LATEST



भक्तपुर, असोज २८ गते। सूर्यविनायक नगरपालिका वडा नं. १ सिरुटारमा साढे चार तले नयाँ वडा प्रशासनिक भवनको निर्माण कार्य सुरु भएको छ। नगरप्रमुख वासुदेव थापाले बुधबार आयोजित एक कार्यक्रमका बीच भवन निर्माण कार्यको शिलान्यास गर्नुभएको हो। लामो समयदेखि उपयुक्त जग्गाको अभावका कारण वडा कार्यालयको आफ्नै प्रशासनिक भवन निर्माण हुन नसकेको अवस्थामा स्थानीय
थप पढ्नुहोस्
नारायण थापा नुवाकोट, असोज २२ गते । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा र नुवाकोटका बासिन्दाका लागि आपत्कालीन राहत सामग्री सहयोग गरेको छ। मण्डलीले बाढीपीडितका लागि नुवाकोटको विदुरस्थित जिल्ला प्रशासन कार्यालयमार्फत राहत सामग्री हस्तान्तरण गरेको हो। राहत सामग्रीमा १५ हजार २५० किलो चामल, ६ हजार
थप पढ्नुहोस्
भक्तपुर । गत भाद्र १० गते बुधबार रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ र चितवन जिल्ला लगायत विभिन्न भागमा पुर्याएको मानवीय र भौतिक क्षतिप्रति वागीश्वरी परिवारले दुःख व्यक्त गदै विज्ञप्ति निकालेको छ । विज्ञप्ति मार्फत, प्राकृतिक विपदमा परी ज्यान गुमाउनु हुने मृतकहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको स्वास्थ्य
थप पढ्नुहोस्
जन आवाज न्युज/भक्तपुर, साउन २२ गते । सूर्यविनायक नगरपालिका-७, गुण्डु सिलामगालस्थित मनोजकुमार तामाङको कुखुरा फार्ममा आज शुक्रबार बिहान ग्याँस हिटरबाट आगलागी हुँदा १ हजार ५ सय एकदिने कुखुराका चल्ला जलेर नष्ट भएका छन्। आगलागीबाट कुखुरा फार्मको टहरा समेत जलेर पूर्ण रूपमा क्षति भएको छ। घटनास्थलमा जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरबाट गएको दमकलले
थप पढ्नुहोस्
जन आवाज न्युज/मध्यपुर थिमी, भक्तपुर, साउन २२ गते । मध्यपुर थिमी नगरपालिकाको विकास निर्माण, उपलब्धि तथा भावी योजनाका विषयमा सञ्चारकर्मीहरूसँग विशेष अन्तरक्रिया कार्यक्रम सुरु भएको छ। यचु पार्टी भेन्युमा आयोजित कार्यक्रममा नगरभित्र भएका विकास निर्माणका कार्य, पुरातात्विक तथा सांस्कृतिक सम्पदाको संरक्षण, स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासका
थप पढ्नुहोस्
जन आवाज न्युज/भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका-८, पाटीभञ्ज्याङमा ‘आशापुरी तामाङ सामुदायिक होमस्टे’ औपचारिक रूपमा सञ्चालनमा आएको छ। स्थानीय पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना तथा तामाङ समुदायको मौलिक संस्कृति संरक्षण गर्ने उद्देश्यका साथ होमस्टेको शुभारम्भ गरिएको हो। होमस्टे सञ्चालनको अवसरमा आयोजित परिचयात्मक कार्यक्रममा सूर्यविनायक
थप पढ्नुहोस्
जन आवाज न्युज/भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको बीसौं नगरसभाको बैठकले आर्थिक विधेयक २०८३, विनियोजन विधेयकसहित आ.व. २०८३।८४ का लागि भक्तपुर नगरपालिकाको बजेट सोमबार सर्वसम्मतिले पारित गरेको छ । उपप्रमुख रजनी जोशीले असार १० गते नगरपालिकाको लागि भक्तपुर नगरपालिकाको रु. २ अर्ब ५५ करोडको बजेट प्रस्तुत गर्नुभएको
थप पढ्नुहोस्
भक्तपुर । भक्तपुर नगरपालिकाको २० औं नगरभा बुधबार सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको बीसौं नगरसभाको बैठकमा उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाको आ.व. २०८३।८४ को अनुमानित आय–व्यय बजेट प्रस्तुत गर्नुभएको थियो । भक्तपुर नगरपालिकाको आन्तरिक स्रोत, संघीय र प्रदेश सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँट, विभिन्न
थप पढ्नुहोस्












Total views : 406226