LATEST


नाारायण थापा ललितपुर, मंसिर ११ गते । विश्वव्यापी कल्याणकारी संस्था अन्तर्राष्ट्रिय ‘वी लभ यु फाउन्डेसन’ (हामी माया गर्छौं फाउन्डेसन) को आयोजनामा बिहीबार ललितपुरको इमाडोलस्थित मनोहरा–हनुमन्ते कोरिडोरमा बृहत् वातावरण सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। संयुक्त राष्ट्रसंघले घोषणा गरेको ‘सन् २०२६ स्वयंसेवकहरूको अन्तर्राष्ट्रिय वर्ष’ को अवसरमा
थप पढ्नुहोस्
काठमाडौं, मंसिर १० गते । इन्टरनेसनल वी लभ यू फाउन्डेसन (International WeLoveU Foundation) को आयोजना तथा काठमाडौं संगठनको नेतृत्वमा आज टोखास्थित भूतखेल पार्क परिसरमा ‘क्लिन वर्ल्ड (Clean WORLD) अभियान’ अन्तर्गत बृहत् सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । फाउन्डेसनको ग्रीन ल्याण्ड शाखाको संयोजनमा बिहान ७ बजेदेखि ९ बजेसम्म सञ्चालन गरिएको उक्त दुई घण्टे
थप पढ्नुहोस्
भक्तपुर । सूर्यविनायक नगरपालिकाको आयोजनामा 'राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता-२०८३' सोमबारबाट सुरु भएको छ। यही मंसिर ११ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको मंसिर ८ गते एक विशेष समारोहका बीच उद्घाटन गरिएको हो। विद्यालय तहमा अध्ययनरत विद्यार्थीहरूको खेल प्रतिभाको पहिचान, विकास तथा प्रोत्साहन गर्ने मुख्य उद्देश्यले प्रतियोगिता आयोजना गरिएको
थप पढ्नुहोस्
भक्तपुर । भक्तपुरको दधिकोटस्थित गाम्चामा रहेको रेन्बो सेकेन्डरी स्कुलमा कक्षा ६ मा अध्ययनरत छात्रा बिनिशा बुढाथोकीले अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा रजत पदक जित्न सफल भएकी छन्। काठमाडौंको दशरथ रंगशालामा यही नोभेम्बर २० देखि २२ सम्म सञ्चालन भएको आठौँ साउथ एसियन तेक्वान्दो (आईटीएफ) च्याम्पियनसिप-२०२६ मा उनले दोस्रो स्थान हासिल गर्दै पदक
थप पढ्नुहोस्
रशिला थापा काठमाडौँ, मंसिर ७ गते । अन्तर्राष्ट्रिय वी लभ यु फाउन्डेसन (हामी माया गर्छौं फाउन्डेसन) ले काठमाडौँको गोकर्णेश्वरमा बृहत् वातावरण सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ। संयुक्त राष्ट्रसंघले घोषणा गरेको ‘सन् २०२६ स्वयंसेवकहरूको अन्तर्राष्ट्रिय वर्ष’ को अवसर पारेर संस्थाले सञ्चालन गरिरहेको ‘विश्वव्यापी क्लिन वर्ल्ड अभियान’ अन्तर्गत आइतबार
थप पढ्नुहोस्
भक्तपुर। राष्ट्रको लागि २ घण्टा अभियानले अरनिको राजमार्ग खण्डको सल्लाघारी परिसरमा अभियानबाट रोपिएका बिरुवाको संरक्षण, सम्वर्धन तथा राजमार्ग सरसफाई कार्यक्रम शनिबार सम्पन्न गरेको छ। २०८३ मङ्सिर ५ गते बिहान ७ बजेबाट सल्लाघारी चोकदेखि राधे राधेसम्म कार्यक्रम गरिएको थियो। अभियानका कार्यवाहक अध्यक्ष जयराज पौडेलको संयोजनमा भएको कार्यक्रममा पूर्व
थप पढ्नुहोस्
नारायण थापा धुलिखेल । विश्वव्यापी कल्याणकारी संस्था अन्तर्राष्ट्रिय वी लभ यु फाउन्डेसन (हामी माया गर्छौं फाउण्डेशन) को आयोजनामा आइतबार काभ्रेपलाञ्चोकको धुलिखेलमा बृहत् वातावरण सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। संयुक्त राष्ट्रसंघले घोषणा गरेको ‘सन् २०२६ स्वयंसेवकहरूको अन्तर्राष्ट्रिय वर्ष’ को अवसर पारेर फाउन्डेसनले सञ्चालन गरिरहेको ‘विश्वव्यापी
थप पढ्नुहोस्
ओम प्रकाश अविरल जङ्ग शाह नेपालगञ्ज (बाँके), मङ्सिर । अन्तर्राष्ट्रिय वीलभयू फाउन्डेसनले नेपालगञ्ज उपमहानगरपालिकाको सहकार्यमा आइतबार नेपालगञ्जमा 'क्लिन वर्ल्ड अभियान' (Clean WORLD Movement) अन्तर्गत वृहत् वातावरण सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ। करिब १५० जना स्वयंसेवकको सहभागितामा रत्नराजमार्गको धम्बोझी चोकदेखि कारकाँदो चोकसम्म करिब १.५
थप पढ्नुहोस्





Total views : 412074