LATEST


जन आवाज न्युज/भक्तपुर। शारदा माध्यमिक विद्यालयमा शुक्रबार एसईई २०८१ मा उत्तिर्ण भाइदबहिनीहरुलाई बधाई शुभकामना तथा मार्गनिर्देशन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा भक्तपुर नगरपालिकाका विद्यालय अनुगमन समितिका संयोजक योगेन्द्रमान बिजुक्छेँले सफलता पाउन हरेकले मेहनत गर्नुपर्ने र सोही मेहनतबाट पाएको सफलताले मानिसलाई खुसी बनाउने बताउँदै आज
थप पढ्नुहोस्
जन आवाज न्युज/भक्तपुर । भक्तपुरको सुर्यविनायक नगरपालिकाले निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सूर्यविनायक नगरपालिकाको आयोजनामा भक्तपुर जिल्लाभरिबाट माध्यामिक शिक्षा परीक्षा एसईई २०८१ मा ४ जिपीए प्राप्त गर्ने र विद्यालयमै उत्कृष्ठ अंक ल्याउने विद्यार्थीलाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ । शनिबार अयोजना गरिएको उक्त कार्यक्रममा
थप पढ्नुहोस्
जन आवाज न्युज/ललितपुर । “स्वस्थ शरीरका लागि स्वच्छ बानी,” भन्ने नारालाई आत्मसात गर्दै अनि "आमाको प्रेम सारा संसारमा" भन्ने मुल नारा सहित WeLoveU Foundation द्वारा चन्द्रगिरि-८ स्थित महालक्ष्मी आधारभूत विद्यालयमा बिहीवार एक विशेष स्वच्छता कार्यक्रम सम्पन्न भएको छ। विद्यालयका कक्षा १ देखि ८ सम्मका करिब २०० विद्यार्थीहरू र सम्पूर्ण शिक्षक वर्गलाई
थप पढ्नुहोस्
रशिला थापा जन आवाज न्युज/भक्तपुर । भक्तपुरको मध्यपुर ठिमी नगरपालिकामा रहेको विनायक शिक्षा निकेतन र UK NCC बीच सूचना तथा प्रविधि (IT) कोर्समा मंगलबार सम्झौता सम्पन्न भएको छ । आजको युग सुहाउँदो वैज्ञानिक, व्यावहारिक र प्राविधिक शिक्षा प्रदान गरिरहेको अग्रणी विद्यालय विनायक शिक्षा निकेतन इङ्लिस स्कुलले कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूका
थप पढ्नुहोस्
जन आवाज न्युज/भक्तपुर असार, १८ गते । सूर्यविनायक नगरपालिकामा एसईईमा उत्कृष्ठ नतिजा ल्याउने अरनिको माध्यमिक विद्यालयले आफ्ना विद्यार्थीलाई सम्मान गरेको छ । नगरपालिकाको शिक्षा शाखा प्रमुख रत्न कटुवालका अनुसार अरनिकोबाट ७६ जनाले एसईई दिएकोमा ७५ जना ग्रेडेड गराएर नगरकै उत्कृष्ठ नतिजा दिन सफल भएका हुन् । ‘नगरमा थोरै विद्यार्थी सहभागि भएर सत प्रतिशत
थप पढ्नुहोस्
जन आवाज न्युज/भक्तपुर । भक्तपुर दरबार क्षेत्रमा अवस्थित श्री पद्म माध्यमिक विद्यालयका प्रधानाध्यापक राम हाडा देशकै उत्कृष्ट प्रधानाध्यापक घोषित हुनु भएको छ। देशभरका सामुदायिक विद्यालयका प्रधानाध्यापकमध्ये उत्कृष्ट हुनुका साथै शैक्षिक गुणस्तर परीक्षण केन्द्र (ERO) भक्तपुरवाट सामुदायिक विद्यालयका प्रधानाध्यापकको नेतृत्व कार्य सम्पादन परीक्षण,
थप पढ्नुहोस्
जन आवाज न्युज/भक्तपुर असार, १५ गते । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ९ मा रहेको एभरेस्ट पब्लिक एकेडेमीका एसईई उत्तीर्ण विद्यार्थीहरुलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ । यस वर्ष उक्त स्कुलका ३४ जना विद्यार्थीहरुले उत्कृष्ट अन्कका साथ एसईई उत्तीर्ण गरेका छ्न । यसवर्षको एसईईमा भक्तपुरका ३० विद्यार्थीले चार जीपीए ल्याउन सफल
थप पढ्नुहोस्
जन आवाज न्युज/भक्तपुर असार, १५ गते । यसवर्षको एसईईमा भक्तपुरका ३० विद्यार्थीले चार जीपीए ल्याउन सफल भएका छन् । परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार नौ सय ७१ जनाले चार जीपीए ल्याएकोमा भक्तपुरका ३० जना रहेका छन् । यसैगरी काठमाडौंका ४१०, ललितपुरका १००, रुपन्देहीका ८७, कास्कीका ६५, चितवनका ३७, धनुषाका २०, मोरङका १८ र कैलालीका
थप पढ्नुहोस्






Total views : 412140