LATEST


भक्तपुर । सूर्यविनायक वडा नं ५ मा रहेको यूनिटी स्कुलको आयोजनामा नेपाली मौलिक लोककला संरक्षणमा विद्यार्थीको सहभागिता गराउने उद्देश्यले नेशनल प्याब्सन भक्तपुरको जिल्ला स्तरीय अन्तरविद्यालय सामुहिक तथा एकल लोक नृत्य प्रतियोगिता-२०८३ आइतबार सम्पन्न भएको छ । प्रतियोगितामा सामूहिक लोक नृत्यतर्फ प्रथम : इडेन गार्डेन स्कुल, द्वितीय : बिमल मेमोरियल
थप पढ्नुहोस्
भक्तपुर । भक्तपुर साहित्यिक समाजले प्राज्ञ कवि प्रतिसरा सायमीलाई नेपालभाषा तथा साहित्यको क्षेत्रमा निरन्तर समर्पित भई पुर्याउनुभएको अमूल्य योगदानको कदर गर्दै अभिनन्दन गरेको छ। समाजका अध्यक्ष राजुराम मुनंकर्मीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले कवि सायमीकै निवास सितापाइला, काठमाडौँ पुगी सगुन प्रदान गर्नुका साथै सल ओढाएर अभिनन्दन पत्र हस्तान्तरण
थप पढ्नुहोस्
भक्तपुर । सा:या अर्थात् गाईजात्रा । वर्षमा एकपटक आउने गाईजात्रा । तर देशमा वर्षैभरि गाईजात्रा । सडकमा छताछुल्ल गाईजात्रा । सदनमा गाईजात्रा । वेथितिकाे गाईजात्रा । नेता, पार्टीकाे गाईजात्रा । देश बनाउँछु भन्नेहरूकाे पनि गाईजात्रा । देश बनाउँछु भन्नेहरूकाे खुट्टा तान्नेकाे ठूलाे मात्रा । कानुनकाे उपहास, चेलिकाे राेदन, असहायकाे काेही छैन सहारा ।
थप पढ्नुहोस्
ललितपुर। बि.सं. २०८२ चैत्र ७ गते देखि हरेक महिनाकाे पहिलाे शनिबारका दिन एकजना स्रष्टाकाे एकल लघुकथा वाचन कार्यक्रम शुरू गर्दै आईरहेकाे स: दबू साहित्यकाे पाँचाैं संस्करण अन्तर्गत स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचन कार्यक्रम सम्पन्न भएकाे छ । ललितपुरकाे तलाछें टाेलमा आयाेजित उक्त एकल वाचन कार्यक्रममा साँखु निवासी स्रष्टा रामेश श्रेष्ठका
थप पढ्नुहोस्
जन आवाज न्युज/काठमाडौं । सुनसरी जिल्लाको व्यस्त बजारमा इटहरीमा एटिनडी सिनेमा खुलेको छ । एटिनडी पाथिभरा इन्टरटेनमेन्ट प्रालिले संचालनमा ल्याएको उक्त सिनेमाको नायक पल शाहले एक विशेष कार्यक्रमकाबिच शनिबार उद्घघाटन गर्नुभएको छ । सेन्टर प्लाजा इटहरीमा खुलेको यस सिनेमामा वयस्क मानिस एकै पटक १२ जनाले मनोरंञ्जन गर्न सक्ने र बालबालिकाहरु भने १५
थप पढ्नुहोस्
काठमाडौँ । चलचित्र ‘काजी’ को दोस्रो पोेस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा अभिनेता विपिन कार्की र अभिनेतृ केकी अधिकारीको तस्बिर सार्वजनिक भएको छ । निर्माण टिमका अनुसार चलचित्र एक भावनात्मक तथा सामाजिक कथामा आधारित छ, जसले मानवीय सम्बन्ध, माया, पीडा र जिम्मेवारीका विभिन्न पाटालाई उजागर गर्ने प्रयास गरेको छ । उक्त चलचित्रका निर्देशिक
थप पढ्नुहोस्
भक्तपुर । भोली वैशाख ५ गते शनिबार भक्तपुरको सल्लाघारीमा प्रमोद खरेल एण्ड परम्परा ब्याण्ड र दुर्गेश थापा सांगीतिक तहल्का मच्चाउने भएका छन् । भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सवका अवसरमा साँझ भक्तपुर वाइल्ड फायर नाइट हुन लागेको हो । आयोजक औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दिप महतका अनुसार, कन्सर्टमा दुश्मन हेरेको हेरैलगायतका
थप पढ्नुहोस्
भक्तपुर । नयाँवर्ष २०८३ सालको अवसरमा भक्तपुरमा ‘दशौं भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव-२०८२/०८३’ आजबाट सुरु भएको छ । औद्योगिक शान्ति नेपाल संस्थाले आजबाट भक्तपुरको सल्लाघारीमा आयोजना गरेको महोत्सवमा १८० वटा बिभिन्न स्टलहरु रहेको सथाका अध्यक्षसन्दीप महतले जानकारी दिनुभयो । उहाँले उपभोक्तालाई एकै स्थानमा दैनिक उपभोग्य
थप पढ्नुहोस्






Total views : 412081