LATEST


भक्तपुर, पुस ८ । भक्तपुर नगरपालिकाको आयोजना र मित्र राष्ट्र चीनको युनानस्थित फुवाई युनान कार्डियो भास्कुलर अस्पतालमा कार्यरत विज्ञ चिकित्सकहरुको सहभागितामा आज भक्तपुरको बागीश्वरी माध्यमिक विद्यालय कमलविनायकमा विद्यार्थीहरुको निःशुल्क मुटु परीक्षण शिविर आजबाट शुभारम्भ भयो । कार्यक्रमको शुभारम्भ गर्दै नगर प्रमुख प्रजापतिले मुटु शरीरको अत्यन्त
थप पढ्नुहोस्
भक्तपुर । भक्तपुर नगरपालिकाले २०८२ पुस ८, ९, १० र ११ गते विद्यालयका बालबालिकाहरुको मुटु परीक्षण शिविर सञ्चालन गर्ने भएको छ । भक्तपुर नगरपालिकाको आयोजना र मित्र राष्ट्र चीनको युनानस्थित फुवाई युनान कार्डियो भास्कुलर अस्पतालमा कार्यरत विज्ञ चिकित्सकहरुको सहभागितामा भक्तपुर नपाभित्र सञ्चालित संस्थागत र साुमदायिक विद्यालयका शिशु कक्षादेखि कक्षा १०
थप पढ्नुहोस्
रशिला थापा जन आवाज न्युज/भक्तपुर,पौष २ गते । नेशनल प्याब्सन भक्तपुरको कार्यक्रम विमल मेमोरियल विद्यापीठको आयोजनामा माध्यमिक तह "अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता-२०८२" सम्पन्न भएको छ। सो कार्यक्रममा नेशनल प्याब्सन अन्तर्गतको सदस्य विद्यालयहरूको सहभागिता रहेको थियो । विद्यालयको आफ्नै कार्यक्रम हलमा सम्पन्न सो प्रतियोगितामा इडेन गार्डेन
थप पढ्नुहोस्
रशिला थापा भक्तपुर । मध्यपुर ठिमी नगरपालिकाको आयोजनामा भएको चौथो राष्ट्रपति रनिङशील प्रतियोगिताको उद्घाटन समारोह को दिन भएको मार्चपास प्रतियोगितामा ३१ वटा सामुदायिक तथा संस्थागत विद्यालयहरूको सहभागिता रहेकोमा प्रथम स्थान आदर्श मावि सानोठिमी, द्वितीय स्थानमा भक्तपुर निस्ट, तृतीय स्थानमा विनायक शिक्षा निकेतन र सान्त्वना पुरस्कार हर्मन माइनर एसओएस
थप पढ्नुहोस्
जन आवाज न्युज/काठमाडाैं । परमेश्वरकाे मण्डली विश्व सुसमाचार समाजले स्वेत सदन स्कुलमा साेमबार ASEZ reduce crime together प्रोजेक्ट सम्पन्न गरेकाे छ। IUBA क्लबबाट विद्यालय हिंसा र मौखिक हिंसाको समाधान गर्न ASEZ Reduce Crime Together क्याम्पेनकाे आयाेजना गरिएकाे हाे ।कार्यक्रममा विद्यालय हिंसा र मौखिक हिंसा बारेमा जनचेतना मूलक सन्देश दिँदा
थप पढ्नुहोस्
रोशन राज अर्याल जन आवाज न्युज/भक्तपुर । नेसनल प्याव्सन भक्तपुरको आयोजनामा अन्तर विद्यालय खेलकूद प्रतियोगिता २०८२ यहि मंसिर १५ गते सुरु भई बिहिबार जिल्ला खेलकूद विकास समितिका अध्यक्ष राजु थापाको प्रमुख आतिथ्यमा समापन कार्यक्रम सम्पन्न भएको थियो । नेसनल प्याव्सन भक्तपुरले यस वर्ष गरेको माध्यमिक तहको छात्र फुटसल प्रतियोगितामा यूनिटी स्कुल
थप पढ्नुहोस्
भक्तपुर । कला र सृजनशीलतालाई नयाँ उचाइ दिँदै, भक्तपुरले आफ्नो शैक्षिक इतिहासमा पहिलो पटक अन्तर-विद्यालय नाटक प्रतियोगिता बुधबार सम्पन्न गरेको छ। नेसनल प्याव्सन भक्तपुर अन्तर्गत मदरल्याण्ड स्कुलको आयोजनामा सम्पन्न भएको प्रतियोगितामा विद्यार्थीहरूको लुकेको प्रतिभा प्रस्फुटन गर्ने एक ऐतिहासिक मञ्च बन्यो। प्रतियोगितामा सहभागी विद्यालयहरूले मञ्चमा
थप पढ्नुहोस्
रशिला थापा भक्तपुर । भक्तपुर शिक्षालाई संस्कार र अनुशासनसँग जोडी आजका हरेक बालबालिका भोलिका विश्व नागरिक बनाउन युगानुकूल गुणस्तरीय एवं वैज्ञानिक शिक्षा प्रदान गर्न लागि परेको मध्यपुर ठिमीको उत्कृष्ट विद्यालय विनायक शिक्षा निकेतन इङ्लिस स्कुलले यही २०८२ कार्तिक २६गते जापानका विशिष्ट व्यक्तिहरूको सम्मानमा भव्य स्वागत कार्यक्रमको आयोजना गरेकाे
थप पढ्नुहोस्






Total views : 412135