LATEST


भक्तपुर । आसेजद्वारा गत बिहिवार वृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ । करीब तीन सय जना आसेजका स्वयंसेवकहरुले काठमाडौँ गोकर्णेश्वरको बागमती करिडोर मकलबारी क्षेत्रको वरपर सरसफाई गरिएको हो । उक्त कार्यक्रममा स्वयंसेवकहरुले यत्रतत्र छरिएका फोहोरहरु संकलन गरी महानगरलाई बुझाईएको थियो । कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य माननीय उर्मिला
थप पढ्नुहोस्
एजेन्सी । आज भोली प्राय स्मार्ट फोन प्रयोग गर्ने जो कोहि पनि आफ्नो धेरै समय सामाजिक सञ्जालमा बिताउने गर्दछन् । विशेष गरी फेसबुकमा आफ्नो साथीसँग लामो समय अनलाइनमा बस्ने युवाहरुमा अनिन्द्रा, डिप्रेसन र चिन्ता रोगको खतरा बढ्दै गइरहेको अनुसन्धानकर्ताहरुले बताए छन् । समाजिक सञ्जालमा आफ्नो प्रभुत्व देखाउन पनि किशोर किशोरीहरु अनलाईनमै रहन रुचाउने
थप पढ्नुहोस्
नारायण थापा भक्तपुर । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले ७,१६८ औँ विश्वव्यापी सरसफाई अभियान अन्तर्गत आज बौद्ध–जोरपाटी सडक सरसफाई गरी सम्पन्न गरेको छ । विगत एक दशक भन्दा लामो समयदेखि परमेश्वरको मण्डलीले विश्वव्यापी रुपमा सरसफाई गर्दै आइरहेको छ । नेपालमा पनि वातावरण स्वच्छ र सफा राख्नका लागि निरन्तर सरसफाइ लगाएत समाज सेवाको कार्य
थप पढ्नुहोस्
नारायण थापा काठमाडौं । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१८० औं रक्तदान अभियान सम्पन्न गरेको छ । आज काठमाडौंको तार्केश्वर नगरपालिकास्थित परमेश्वरको मण्डली विश्व सुसमाचार समाजको आयोजना र लायन्स क्लब अफ काठमाडौं ब्लड सर्कल, लायन्स क्लब अफ काठमाडौं सोसियल सर्कलको सहकार्यमा आयोजना
थप पढ्नुहोस्
नारायण थापा काठमाडौं । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न गरेको छ । आज काठमाडौंको बसुन्धारा स्थित परमेश्वरको मण्डली विश्व सुसमाचार समाजको आयोजना र नेपाल रेडक्रस सोसाईटी केन्द्रिय रक्तसञ्चार सेवा रेडक्रसमार्ग, ताहाचलको सहकार्यमा आयोजना गरिएको रक्तदान
थप पढ्नुहोस्
नारायण थापा भक्तपुर । भक्तपुरको दुवाकोट मोडस्थित वल्ड टाउन रेस्टुरेन्टले बिरयानीको नयाँ स्वाद लिएर आएको छ । वल्ड टाउन रेस्टुरेन्टका संचालक रितम प्रधानका अनुसार भक्तपुरमा बिरयानीको पारखीहरुका लागि छुट्टै स्वाद लिएर मट्का बिरयानी भक्तपुरमा आइसकेको बताउनुभयो । प्रधानका अनुसार वल्ड टाउन रेस्टुरेन्टले माटोको भाँडोमा पकाएको मट्का विरियानी नै
थप पढ्नुहोस्
नारायण थापा बनेपा । नेपाल रेडक्रस सोसाइटी जनागाल उपशाखा र परमेश्वरको मण्डली विश्व सु–समाचार समाज बनेपा, नेपालको संयुक्त आयोजनामा संचालित खुला रक्तदान कार्यक्रम सोमबार सम्पन्न भएको छ । बनेपा नगरपालिका वडा नं. १० मा आयोजना गरिएको रक्तदान कार्यक्रममा २१ जना पुरुष र ३७ जना महिला गरी जम्मा ५८ जनाले रक्तदान गरेको परमेश्वरको मण्डली विश्व सु–समाचार
थप पढ्नुहोस्
भक्तपुर । वल्ड इन्टरनेशनल कराँते फ्रेड्रेशन (डब्लुआइकेएफ) को व्यवस्थापन तथा नेपाल ओदो इन्टरनेशनल कराँदे दो गुण्डू डोजो भक्तपुरद्धारा शनिबार गुण्डूमा आयोजित पहिलो भक्तपुर जिल्ला स्तरीय ग्रेडिङ सेमिनार सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न समूहका गरी २८ जनलाई ग्रेडिङ गरी पदक र सम्मान पत्र प्रदान गरिएको छ । २८ जना मध्ये ब्यालक बेल्ड प्राप्त गर्ने
थप पढ्नुहोस्






Total views : 412128