LATEST


काठमाडौँ । प्लास्टिकजन्य प्रदूषण न्यूनीकरण तथा वातावरणीय सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ जोरपाटीस्थित शान्ति आदर्श कलेजमा ‘जिरो प्लास्टिक २०४०’ सेमिनार सम्पन्न भएको छ। परमेश्वरको मण्डली विश्व सुसमाचार समाजका विश्वविद्यालय विद्यार्थीहरूको स्वयंसेवक समूह (ASEZ) को आयोजनामा बिहिबार उक्त कार्यक्रम सम्पन्न भएको हो। कलेजका प्रधानाध्यापक
थप पढ्नुहोस्
काठमाडौं । प्लास्टिकजन्य प्रदूषण न्यूनीकरण गर्ने र वातावरणीय सचेतना फैलाउने उद्देश्यका साथ टोखामा 'जिरो प्लास्टिक २०४०' सेमिनार तथा विशेष सरसफाइ कार्यक्रम आइतबार सम्पन्न भएको छ। परमेश्वरको मण्डली विश्व सुसमाचार समाजका जागिरे स्वयंसेवक समूह (ASEZ WAO) को आयोजनामा टोखा नगरपालिका वडा नम्बर १, झोरमा उक्त कार्यक्रम सफलतापूर्वक सञ्चालन गरिएको
थप पढ्नुहोस्
भक्तपुर, भदौ १४ गते । रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सूर्यविनायक नगरपालिकाले बाढीपीडितका लागि रु. ५५ लाख ५५ हजार ५५५ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। नगर प्रमुख बासुदेव थापाको अध्यक्षतामा आइतबार बसेको नगर कार्यपालिकाको २१५औँ आकस्मिक बैठकले नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट उक्त रकम
थप पढ्नुहोस्
चितवन, भदौ १४ गते । अन्तर्राष्ट्रिय वी लभ यू फाउन्डेसनले बागमती प्रदेशको चितवन भरतपुरमा जीवन बचाउने उद्देश्यले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । आइतबार कल्याणकारी संस्था अन्तर्राष्ट्रिय वी लभ यू फाउन्फेसनले भरतपुर वडा नं. १० स्थित भरतपुर महानगरपालिकाको भवनमा ९४२ औँ विश्वव्यापी रक्तदान कार्यक्रममा वीलभयूका सदस्यहरू र छिमेकीहरू गरी करिब २६०
थप पढ्नुहोस्
नबराज काफ्ले भक्तपुर । वर्षौंदेखि धमिलो हुँदै गएको संसार फेरि प्रस्ट देख्न पाउँदा चाँगुनारायणका पाँच ज्येष्ठ नागरिकको अनुहारमा शुक्रबार छुट्टै खुसी देखियो । चाँगुनारायण नगरपालिका-२, दुवाकोटस्थित तिलगंगा सामुदायिक आँखा केन्द्रमा गरिएको निःशुल्क मोतियाबिन्दुको शल्यक्रियापछि उनीहरूले आफूलाई ‘नयाँ जीवन पाएजस्तै’ भएको प्रतिक्रिया दिएका छन्
थप पढ्नुहोस्
जन आवाज न्युज/उदयपुर । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजको जागिरे युवा स्वयंसेवक समूहले बुधबार उदयपुरको त्रियुगामा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । ग्रीन अर्थ प्रोजेक्ट आयोजना स्वच्छ वातावरण सिर्जना गर्दै हालै सडक मर्मत सम्पन्न भएको कोशी प्रदेशको त्रियुगा नगरपालिकास्थित संगम टोलदेखि गाईघाट चोकसम्मको सडक खण्ड स्वयंसेवकहरूको प्रयासले अझ
थप पढ्नुहोस्
नारायण थापा जन आवाज न्युज/भक्तपुर भदौ ११ गते । विश्वव्यापी कल्याणकारी संस्था अन्तर्राष्ट्रिय वी लभ यू फाउन्डेसनद्वारा भक्तपुरको चागुनारायण नगरपालिकाको सभाहलमा रसुवामा आएको बाढिबाट घाइते भएकाहरुको लागि रगतको अभाव नहोस भन्ने हेतुले आकस्मिक रुपमा ९४० औँ विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा दस्यहरू तथा स्थानीय
थप पढ्नुहोस्
जन आवाज न्युज/काठमाडौं भदौ १० गते ।परमेश्वरको मण्डली विश्व सुसमाचार समाजको जागिरे युवा स्वयंसेवक समूह ASEZ WAO ले बुधबार मुलपानि क्रिकेट रंगशाला चोकदेखि गोकर्णेश्वर नगरपालिका वडा नं ७ नारायणटार पुल सम्ममा ‘प्लास्टिकमुक्त २०४०’ प्रोजेक्टको एक हिस्सास्वरूप सरसफाइ आयोजना गऱ्यो । यो परियोजना सन् २०४० सम्म प्लास्टिक प्रदूषण अन्त्य गर्ने
थप पढ्नुहोस्






Total views : 412130