LATEST


भक्तपुर । गत भाद्र १० गते बुधबार रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ र चितवन जिल्ला लगायत विभिन्न भागमा पुर्याएको मानवीय र भौतिक क्षतिप्रति वागीश्वरी परिवारले दुःख व्यक्त गदै विज्ञप्ति निकालेको छ । विज्ञप्ति मार्फत, प्राकृतिक विपदमा परी ज्यान गुमाउनु हुने मृतकहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको स्वास्थ्य
थप पढ्नुहोस्
भक्तपुर । सिप्रिम एकेडेमीको आयोजनामा यही असोज १० र ११ गते सम्पन्न जिल्ला-व्यापी अन्तरविद्यालय फुटसल प्रतियोगितामा विनायक शिक्षा निकेतन इङ्लिस सेकेन्डरी स्कुलले प्रथम उपविजेता (First Runner-up) को उपाधि हासिल गरेको छ। विभिन्न विद्यालयका २७ टोलीको उत्साहजनक सहभागिता रहेको उक्त प्रतियोगितामा विनायक शिक्षा निकेतन र सैनिक स्कुल फाइनलमा पुग्न सफल भएका
थप पढ्नुहोस्
ललितपुर । विश्व मुटु दिवस-२०२६ को अवसरमा ललितपुरमा मुटु रोगसम्बन्धी सचेतनामूलक कार्यपत्र प्रस्तुतीकरण तथा अन्तरक्रिया कार्यक्रम आइतबार सम्पन्न भएको छ । उपत्यकामा जारी अविरल वर्षा र बाटो अवरुद्धका कारण सिर्जित असहज परिस्थितिका बाबजुद नेपाल हृदयरोग निवारण प्रतिष्ठान केन्द्रीय कार्यालय, ललितपुर, काठमाडौँ, भक्तपुर, काभ्रे शाखा र हर्ट क्लब नेपालको
थप पढ्नुहोस्
नबराज काफ्ले भक्तपुर । भक्तपुर अस्पतालले विशेषज्ञ स्वास्थ्य सेवाको विस्तारतर्फ महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। अस्पतालमा पहिलोपटक न्यूरोसर्जरी शल्यक्रिया बिहिबार सफलतापूर्वक सम्पन्न भएको हो। अस्पतालमा उपचाररत ८० वर्षीय पुरुष बिरामीमा दायाँतर्फको Acute-on-Chronic Subdural Hematoma (SDH) देखिएपछि आवश्यक स्वास्थ्य परीक्षण, मूल्याङ्कन तथा
थप पढ्नुहोस्
भक्तपुर । विश्व मुटु दिवस-२०२६ को अवसरमा “Don't Miss a Beat” अर्थात् “मुटुलाई धड्किन देऊ” भन्ने नाराका साथ भक्तपुरमा स्वस्थ मुटुसम्बन्धी अन्तरक्रिया तथा सचेतनामूलक कार्यक्रम मंगलबार सम्पन्न भएको छ। नेपाल हृदयरोग निवारण प्रतिष्ठान, भक्तपुर शाखाको महिला सशक्तीकरण उपसमिति, भक्तपुर हार्ट एण्ड डायवेटिक सेन्टर र जेसीआई भक्तपुर लेडीको संयुक्त आयोजनामा
थप पढ्नुहोस्
काठमाडौं, असोज २ गते । विद्यालयमा हुने हिंसा तथा दुर्व्यवहार न्यूनीकरण गर्दै सुरक्षित, सभ्य र मैत्रीपूर्ण शैक्षिक वातावरण निर्माण गर्ने उद्देश्यले ‘विद्यालय हिंसा रोकथाम अभियान सेमिनार’ सम्पन्न भएको छ। परमेश्वरको मण्डली विश्व सुसमाचार समाजका विद्यार्थी स्वयंसेवक समूह Asez star को आयोजनामा Green Tara Child Haven School, आरुबारी, गोकर्णेश्वर मा
थप पढ्नुहोस्
काठमाडौं । परमेश्वरको मण्डली विश्व सुसमाचार समाज विद्यार्थी स्वयंसेवक समूह Asez Star को आयोजनामा विद्यालयमा हुने विभिन्न प्रकारका हिंसा तथा दुर्व्यवहार न्यूनीकरण गर्दै सुरक्षित र शान्तिपूर्ण शैक्षिक वातावरण निर्माण गर्ने उद्देश्यले ‘विद्यालय हिंसा रोकथाम अभियान सेमिनार कार्यक्रम’ बुधबार सम्पन्न भएको छ। Eyelens English High School, बेसिगाउँ,
थप पढ्नुहोस्
ललितपुर, भदौ १८ गते । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजको जागिरे युवा स्वयंसेवक समूह (ASEZ WAO) ले ललितपुरको चापागाउँमा अवस्थित प्याङगाउँ बसपार्कदेखि टाहाखेल चौतारासम्म "प्लास्टिकमुक्त २०४० अभियान" अन्तर्गत सरसफाइ कार्यक्रम बिहिवार सम्पन्न गरेको छ । ASEZ WAO का प्रतिनिधि शम्भु श्रेष्ठले जलवायु परिवर्तनले निम्त्याउने असरलाई न्यूनीकरण गर्न,
थप पढ्नुहोस्






Total views : 412130