LATEST


कोहलपुर, बाँके कार्तिक १० गते । वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याएको भन्दै बाँकेको कोहलपुर नगरपालिकाले ASEZ WAO लाई प्रशंसापत्र प्रदान गरी सम्मान गरेको छ। परमेश्वरको मण्डली विश्व सुसमाचार समाजमा आबद्ध जागिरे युवाहरूको अन्तर्राष्ट्रिय स्वयंसेवक समूह ASEZ WAO ले हालै कोहलपुर नगरपालिका-७, लक्ष्मणपुरस्थित मितेरी
थप पढ्नुहोस्
नारायण थापा गोकर्णेश्वर, काठमाडौं । Asez World Mission Society Church of God University Student Volunteer Group (आसेज वल्र्ड मिसन सोसाइटी चर्च अफ गड युनिभर्सिटी स्टुडेन्ट भोलेन्टियर ग्रुप) को आयोजनामा गोकर्णेश्वर-४ स्थित संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा गत आइतबार स्वयंसेवा कार्यक्रम सम्पन्न भएको छ। उक्त केन्द्रमा करिब ६० जना अभिभावकविहीन
थप पढ्नुहोस्
भक्तपुर, असोज २८ गते । सूर्यविनायक नगरपालिका-९, नंखेलस्थित बाचामारी चोक हुँदै नन्दीकेश्वर सडकमा र नन्दीकेश्वर महादेव मन्दिरमा बृहत् सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। स्थानीय सडक तथा सार्वजनिक क्षेत्रलाई सफा, स्वच्छ र व्यवस्थित बनाउने उद्देश्यले बुधबार, २०८३ असोज २८ गते उक्त कार्यक्रम आयोजना गरिएको हो। मदरल्याण्ड इङ्लिस बोर्डिङ स्कुल र
थप पढ्नुहोस्
नारायण थापा धनगढी, असोज २८ गते । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजका जागिरे युवाहरूको अन्तर्राष्ट्रिय स्वयंसेवक संगठन आसेज वाओ (ASEZ WAO) ले धनगढी उपमहानगरपालिका–४ मा सडक सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ। धनगढी उपमहानगरपालिका–४ का वडाध्यक्ष बुद्धि बहादुर खड्काको प्रमुख आतिथ्य तथा वडा सदस्य माया कुमारी सावद भण्डारीको
थप पढ्नुहोस्
कोहलपुर, बाँके असोज २५ गते । अन्तर्राष्ट्रिय स्वयंसेवा सङ्गठन ASEZ WAO ले लुम्बिनी प्रदेशको कोहलपुर नगरपालिका वडा नं. ७ स्थित श्री मितेरी सामुदायिक वनमा १,००० वटा बिरुवा रोपेर वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ। सङ्गठनको विश्वव्यापी वातावरणीय अभियान ‘Mother’s Forest’ (आमाको वन) परियोजना अन्तर्गत रूख नभएको करिब १ हेक्टर खाली जमिनमा बिरुवाहरू
थप पढ्नुहोस्
नारायण थापा नुवाकोट, असोज २२ गते । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा र नुवाकोटका बासिन्दाका लागि आपत्कालीन राहत सामग्री सहयोग गरेको छ। मण्डलीले बाढीपीडितका लागि नुवाकोटको विदुरस्थित जिल्ला प्रशासन कार्यालयमार्फत राहत सामग्री हस्तान्तरण गरेको हो। राहत सामग्रीमा १५ हजार २५० किलो चामल, ६ हजार
थप पढ्नुहोस्
भक्तपुर। दधिकोटको गाम्चास्थित मंगलबार जितेन्द्र कोल्ड स्टोर अगाडि आज दिउँसो दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा एक जना गम्भीर घाइते भएका छन्। दिउँसो करिब १२ बजेको समयमा तर्खगालबाट गाम्चातर्फ तीव्र गतिमा आउँदै गरेको बा.प्र. ०२-०४० प १८०९ नम्बरको २२० पल्सर मोटरसाइकलले गाम्चा चोकबाट तर्खगालतर्फ जाँदै गरेको बा.प्र. ०२-०२१ प ६०२९ नम्बरको मोटरसाइकललाई
थप पढ्नुहोस्
ललितपुर, असोज १९ गते । परमेश्वरको मण्डली विश्व सुसमाचार समाज जागिरे युवा स्वयंसेवक समूह ASEZ WAO ले आज ‘Green Earth’ प्रोजेक्टको एक हिस्सास्वरूप वातावरण सरसफाइ अभियान सम्पन्न गरेको छ । कार्यक्रममा ASEZ WAO का सदस्यहरू, सहकर्मीहरू र उनीहरूका चिनाजाना गरी करीब ११० जना सहभागी भएका थिए । ‘Green Earth’ भनेको प्रदूषित सहरी सडक तथा पार्कहरू सरसफाइ
थप पढ्नुहोस्






Total views : 412083