LATEST


भक्तपुर । आठौं भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सवमा अहिलेसम्म १ लाख भन्दा धेरै दर्शकले अवलोकन गरेको आयोजनकले जानकारी दिएको छ । “२८ गते बुधबार साँझ सम्म महोत्सवमा एक लाख जना भन्दा धेरैले अवलोकन गर्नुभएको छ,” आयोजक औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दिप महतले जानकारी दिनुभयो । सातौं दिनसम्म आइपुग्दा सहभागीता उत्साहजनक रहेको
थप पढ्नुहोस्
भक्तपुर । आजदेखि आठौं भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सव सुरु भएको छ । विहिबारदेखि शुरु भएको महोत्सवमा चाँगुनारायण नगरपालिकाकाप मेयर जीवन खत्रीले एक समारोहकाबीच उद्घघाटन गर्नुभएको छ । औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्यान्डले आयोजना गरेको महोत्सव सल्लाघारीस्थित तीनकुने चौरमा ११ दिनसम्म संचालन हुने सस्थाले
थप पढ्नुहोस्
भक्तपुर । विहिबारदेखि आठौं भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सव सुरु हुदैंछ । औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्यान्डले आयोजना गरेको महोत्सव सल्लाघारीस्थित तीनकुने चौरमा ११ दिनसम्म संचालन हुनेछ । नयाँ वर्ष र विस्काः जात्राको अवसर पारेर विगतका वर्षदेखि नै यस्तो महोत्सव आयोजना हुने गरेको औद्योगिक शान्ति नेपालका
थप पढ्नुहोस्
भक्तपुर । संस्कृती संरक्षण तथा पर्यटन प्रर्वद्र्धनको लागि घरेलु उत्पादन मेला–२०८० शुरु भएको छ । आज नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवालले भक्तपुर घरेलु तथा साना उद्योग संघको आयोजनामा भएको उक्त कार्यक्रमको उद्घाटन गर्नुभयो । नःपुखु परिसरमा सञ्चालित दुईदिने घरेलु उत्पादन मेलाको उद्घाटन गर्दै प्रमुख अतिथि सुवालले मेला
थप पढ्नुहोस्
भक्तपुर । भक्तपुरमा यहिँ चैत २२ गतेदेखि बैशाख २ गतेसम्म संचालन हुने आठौं भक्तपुर औद्योगीक, व्यापार महोत्सबको स्ट्ल बुकिङ्ग धमाधम भइरहेको छ । औद्योगीक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्याण्ड आयोजक रहने सो महोत्सव भक्तपुरको सल्लाघारीस्थित तीनकुने चौरमा ११ दिनसम्म संचालन हुने जानकारी दिनुभयो
थप पढ्नुहोस्
ललितपुर । कोन्ज्योसोम गाउँपालिकाको आयोजनामा संचालित गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत १२ जना उद्यमीहरुलाई ४५ दिने एड्भान्स सिलाई कटाई तालिम सञ्चालन गरेको छ । कोन्ज्योसोम गाउँपालिकाको आयोजना र वडा नं ३ का वडाध्यक्ष तिलकबहादुर भोम्जनको अध्यक्षतामा एड्भान्स सिलाई कटाइ तालिम सञ्चालन गरिएको हो । कार्यक्रममा कोन्ज्योसोम
थप पढ्नुहोस्
नारायण थापा चितवन । पूर्वी चितवनमा थारु समुदायको कला, संस्कृति र परिकारलाई प्रवर्द्धन गर्न ‘नवौं खिचरा महोत्सव’ २०८० सुरु भएको छ । स्थानीय थारु समुदायले मनाउने खिचरा पर्वको अवसर पारेर खैरहनी नगरपालिका–५ गौचरनमा आदिवासी धर्ती पुत्र समेत भनिने सुमदाय थारुहरुले माघ एक गतेलाई नयाँ वर्षका रुपमा ‘खिचरा पर्व’ मनाउने चलन रहेको छ । थारु
थप पढ्नुहोस्
भक्तपुर वैशाख १०। भक्तपुरमा आर्थिक वर्ष २०७९÷८० को साउनदेखि चैत्रसम्म ९ महिना अवधिमा जम्मा १ लाख १६ हजार ८ सय १२ जना पर्यटकहरूले भक्तपुर अवलोकन गरेका छन । जसमा ६७ हजार ७ सय जना गैरसार्क र ४९ हजार १ सय १२ जना सार्क राष्ट्र र चीनका पर्यटकहरू रहेका छन । भक्तपुर घुम्ने विदेशी पर्यटकको संख्या क्रमशः बढ्ने क्रममा रहेको छ । नयाँ वर्ष २०८० को पहिलो दिन
थप पढ्नुहोस्







Total views : 412129