LATEST


जन आवाज न्युज/भक्तपुर । राष्ट्रिय एवं अन्तर्राष्ट्रिय पदक पाउन सफल भक्तपुरको एक अब्बल विद्यालयको रुपको परिचित मदरल्याण्ड स्कुलले आफ्नो वार्षिकोत्सवको अवसरमा “सम्मान एवं प्रतिभा प्रस्तुतीकरण कार्यक्रम-२०८१” करिब ५६३ जना अभिभावकहरुको उपस्थितिमा चैत्र २३ गते भव्यताका साथ सम्पन्न गरेको छ । विद्यालयको वार्षिकोत्सवको अवसरमा बागमति प्रदेशका स्वास्थ्य
थप पढ्नुहोस्
जन आवाज न्युज/काठमाडौँ, ५ चैत । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीसमक्ष काठमाडौँ विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा डा. अच्युुतप्रसाद वाग्लेले आज पद तथा गोपनीयताको सपथ लिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित कार्यक्रममा उपकुलपति डा वाग्लेले सपथ लिनुभएको हो । कुलपति ओलीले विश्वविद्यालयको रिक्त
थप पढ्नुहोस्
जन आवाज न्युज/काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति गङ्गाप्रसाद उप्रेतीको आत्मवृतान्त ‘मेरा अतीतका कथाहरु’ को आज आयोजित कार्यक्रमबीच लोकार्पण गर्नुभएको छ । मकालु प्रकाशनद्वारा प्रकाशित सो पुस्तक लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले उप्रेती जस्तोसुकै परिस्थितिमा पनि देश र परिवर्तनप्रति खुलस्तरुपमा
थप पढ्नुहोस्
जन आवाज न्युज/भक्तपुर । सुर्यविनायक नगरपालिका वडा ५ कटुन्जेमा रहेको यूनिटी सेकेण्डरी स्कुलले २३ औँ स्थापना दिवसको अवसरमा शनिबार एक दिने अभिमुखीकरण कार्यक्रम-२०८१ सम्पन्न गरेको छ । शिक्षाकर्मी संजय खड्काको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अभिभावक अभिमुखीकरण कार्यक्रममा प्रमुख अतिथि खड्काले विद्यालयले २३ औं बर्ष टेकिरहँदा शैक्षिक गुणस्तर र भौतिक
थप पढ्नुहोस्
जन आवाज न्युज/भक्तपुर । सूर्यविनायक नगरपालिका वडा ७ गुण्डूमा रहेको हिमाल एकेडेमी स्कुलले २१ औँ वार्षिकोत्सव तथा सम्मान कार्यक्रम-२०८१ प्रमुख अतिथि बागमति प्रदेश सरकारका स्वास्थ्य मन्त्री माननीय किरण थापाको आतिथ्यमा सम्पन्न गरेको छ । २०८० को एसईईमा ४ जिपिए ल्याउन सफल विद्यालय हिमाल एकेडेमी स्कुलको प्रसंशा गर्दै प्रमुख अतिथि मन्त्री थापाले ४
थप पढ्नुहोस्
सुर्खेत, २३ फागुन । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीबाट मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहका अवसरमा आज विभिन्न तह र संकायका तीन हजार आठ सय ४१ विद्यार्थी दीक्षित भएका छन् । वीरेन्द्रनगरस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आज आयोजित समारोहमा ती विद्यार्थी दीक्षित भएका हुन् । समारोहमा विज्ञान तथा प्रविधि, व्यवस्थापन,
थप पढ्नुहोस्
काठमाडौँ, १९ फागुन । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकार गणेश पाण्डेद्वारा सम्पादित ‘केपी शर्मा ओली : सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तकको आज लोकार्पण भएको छ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष ओलीले लोकतन्त्रप्राप्तिका लागि गर्नुभएको अनेक सङ्घर्षदेखि मुलुकको समृद्धिका लागि देखाउनुभएका सपना र गर्नुभएको नेतृत्वदायी पहललाई केन्द्र
थप पढ्नुहोस्
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक अध्याँरो युगबाट भर्खरै उज्ज्यालो युुगमा प्रवेश गरेकाले युवाहरु निराश हुनुनपर्ने बताउनुभएको छ । जोरपाटीस्थित नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालको रजत जयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुुकमा असाधारण विकास हुँदै गएकाले केही भएन वा सरकारले केही गरेन भन्न नमिल्ने
थप पढ्नुहोस्







Total views : 412138