LATEST


ललितपुर, मङ्सिर ५ गते । नेपालीहरूकाे महान चाड बडा दशैं, शुभ तिहार र छठ पर्वकाे उल्लासमय समापन पछि फुर्सदिलाे समयकाे सदुपयाेग गर्दै ललितपुर स्थित स: दबू साहित्यले सञ्चालन गर्दै आईरहेकाे एकजना स्रष्टाकाे एकल लघुकथा वाचन कार्यलाई निरन्तरता दिंदै मङ्गसिर ५ गते शनिबार इखालखु, ललितपुरमा नवाैं संस्करण सम्पन्न गरेकाे छ । यसपटककाे एकल लघुकथा वाचन
थप पढ्नुहोस्
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले भ्रष्टाचार गरेर देश डुवाउने र आन्दोलनको नाममा देश जलाउने दुवै नेपाली जनताका सत्रु भएको बताउनुभएको छ । नेपाल संवत् ११४७ नयाँ वर्षको अवसरमा सोमबार भक्तपुरमा भएको सांस्कृतिक भिन्तुना र्यालीपछि उहाँंले यस्तो बताउनुभएको हो । नेपाली कांग्रेस, एमाले, माओवादीलगायतका पुराना पार्टीहरुले
थप पढ्नुहोस्
भक्तपुर । नेपाल भाषाका अग्रज साहित्यकार तथा भाषासेवी मास्टर जगत सुन्दर मल्लको १४४औँ जन्मजयन्तीको अवसरमा विराट नेपाल भाषा साहित्य सम्मेलन गुथिले शनिबार भक्तपुरमा साहित्यिक कार्यक्रम आयोजना गरेको छ। गुथिले हरेक वर्ष मास्टर जगत सुन्दर मल्लको जन्मजयन्तीका अवसरमा भक्तपुरको खौमा टोलस्थित उहाँको सालिकमा माल्यार्पण तथा दीप प्रज्वलन गरी साहित्यिक
थप पढ्नुहोस्
भक्तपुर । रोटरी क्लब अफ भक्तपुरको आयोजनामा शनिबार भक्तपुर दरबार स्क्वायरस्थित विद्यार्थी निकेतन माध्यमिक विद्यालयमा सञ्चालित पुस्तक प्रदर्शनीको दोस्रो दिन ‘ख्वपमा गजल’ कार्यक्रमअन्तर्गत गजल वाचन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्तिक १२ देखि १५ गतेसम्म विविध कार्यक्रमसहित आयोजना गरिएको पुस्तक प्रदर्शनीमा भक्तपुर साहित्यिक समाज (भसास) को
थप पढ्नुहोस्
भक्तपुर, ७ कार्तिक । विगत ६५ वर्षदेखि भाषिक तथा जातीय समानताका लागि आवाज उठाउँदै आएको विराट नेपालभाषा साहित्य सम्मेलनको ६५ औं संस्करण नेपाल संवत् ११४६ कौलाथ्व द्वादशी (२०८३ कार्तिक ६ गते, शुक्रबार) का दिन भव्यताका साथ सम्पन्न भएको छ। विराट गुठमाडौँका अध्यक्ष महेन्द्रगोपाल कर्माचार्यको सभापतित्व तथा वरिष्ठ साहित्यकार प्रा. नर्मदेश्वर प्रधानको
थप पढ्नुहोस्
भक्तपुर, असोज २७ गते । नेपाल भाषा साहित्यको संरक्षण, प्रवर्द्धन तथा मातृभाषाप्रतिको जागरण अभिवृद्धि गर्ने उद्देश्यले आयोजना हुँदै आएको विराट नेपालभाषा साहित्य सम्मेलनको ६५औं संस्करण २०८३ कार्तिक ६ गते शुक्रबार भक्तपुरमा हुने भएको छ। सम्मेलनमा वरिष्ठ साहित्यकारलाई अभिनन्दन गर्नुका साथै नेपालभाषा विषयमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई
थप पढ्नुहोस्
भक्तपुर । नेसनल प्याव्सन भक्तपुरको कार्यक्रम एकल गायन प्रतियोगिता-२०८३ चांगुनारायण नगरपालिका वडा नं ८ मा रहेको आरक्षण नेसनल स्कुलको आयोजनामा सोमबार सम्पन्न भएको छ । नेसनल प्याव्सन भक्तपुरका सदस्य विद्यालयहरु बीच अन्तर विद्यालय एकल गायन प्रतियोगिता माध्यमिक तह र आधारभूत तह गरी २ चरणमा गरिएको थियो । माध्यमिक तह तर्फको प्रतिस्पर्धामा प्रथम ईडेन
थप पढ्नुहोस्
ललितपुर । सः दबू साहित्यको सातौं संस्करणअन्तर्गत २८ जना स्रष्टाले विभिन्न विधाका साहित्यिक रचना वाचन गरेका छन्। ललितपुरको तलाछें टोलमा आइतबार आयोजित विशेष साहित्य वाचन कार्यक्रममा नेपालभाषाका हाइकु, कविता, गजल, कथा, लघुकथा तथा मुक्तक प्रस्तुत गरिएको थियो। वि.सं. २०८२ चैत ७ गते शनिबार एकल लघुकथा वाचनको पहिलो संस्करणबाट सुरु भएको सः दबू साहित्यको
थप पढ्नुहोस्






Total views : 412083