LATEST



भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाको आयोजनामा २०७८ पुस १ गतेदेखि २०७९ जेठ ३१ गतेसम्म सञ्चालित ६ महिने आधारभूत, ६ महिने पाक शिक्षा तालिम र ६ महिने बुटिक तालिमका प्रशिक्षार्थीहरुलाई आज एक कार्यक्रमबीच प्रमाणपत्र वितरण गर्नुभएको छ । कार्यक्रममा प्रमुख प्रजापतिले सीप नभएको व्यक्ति र पढाई सँगसँगै आफ्नो
थप पढ्नुहोस्
भक्तपुर । भक्तपुर नगरपालिकाभित्रका विद्यालयहरुमा कक्षा १ देखि कक्षा ८ सम्म अध्यापनका लागि गठित स्थानीय पाठ्यक्रम निर्माण कार्यका पदाधिकारीहरुलाई एक कार्यक्रमबिच धन्यवाद ज्ञापन कार्यक्रम सम्पनन भएको छ । भक्तपुर नगरपालिकाको आयोजनामा भएको उक्त धन्यवादज्ञापन कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ ९रोहित० ले भक्तपुर
थप पढ्नुहोस्
भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालको आयोजनामा १८ औं महिला सामुदायिक स्वास्थ्य स्वंयसेविका दिवस आइतबार सम्पन्न भएको छ । दिवसकै अवसरमा प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाका ३ जना महिला स्वास्थ्य स्वंयसेविकाहरुलाई नगद पुरस्कारसहित सम्मान पत्र प्रदान गर्नुभएको छ
थप पढ्नुहोस्
भक्तपुर । भक्तपुर नगरपालिकाले भक्तपुर नगर क्षेत्रभित्रका किसानहरूलाई गहुँ र आलुको बीउ वितरण गरेको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आज आयोजित कार्यक्रममा १० वटै वडाका कृषक समूहलाई आलु र गहुँको बीउ हस्तान्तरण गर्नुभएको छ । कार्यक्रममा नगर प्रमुख प्रजापतिले निर्यातजन्य वस्तु उत्पादन तथा उत्पादकत्व बढाउन नसक्दा मुलुकको व्यापार घाटा
थप पढ्नुहोस्
भक्तपुर । नेपालमा हरेक १०÷१० वर्षमा एकपटक राष्ट्रिय जनगणना हुने गरेको छ । राष्ट्रिय जनगणना २०७८ अन्तर्गत कार्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म मुख्य जनगणना सुरु भएको छ । सोही अवसरमा स्थानीय जनगणना कार्यालय भक्तपुरको आयोजनामा भक्तपुर नगरपालिका क्षेत्रमा खटिएका गणकहरुको तालिम समापन तथा कार्य विभाजन कार्यक्रम एक समारोहबीच सम्पन्न भएको छ
थप पढ्नुहोस्
भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ख्वप कलेजको आयोजना र विश्वविद्यालय अनुदान आयोगको सहकार्यमा Time Series Analysis Using E-views विषयमा भएको पाँचदिने कार्यशाला गोष्ठीको मंगलबार एक समारोहबीच उद्घाटन गर्नुभएको छ । कार्यक्रममा नगर प्रमुख प्रजापतिले अनुसन्धानलाई प्राथमिकतामा राखेका देशहरुको तुलनात्मक रुपमा विकास भइरहेको बताउनुभयो
थप पढ्नुहोस्
भक्तपुर । भक्तपुर नगरपालिकाले शैक्षिक सत्र २०७८/७९ मा कक्षा ११ मा छात्रवृत्तिमा अध्ययन गर्नको लागि छनोट भएका ९८ जना विद्यार्थीहरुलाई बिहीबार छात्रवृत्ति प्रदान गरेको छ । भक्तपुर नगरपालिकाका प्रमुख एंव छात्रवृत्ति छनौट समितिका अध्यक्ष सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाभित्र कक्षा ११ र १२ सञ्चालित माध्यमिक विद्यालयहरुलाई संस्थागत विद्यालय
थप पढ्नुहोस्













Total views : 404984