Jana Aawaj News

ताजा


Bhaktapur Hospital
भक्तपुर नगरपालिकाको अनुमानित बजेट रु. २ अर्ब ४७ करोड ३१ लाख ११ हजार: Jana Aawaj News

भक्तपुर नगरपालिकाको अनुमानित बजेट रु. २ अर्ब ४७ करोड ३१ लाख ११ हजार

1 year ago

जन आवाज न्युज/भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा आइतबार बसेको अठारौं नगरसभाको बैठकमा उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाको आ.व. २०८२।८३ को अनुमानित आय-व्यय बजेट प्रस्तुत गर्नुभेको छ । भक्तपुर नगरपालिकाको आफ्नै स्रोत, नेपाल सरकार र प्रदेश सरकारबाट विभिन्न शीर्षकमा प्राप्त हुने अनुदान रकम साथै नगरपालिकाको जग्गा

थप पढ्नुहोस्
भक्तपुर नगरपालिकामा जनप्रतिनिधिको ३ वर्ष कार्यकाल पूरा: Jana Aawaj News

भक्तपुर नगरपालिकामा जनप्रतिनिधिको ३ वर्ष कार्यकाल पूरा

1 year ago

जन आवाज न्युज/भक्तपुर । नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले नगरलाई सफा बनाउन नगरको ढल व्यवस्थापन र सरसफाइमा नगरपालिकाले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । भक्तपुर नगरपालिकामा जनप्रतिनिधिको ३ वर्ष कार्यक्रमको उद्घाटन गर्दै सचिव सुवालले भक्तपुर नगरलाई सफा, स्वच्छ, सांस्कृतिक नगर र पारदर्शी बनाउने लक्ष्यअनुसार यस नगर अगाडि बढिरहेको

थप पढ्नुहोस्
भक्तपुर नपाद्धारा चैत्र २३ देखि २५ सम्म अन्तर नगर जिम्नाष्टिक प्रतियोगिता हुने: Jana Aawaj News

भक्तपुर नपाद्धारा चैत्र २३ देखि २५ सम्म अन्तर नगर जिम्नाष्टिक प्रतियोगिता हुने

2 years ago

जन आवाव न्युज /भक्तपुर, चैत्र २१ । भक्तपुर नगरपालिकाद्धारा चैत्र २३ गतेदेखि २५गतेसम्म अन्तर नगर जिम्नाष्टिक प्रतियोगिता हुने भएको छ । भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षणसँगै खेलकुद क्षेत्रमा पनि विशिष्ट स्थान हासिल गर्दै आइरहेको प्रेस विज्ञप्ति मार्फत बताएको छ । विद्यालयका विद्यार्थी र युवाहरूलाई शारीरिक रुपमा स्वस्थ र

थप पढ्नुहोस्
भक्तपुर नगरपालिकाद्धारा उच्च शिक्षा अध्ययनका लागि १५१ जना विद्यार्थीलाई शैक्षिक ऋण उपलब्ध गराईने: Jana Aawaj News

भक्तपुर नगरपालिकाद्धारा उच्च शिक्षा अध्ययनका लागि १५१ जना विद्यार्थीलाई शैक्षिक ऋण उपलब्ध गराईने

2 years ago

भक्तपुर । भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ को लागि १५१ जना नगरबासी विद्यार्थीहरूलाई शैक्षिक ऋण उपलब्ध गराउन स्वीकृत गरेको छ । सोही सन्दर्भमा भक्तपुर नगरपालिकाको आयोजनामा शैक्षिक ऋण वितरणसम्बन्धी अभिमुखीकरण कार्यक्रमसम्पन्न भएको छ । कार्यक्रममा बोल्दै नगर प्रमुख सुनिल प्रजापतिले कुनै पनि नगरबासी विद्यार्थीहरु आर्थिक कारणबाट उच्च शिक्षाबाट

थप पढ्नुहोस्
भक्तपुरमा पाँच दिने भक्तपुर महोत्सव हुने: Jana Aawaj News

भक्तपुरमा पाँच दिने भक्तपुर महोत्सव हुने

2 years ago

भक्तपुर । भक्तपुरको कला संस्कृति, जीवनशैली, स्थानीय उत्पादन लगायतको प्रवद्र्धन गर्दै आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यका साथ भक्तपुर नगरपालिकाको आयोजनामा मिति २०८१ मंसिर २८ गतेदेखि पुस २ गतेसम्म पाँच दिने भक्तपुर महोत्सव हुने भएको छ । भक्तपुर महोत्सवको तयारी र व्यवस्थापनको लागि नगर प्रमुख सुनिल प्रजापतिको संयोजकत्वमा १६१ सदस्यीय

थप पढ्नुहोस्
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित शैक्षिक संस्थाहरुको निरीक्षण: Jana Aawaj News

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित शैक्षिक संस्थाहरुको निरीक्षण

2 years ago

भक्तपुर । प्रतिनिधिसभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति मा. अम्मरबहादुर थापाको नेतृत्वमा समितिका माननीयहरूद्वारा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित शैक्षिक संस्थाहरु र भक्तपुर नगरपालिका वडा नं. १ सल्लाघारीस्थित १०८ रोपनी जग्गाको स्थलगत निरीक्षण गर्नुभएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सभापति मा. थापा

थप पढ्नुहोस्
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीलाई भक्तपुरमा स्वागत: Jana Aawaj News

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीलाई भक्तपुरमा स्वागत

2 years ago

भक्तपुर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयकामा. मन्त्री बलराम अधिकारीले भक्तपुर नगरपालिका वडा नं. १ सल्लाघारीस्थित १०८ रोपनी जग्गाको आज स्थलगत निरीक्षण गर्नु भयो । सल्लाघारीमा उहाँलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्वागत गर्नुभयो । भक्तपुर नगरपालिकाले ख्वप विश्वविद्यालय संचालनको लागि उक्त जग्गा माग गरे पछि त्यसको

थप पढ्नुहोस्
सल्लाघारीस्थित १०८ रोपनी जग्गा ख्वप विश्वविद्यालयको लागि माग: Jana Aawaj News

सल्लाघारीस्थित १०८ रोपनी जग्गा ख्वप विश्वविद्यालयको लागि माग

2 years ago

भक्तपुर । भक्तपुर नगरपालिका वडा नं. १ सल्लाघारीस्थित १०८ रोपनी जग्गा ख्वप विश्वविद्यालय स्थापनाको लागि प्रयोग गर्नेगरी उपलब्ध गराउन माग गरिएको छ । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवाल, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसहितको प्रतिनिधि टोलीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका मा. मन्त्री बलराम अधिकारीसँग

थप पढ्नुहोस्
ताजा
1 अन्तरविद्यालय जिल्लाव्यापी चित्रकला प्रतियोगितामा सिद्धार्थ विद्यापीठकी आरोही बल्लले हासिल गरिन् दोस्रो स्थान
2 भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा गर्ने
3 रोटरीको पुस्तक प्रदर्शनीमा भसासको गजल वाचन कार्यक्रम भव्य रूपमा सम्पन्न
4 बङ्गालको खाडीमा चक्रवात ‘अरनब’को प्रभाव: नेपालका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न