LATEST
नारायण थापा जन आवाज न्युज/ललितपुर भदौ, १५ । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजका जागिरे युवा स्वयंसेवक समूह ASEZ WAO ले ललितपुरमा ‘वातारण कन्सर्ट’ सम्पन्न गरेको छ । उक्त कार्यक्रममा विभिन्न क्षेत्रका ५५० जनाभन्दा बढीको सहभागीता रेहेको थियो । कार्यक्रममा प्लास्टिकमुक्त भविष्यको सन्देश बोकेको विशेष प्रस्तुति प्रस्तुत गरिएको थियो । ३१
थप पढ्नुहोस्
जन आवाज न्युज/काठमाडौँ, १३ भदौ । सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले समानुपातिक समावेशी निर्वाचन प्रणालीमा जनमत र्सिजना गर्नुपर्ने बेला आएको बताउनुभएकोछ । काठमाडौँमा आज आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्धारा आयोजीत पुस्तक लोकार्पण समारोहको संबोधन गर्दै मन्त्री गुरुङले समानुपातिक समावेशी निर्वाचन प्रणाली हटाइयो भने
थप पढ्नुहोस्
जन आवाज न्युज/सुर्खेत । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले सुर्खेतको बिरेन्द्रनगरमा ‘प्लास्टिक फुटप्रिन्ट’ मेटाउने अभियान सम्पन्न गरेको छ । मंगलगढी चोकदेखी भित्री सडक हुँदै हुलाक टोल सानो पुल सम्मको भित्रि सडक क्षेत्रमा सडक तथा नाली सर सरसफाई अभियानमार्फत करिब १५०० किलो भन्दा बढी प्लास्टिक र कागजको टुक्रा अन्य फोहोर संकलन गरिएको छ
थप पढ्नुहोस्
भक्तपुर। नेसनल प्याव्सन भक्तपुरको कार्यक्रम सामुहिक लोकनृत्य र एकल नृत्य प्रतियोगिता-२०८२ शुक्रबार नगरकोट फेदि चाँगुनारायणमा रहेको क्यालिटी स्कुलको आयोजनामा सम्पन्न भएको छ प्रतियोगितामा एकल नृत्य तर्फ सुर्यविनायक नगरपालिका वडा ५ मा अवस्थित सेन्ट जोन स्कुलकी छात्रा विबिशा बिबिसा तामाङले प्रथम स्थान प्राप्त गरेकी थिइन भने सामुहिक लोकनृत्य तर्फ
थप पढ्नुहोस्
काठमाडौँ, ८ भदौ । नेपालको संविधान घोषणाको एक दसकलाई उत्सवका रुपमा भव्यताका साथ मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा आज संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ मूल समारोह समिति गठन भएको छ । नेपाली जनताको बलिदानीपूर्ण र लामो सङ्घर्षको उपलब्धिस्वरुप जनताबाट निर्वाचित संविधानसभाबाट २०७२ असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्रको
थप पढ्नुहोस्
काठमाडौं । उपमा सञ्चार प्रा. लि. र तेज नेपाल मल्टिमिडिया प्रा. लि.को संयुक्त आयोजनामा साेमबार राजधानीको चलचित्र विकास बोर्डमा “तीज विशेष नारी सम्मान तथा साँस्कृतिक कार्यक्रम-२०८२” भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रममा सभाध्यक्ष उपमा सञ्चार प्रा.लि कि आशा गौतम, प्रमुख अतिथि भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री माननीय बलराम अधिकारी तथा
थप पढ्नुहोस्
जन आवाज न्युज/ललितपुर । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजको जागिरे युवा स्वयंसेवक समूह ASEZ WAO ले अगष्ट २१ तारिखको दिन ललितपुरको मेट्रो पार्क क्षेत्रमा ‘प्लास्टिकमुक्त (Plastic-Free) २०४०’ अभियानको एक हिस्सास्वरूप सरसफाइ कार्यक्रम वृहत रुपमा सम्पन्न गरेको छ । विश्वव्यापी वातावरणीय समस्या बनेको प्लास्टिकको समस्या समाधान गर्न सो समूहले
थप पढ्नुहोस्
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सिङ्गै नेपाललाई समृद्ध बनाउन सरकार लागिरहेकाले सबैले आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने बताउनुभएको छ । सिस्नुपानी नेपालको प्रस्तुुति ‘जुुरुक्क कर्नाली’ कार्यक्रमलाई बिहिबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भएका भएका सकारात्मक प्रयास र विकासलाई पनि उत्तिकै महत्व दिन आग्रह गर्दै कसैलाई सरापेर नभई कर्मठ भएर
थप पढ्नुहोस्






Total views : 403012