LATEST



नवलपरासी । नवलपरासी जिल्ला बर्दघाट नगरपालिका वडा नं. ४ मा परमेश्वरको मण्डली विश्व सुसमाचार समाजको ६० औं बार्षिकोत्सव तथा वातावरण दिवसको उपलक्षयमा कार्बन न्यूनीकरण परियोजना “प्लास्टिक फुटप्रिन्ट हटाउने अभियान” अन्तर्गत बर्दघाटमा अवस्थित परमेश्वरको मण्डलीले नगरपालिकाको त्रिवेणी सडक र बसपार्क क्षेत्रको वरपर वृहत रूपमा सरसफाई कार्यक्रम सम्पन्न गरेको
थप पढ्नुहोस्
चितवन । परमेश्वरको मण्डलीद्वारा ‘निस्तार-चाडको प्रेम, जीवन बचाउने प्रेम १३,५४ औं विश्वव्यापी रक्तदान अभियान’ चितवनमा सप्पन्न भएको छ । रक्त अभावका कारण ज्यान जोखिममा परेका व्यक्तिहरूलाई बचाउने एक मात्र माध्यम भनेकै रक्तदान हो । त्यसैले रक्तदान भनेको जीवन बाँड्ने अमूल्य कार्य हो । सो कार्य नेपालमा पनि सक्रिय बनेको छ । बुधबार बागमती प्रदेशको
थप पढ्नुहोस्
नारायण थापा काठमाडौं । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१८० औं रक्तदान अभियान सम्पन्न गरेको छ । आज काठमाडौंको तार्केश्वर नगरपालिकास्थित परमेश्वरको मण्डली विश्व सुसमाचार समाजको आयोजना र लायन्स क्लब अफ काठमाडौं ब्लड सर्कल, लायन्स क्लब अफ काठमाडौं सोसियल सर्कलको सहकार्यमा आयोजना
थप पढ्नुहोस्












Total views : 404978