LATEST


जन आवाज न्युज/भक्तपुर असार, १४ गते । यसवर्षको एसईईमा भक्तपुरका ३० विद्यार्थीले चार जीपीए ल्याउन सफल भएका छन् । परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार नौ सय ७१ जनाले चार जीपीए ल्याएकोमा भक्तपुरका ३० जना रहेका छन् । यसैगरी काठमाडौंका ४१०, ललितपुरका १००, रुपन्देहीका ८७, कास्कीका ६५, चितवनका ३७, धनुषाका २०, मोरङका १८ र कैलालीका
थप पढ्नुहोस्
जन आवाज न्युज/भक्तपुर असार, १३ गते। २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले शुक्रबार नतिजा प्रकाशित गरेको हो । एसईईको नतिजामा ६१.८१ प्रतिशत ग्रेडेड भएको बोर्डले जनाएको छ । नियमित परीक्षामा सहभागी भएका ४ लाख ३८ हजार ८९६ परीक्षार्थीमध्ये ३.६ देखि ४
थप पढ्नुहोस्
भक्तपुर । एसईईको नतिजा आज सार्वजनिक हुने भएको छ । परिक्षफल प्रकाशित गर्ने तयारी स्वरुप राष्ट्रिय परीक्षा बोर्डको वैठक आजै बसि एसईईको नतिजा आउने भएको हो । नतिजा प्रकाशनको निर्णय गर्नका लागि राष्ट्रिय परीक्षा बोर्डको बैठक आज बस्ने तयारी गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका एक अधिकारीका अनुसार बैठक आज अपरान्ह
थप पढ्नुहोस्
जन आवाज न्युज/भक्तपुर । नेसनल प्याव्सन भक्तपुरको कार्यक्रम “अन्तर विद्यालय चित्रकला प्रतियोगिता-२०८२” सूर्यविनायक ८ सिपाडोल, भक्तपुरमा रहेको प्रसादी पाठशाला स्कुलको आयोजनामा सम्पन्न उक्त चित्रकला प्रतियोगितामा सिनियर ग्रुप तर्फ मदरल्याण्ड स्कुलकी रीया लामिछाने र जुनियर ग्रुप तर्फ आरक्षण स्कुलकी रजनी साखकर्मी प्रथम भएका छन् । मंगलबार नेसनल
थप पढ्नुहोस्
जन आवाज न्युज/भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका-४ स्थित ‘क’ वर्गीकृत विद्यालय शंकर नेशनल स्कुलले हरेक महिना पाठ्यक्रममा आधारित विभिन्न क्रियाकलापहरु गर्दै आईरहेको छ र सोही सन्दर्भमा यस स्कूलका कक्षा १ देखि कक्षा ७ सम्मका नानीबाबुहरुले मासिक प्रदर्शनी कार्यक्रम अन्तर्गत मासिक विज्ञान प्रदर्शनी गरेका छन् । उक्त प्रदर्शनीमा झण्डै १६ वटा
थप पढ्नुहोस्
जन आवाज न्युज/भक्तपुर असार,२ गते । सुर्यविनायक नगरपालिका गुण्डु वडा नम्बर-७ मा रहेको श्री ज्योति माध्यमिक विद्यालयको ३८औं वार्षिक उत्सव आइतबार भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रमका अवसरमा २०४४ साल असार १ गते विद्यालय स्थापना गर्नुहुने स्थानीय शिक्षाविद तथा समाजसेवीहरुको साथै स्कुललाई निरन्तर रुपमा जुझारु नेतृत्व प्रदान गर्नुहुने संस्थापक
थप पढ्नुहोस्
जन आवाज न्युज/काभ्रेपलाञ्चोक, ३० जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्ययन कहिल्यै पूरा नहुने भएकाले आफूूले पाएको ज्ञानलाई व्यहाहारमा उतार्दै आइपरेका नयाँ नयाँ चुनौतीको मौलिक ढङ्गले समाधान गर्दै अगाडि बढ्न दीक्षित विद्यार्थीलाई आग्रह गर्नुभएको छ । धुलिखेलस्थित काठमाडौ विश्वविद्यालयको ३० औँ दीक्षान्त समारोह (दोस्रो चरण)लाई आज सम्बोधन गर्दै
थप पढ्नुहोस्
जन आवाज न्युज/भक्तपुर जेष्ठ, ३० गते । वागीश्वरी कलेज र वागीश्वरी कलेज अफ मानेज्मेन्टको अर्थशास्त्र विभागको संयुक्त आयोजनामा नेपाल सरकारद्वारा संसदमा प्रस्तुत आ.व. २०८२/८३ को बजेटबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा कलेजका संयोजक ज्ञानसागर प्रजापतिले बजेट जतिसुकै राम्रो भए पनि सार्थक कार्यान्वयनबिना त्यसको खासै अर्थ नहुने
थप पढ्नुहोस्






Total views : 412140