LATEST


जन आवाज न्युज/काठमाडौँ १४ असार । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन नआउँदै पार्टीभित्र केही स्वार्थ तत्वहरुलाई महाधिवेशन लागेको टिप्पणी गर्नुभएको छ । जननेता मदनकुमार भण्डारीको ७४ औँ जन्मजयन्तीका अवसरमा राष्ट्रिय युवा सङ्घद्वारा चन्द्रागिरी नगरपालिका वडा १३, कङ्कालीमा आयोजित वृक्षरोपण कार्यक्रमको शुभारम्भका
थप पढ्नुहोस्
जन आवाज न्युज/असार, १२ गते । यस बर्ष भक्तपुरमा डेंगी संक्रमण फैलिने उच्च जोखिम रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । भक्तपुरमा आयोजित अन्तक्रियामा जनस्वास्थ्य कार्यालयले देशैभरका ७२ जिल्लामा करिव १४ सय भन्दा बढीमा डेंगी सक्रमण पुष्टि भइसकेकाले लामखुट्टेवाट जोगिन आग्रह गरिएको छ । हाल सम्म भक्तपुरमा मात्रै तीस जनामा डेंगी सक्रमण
थप पढ्नुहोस्
जन आवाज न्युज/भक्तपुर असार, १२ गते । भक्तपुरको सानोठिमि स्थित आदर्श माध्यमिक विद्यालयमा आयोजित ‘विद्यालय योग शिक्षा’ एवं ‘विद्यालय शिक्षक केन्द्रीय योग उत्प्रेरक’ तालिम अभिमुखीकरण उद्घघाटन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले देशभरका विद्यालयमा योग शिक्षा पुर्याउनुपर्ने बताउनुभएको छ ।
थप पढ्नुहोस्
जन आवाज न्युज/भक्तपुर असार, १२ गते । भक्तपुर अस्पतालले पाठेघर आङ खसेका महिलाको निःशुल्क शल्यक्रिया सेवा सुरु गरेको छ । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयअन्र्तगत निःशुल्क पाठेघर खस्ने रोगको उपचार सेवा सुरु गरेको अस्पतालका निमित्त निर्देशक डा. सुरेन्द्र भट्टले जानकारी दिनुभयो । आङ खसेका महिलाको निःशुल्क शल्यक्रिया अभियानका रूपमा सुरु गरेको
थप पढ्नुहोस्
जन आवाज न्युज/भक्तपुर, असार ११ गते । नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका सदस्य पत्रकार एवं डिजिटल प्रिन्ट लिन्कका प्रोप्राइटर राम सुन्दर खाईजुलाई मातृशोक परेको छ । भक्तपुर नगरपालिका वडा नम्बर १० देकोचा निवासी माता पुण्यश्वरीको पाठेघरको क्यान्सरका कारण क्यान्सर अस्पतालमा उपचारारत उहाँको आज आफ्नै घरमा ६९ वर्षको उमेरमा निधन भएको हो ।
थप पढ्नुहोस्
जन आवाज न्युज/काठमाडौं, ८ असार । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभाको छैटौँ बैठकले आगामी आर्थिक वर्षका लागि रु दुई अर्ब ७४ करोड ४१ लाख बजेट पारित गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा भएको बैठकले ४०० श्यैया (बेड)को अस्पताल निर्माण, शैक्षिक, अनुसन्धनात्मक र व्यवस्थापकीय कामका
थप पढ्नुहोस्
जन आवाज न्युज/काठमाडौँं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘फस्ट मिस्टर महानगर बडिबिल्डिङ च्याम्पियनसिप’ का विजेतालाई शनिबार पुरस्कार प्रदान गर्नुभएको छ । काठमाडौँ महानगरपालिका, वडा नं. २२ को आयोजनामा भएको प्रतियोगितामा प्रथम हुने खेडाली कृष महर्जनलाई प्रधानमन्त्री ओलीबाट रु. पाँच लाख र ट्रफीसहितको पुरस्कार प्रदान गरिएको हो । नेपाल शाररीक सुगठन
थप पढ्नुहोस्
जन आवाज न्युज/भक्तपुर । भक्तपुरको सुर्यविनायक नगरपालिका वडा-४ मा रेको दधिकोट प्राथमिक स्वास्थ्य केन्द्र आधारभूत अस्पतालमा रुपान्तरण हुने भएको छ । यसका लागि बागमती प्रदेश सरकारबाट नयाँ भवन निर्माणका लागि १ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । यस्तै गत वर्षको पौष महिनामा स्वास्थ्य केन्द्रको निरीक्षणका क्रममा आउनुभएका बागमती प्रदेशका
थप पढ्नुहोस्






Total views : 412156