LATEST


जन आवाज न्युज/ललितपुर साउन, ८ गते । अन्तर्राष्ट्रिय स्वयंसेवक समूह ASEZ STAR ले ललितपुर वडा नं ५ को क्षेत्र स्टिल टावरदेखि दक्षिणकाली मार्गसम्म सरसफाई कार्यक्रम सम्पन्न गरेको छ। ASEZ STAR भनेको परमेश्वरको मण्डली विश्व सुसमाचार समाजको विद्यार्थी स्वयंसेवक समूह हो। यसपटकको गतिविधि चाहिँ समाजमा असल उदाहरण देखाउँदै समाजमा जनचेतना फैलाउनु हो।
थप पढ्नुहोस्
जन आवाज न्युज/भक्तपुर । नागरिक कम्युनिटी टिचिक हस्पिटल लि. ले आफ्नो आधुनिक चिकित्सा सेवा विस्तारको क्रममा अत्याधुनिक स्क्यान (Computed Tomography Scan) सेवा शुरु गरेको छ। वरिष्ठ डा. भगवान कोईराला डा. भोला रिजाल डा अर्जुन कार्की लगायतका चिकित्सकहरुको गरिमामय उपस्थितिमा CT Scan मेसिनको उदघाटन गरिएको छ। साथै कार्यक्रममा हस्पिटल अध्यक्ष राम शरण
थप पढ्नुहोस्
जन आवाज न्युज/भक्तपुर । विद्यार्थीको स्वास्थ्यमा चासो दिँदै समयसमयमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको मध्यपुर ठिमीको अग्रणी विद्यालय विनायक शिक्षा निकेतन इङ्लिस स्कुलले मंगलबार दन्त शिविर कार्यक्रम सम्पन्न गरेको छ। काठमाडौँ मेडिकल कलेजको प्राविधिक सहयोग तथा रोटरी क्लब अफ मध्यपुरको संयुक्त आयोजनामा आयोजित उक्त शिविरमा विनायक शिक्षा निकेतनको
थप पढ्नुहोस्
ASEZ द्वारा पाटन बहुमुखी क्याम्पसमा ‘जिरो प्लास्टिक २०४०’ अभियान सम्पन्न जन आवाज न्युज/ललितपुर साउन, ५ गते । परमेश्वरको मण्डली विश्व सुसमाचार समाज विश्वविद्यालयमा अध्ययनरत अन्तर्राष्ट्रिय स्वयंसेवक समूह ASEZ ले आज ललितपुरको पाटन बहुमुखी क्याम्पसमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । ASEZ भनेको परमेश्वरको मण्डली विश्व सुसमाचार समाजको
थप पढ्नुहोस्
जन आवाज न्युज/किर्तिपुर असार, ३० गते। अन्तर्राष्ट्रिय वीलभयू फाउन्डेसनले “स्वस्थ शरीरका लागि स्वच्छ बानी” र “आमाको प्रेम सारा संसारमा” भन्ने मूल नाराअन्तर्गत किर्तिपुर नगरपालिका, वडा नं ५ स्थित पाङ्गामा रहेको जनसेवा माध्यमिक विद्यालयमा स्वच्छता प्रशिक्षण तथा स्वच्छता सामग्री सहयोग कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा वीलभयू फाउन्डेसन नेपालका
थप पढ्नुहोस्
भक्तपुर, असार ३० गते । मानसिक स्वास्थ्य प्रबर्द्धन सम्बन्धि गैर सरकारी संघसंस्थाका प्रतिनिधिहरूसंग अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जनस्वास्थ्य भक्तपुरको आयोजना तथा गैसस भक्तपुरको समन्वयमा भक्तपुरको जुद्ध वारूद यन्त्रको हलमा कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा सहजकर्ता डा. किशोर अधिकारीले मानसिक स्वास्थ्य, परिवार र
थप पढ्नुहोस्
जन आवाज न्युज/काठमाडौं, ३० असार । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालको विस्तारित सेवा भवनको आज उद्घाटन गर्नुभएको छ । भाटभटेनी सुपर मार्केटको सहयोगमा निर्मित सो भवन शिक्षण अस्पतालको ४३ औं वर्ष प्रवेशका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सो भवनको उद्घाटन गर्नुभएको हो । कार्यक्रममा प्रधानमन्त्री
थप पढ्नुहोस्
जन आवाज न्युज/भक्तपुर । बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापामगरले सरकारले विपन्न र असहाय नागरिकलाई पूर्णरूपमा निःशुल्क उपचार गर्दै आएको बताउनुभयो । प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयद्वारा शनिबार भक्तपुरमा आयोजित चालू आर्थिक वर्षमा भएगरेका कामकारवाही र स्वास्थ्य प्रवर्द्धन सेवासम्बन्धी मिडियाकर्मी र स्वास्थ्यकर्मीका लागि पैरवी
थप पढ्नुहोस्






Total views : 412153