LATEST
जन आवाज न्युज/काठमाडौं, ८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सुर्खेतबाट खाली खुट्टा हिँडेर काठमाडौँसम्मको यात्रा पूरा गरेका अभियानकर्मी नवराज बोहराले आज प्रधानमन्त्री निवास, बालुवाटारमा भेट्नुभएको छ । कर्णालीको सुशासन, विकास, पर्यावरणीय सन्तुलन र पशु संरक्षणलागयत मुद्धा उठाएर गत जेठ ४ गतेदेखि यात्रा सुरु गरेका बोहरा ३१ औँ दिनमा यही असार ३
थप पढ्नुहोस्
जन आवाज न्युज/काठमाडौं, ८ असार । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभाको छैटौँ बैठकले आगामी आर्थिक वर्षका लागि रु दुई अर्ब ७४ करोड ४१ लाख बजेट पारित गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा भएको बैठकले ४०० श्यैया (बेड)को अस्पताल निर्माण, शैक्षिक, अनुसन्धनात्मक र व्यवस्थापकीय कामका
थप पढ्नुहोस्
जन आवाज न्युज/काठमाडौँं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘फस्ट मिस्टर महानगर बडिबिल्डिङ च्याम्पियनसिप’ का विजेतालाई शनिबार पुरस्कार प्रदान गर्नुभएको छ । काठमाडौँ महानगरपालिका, वडा नं. २२ को आयोजनामा भएको प्रतियोगितामा प्रथम हुने खेडाली कृष महर्जनलाई प्रधानमन्त्री ओलीबाट रु. पाँच लाख र ट्रफीसहितको पुरस्कार प्रदान गरिएको हो । नेपाल शाररीक सुगठन
थप पढ्नुहोस्
जन आवाज न्युज/ललितपुर। प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ चक्रपथको कलङ्की-कोटेश्वर खण्डको ग्वार्काे फ्लाइओभरको शनिबार उद्घघाटन गर्नुभएको छ । नवनिर्मित फ्लाइओभरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले उद्घाटन गर्नुभएको छ । इञ्जिनीयरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (इपिसी) ढाँचामा रु १७ करोड छ लाख
थप पढ्नुहोस्
जन आवाज न्युज/भक्तपुर । भक्तपुरको सुर्यविनायक नगरपालिका वडा-४ मा रेको दधिकोट प्राथमिक स्वास्थ्य केन्द्र आधारभूत अस्पतालमा रुपान्तरण हुने भएको छ । यसका लागि बागमती प्रदेश सरकारबाट नयाँ भवन निर्माणका लागि १ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । यस्तै गत वर्षको पौष महिनामा स्वास्थ्य केन्द्रको निरीक्षणका क्रममा आउनुभएका बागमती प्रदेशका
थप पढ्नुहोस्
जन आवाज न्युज/भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका-४ स्थित ‘क’ वर्गीकृत विद्यालय शंकर नेशनल स्कुलले हरेक महिना पाठ्यक्रममा आधारित विभिन्न क्रियाकलापहरु गर्दै आईरहेको छ र सोही सन्दर्भमा यस स्कूलका कक्षा १ देखि कक्षा ७ सम्मका नानीबाबुहरुले मासिक प्रदर्शनी कार्यक्रम अन्तर्गत मासिक विज्ञान प्रदर्शनी गरेका छन् । उक्त प्रदर्शनीमा झण्डै १६ वटा
थप पढ्नुहोस्
जन आवाज न्युज/काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आदिवासी जनजाति आयोगले काठमाडौँ-तराई/मधेस दू्रतमार्ग सडक आयोजनाको सुरु विन्दुुलाई ललितपुरको गोदावरी नगरपालिका-८ स्थित डुकुछापमा कायम गराउन सुझावसहितको अध्ययन प्रतिवेदन बुधबार हस्तान्तरण गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोगका अध्यक्ष रामबहादुर थापामगरले
थप पढ्नुहोस्
जन आवाज न्युज काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज उच्चस्तरीय सुशासन आयोगको पहिलो बैठक बुधबार सम्पन्न भएको छ । प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय, सिंहदरबारमा भएको बैठकमा आयोग गठनको उद्देश्य, कार्यक्षेत्र निर्धारण र प्राथमिकताका कार्यसूचीबारे परिचयात्मक छलफल भएको छ । आयोगमा राजनीतिक दल, विज्ञ र निजी क्षेत्रका
थप पढ्नुहोस्





Total views : 403076