LATEST


भक्तपुर । वागीश्वरी मावि, च्याम्हासिंहमा बाग्मती प्रदेश सामाजिक विकास मन्त्रालय, शिक्षा विकास निर्देशनालयबाट अनुगमन गरिएको छ । निर्देशनालयका नि.निर्देशक पूर्णबहादुर दर्जीका साथ सामाजिक विकास मन्त्रालय महाशाखा प्रमुख रुद्रहरि भण्डारी र निर्देशनालयका अधिकृत घनश्याम खनालसहितको टोलीले नमुना विद्यालय छनौट गरेपछि भए गरेका गतिविधिबारे समीक्षा गरेको थियो
थप पढ्नुहोस्
भक्तपुर । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज, ख्वप कलेज अफ इन्जिनियरिङ र आई.ई.ई.ई. पी.ई.एस. को संयुक्त आयोजनामा ‘समाजको दिगो विकासको लागि ऊर्जाको भूमिका विषयक दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । समापन कार्यक्रममा भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ७ वटा शैक्षिक संस्थाहरुमा
थप पढ्नुहोस्
काठमाडौं । वागीश्वरी कलेज राजनीतिशास्त्र विभागको आयोजनामा मानविकी सङ्काय स्नातक तहका प्रथम र दोस्रो वर्षका विद्यार्थीहरूको वानेश्वरस्थित सङ्घीय संसद बैठकको अवलोकन भ्रमण बुधबार गरेका छन् । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं सांसद प्रेम सुवालले विद्यार्थीहरूसँग संक्षिप्त जानकारी गर्दै अर्थ मन्त्रालयको सीसीटीभी फुटेज प्रकरण र अर्थ
थप पढ्नुहोस्
भक्तपुर । उपस्थितिमाभक्तपुरको रम मन्दिर स्थित महेन्द्र विद्याश्रमको ३७ औं स्थापना दिवसको अवसरमा आयोजित अभिभावक दिवस तथा अभिनन्दन समारोह सम्पन्न भएको छ । सोही अवसरमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले एसईई २०७६ व्याचका विद्यार्थीहरुलाई सम्मान गर्नुका साथै इमानदार र जेहेनदार विद्यार्थी, शिक्षक र कर्मचारीहरुलाई कदर पत्र प्रदान गर्नुभएको थियो
थप पढ्नुहोस्
भक्तपुर । भक्तपुर नगरपालिकाभित्रका विद्यालयहरुमा कक्षा १ देखि कक्षा ८ सम्म अध्यापनका लागि गठित स्थानीय पाठ्यक्रम निर्माण कार्यका पदाधिकारीहरुलाई एक कार्यक्रमबिच धन्यवाद ज्ञापन कार्यक्रम सम्पनन भएको छ । भक्तपुर नगरपालिकाको आयोजनामा भएको उक्त धन्यवादज्ञापन कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ ९रोहित० ले भक्तपुर
थप पढ्नुहोस्
भक्तपुर । प्याब्सन भक्तपुरको आयोजनामा दशैंको शुभकामना आदानप्रदान तथा भक्तपुर जिल्लाका प्याब्सन अन्तर्गत विद्यालयका प्रिन्सिपलहरुबीच भएको मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न भएको छ । कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले खेलकुदलाई नागरिकको अभिन्न अंगको रुपमा विकास गर्न खेलकुद प्रशिक्षणलाई निरन्तता दिंदै थप खेलहरूको प्रशिक्षण
थप पढ्नुहोस्
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा दशैं र तिहारको अवसरमा शिक्षक तथा कर्मचारीहरुबीच दशैं र तिहारको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा अध्यक्ष बिजुक्छेँले
थप पढ्नुहोस्
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा बागीश्वरी कलेजको आयोजना र विश्वविद्यालय अनुदान आयोगको सहकार्यमा क्वान्टिटेटिभ एण्ड क्वालिटेटिभ रिसर्च विषयमा भएको तीनदिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । कार्यक्रममा बागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले
थप पढ्नुहोस्






Total views : 412082