा गायिका अन्जु विश्वकर्माले स्वर दिएकी छन । सरोज प्याकुरेलको संगीत , फडिन्द्र राईको एरेन्जमा गीतमा निर्माण गरिएको छ । प्रेमील जोडि विचको भावनात्मक सम्वन्धलाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ ।आफनो मनको कुरा बुझने मायालाई आफुले
थप पढ्नुहोस्
एजेन्सी । पृथ्वीमा सौर्य आधी आएपछि उत्तरी गोलार्धको आकाशमा रङको आश्चर्यजनक प्रदर्शन देखिएक छ । यतिबेला सामाजिक संजालमा समेत यी दृश्यहरु भाइरल बनिसकेको छ । पृथ्वीसँग ठोक्किएको असामान्यरूपमा बलियो सौर्य आँधीले शनिबार बिहानै उत्तरी गोलार्धको आकाशमा रङको आश्चर्यजनक दृश्यहरु देखिएको हो । शुक्रबार दिउँसो सौर्य विस्फोट अनुमानभन्दा केही घन्टाअघि
थप पढ्नुहोस्
काठमाडौं । राजधानी काठमाडौंको सडक छेउछाउमा फूलेका सुन्दर ज्याकारान्डाका फूलले काठमाडौंलाई थप सुन्दर बनाएको छ । मध्य चैतदेखि बैशाखसम्म ज्याकारान्डाले काठमाडौंको सुन्दरतामा थप रौनक थपेको हो । मुख्य सडक र वरपरको सडक छेउमा फूलेको ज्याकारान्डाले सफा राजधानीमा थप सुन्दरता थपेको छ।
थप पढ्नुहोस्






Total views : 412128