LATEST



नारायण थापा भक्तपुर । भक्तपुरमा विदेशी पर्यटक घुम्न आउनेको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको छ । यसले गर्दा भक्तपुर नगरमा पर्यटकहरूको चहलपहल दिन प्रतिदिन बढ्दै छ । भक्तपुर दरबार क्षेत्र (नेवारीःख्वप लायकू) भक्तपुरका राजाहरूको प्राचीन राजदरबार हो । समुद्र सतहदेखि १,४०० मिटर (४,६०० फिट) को उचाइमा रहेको यो दरबार युनेस्को विश्व सम्पदा क्षेत्रभित्र
थप पढ्नुहोस्
भक्तपुर । भक्तपुर नगरपालिकाद्धारा संचालित ख्वप बहु-प्राविधिक संस्थान तथ्याकं प्रस्तुतीकरण तथा जनचेतनामुलक नाटक प्रर्दशनीमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले धुम्रपान र मद्यपानले क्यान्सर जस्ता घातक रोगका बिरामीहरुको संख्या बढ्दै गइरहेको बताउँदै आधुनिक जीवनशैली र खानपानले अहिले सर्ने भन्दा नसर्ने रोगको जोखिम बढिरहेको बताउनुभयो । उक्त
थप पढ्नुहोस्
भक्तपुर । भक्तपुर नगरपालिकाले नगर प्रहरी जवानलाई मार्ग निर्देशन गरेको छ । नगरपालिकाले नगर प्रहरी निरीक्षकको सहयोगमा पहिलोपटकको लागि २२ जना नगर प्रहरी छनोट गरी नगर प्रहरीहरुको लागि आधारभूत तालिम सञ्चालन गर्ने भएको छ । तालिममा सहभागी नगर प्रहरीलाई बिहीबार भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले मार्गनिर्देश गर्दै नगर प्रहरीले नगरपालिका र
थप पढ्नुहोस्
भक्तपुर । भक्तपुर नगरपालिकामा चिनिया नयाँ वर्ष २०२४ को अवसरमा भक्तपुरमा विशेष सांस्कृतिक प्रदर्शन सम्पन्न भएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्य तथा नेपालस्थित चिनिया राजदूत महामहिम छन सोड्डज्यूको विशेष आतिथ्यमा चिनिया नयाँ वर्ष २०२४ (ड्रयागन वर्ष) को अवसरमा सांस्कृतिक प्रदर्शनी कार्यक्रम लायकु, भक्तपुरमा सम्पन्न
थप पढ्नुहोस्
भक्तपुर । भक्तपुर नगरपालिकाको संरक्षकत्वमा सार्वजनिक विश्वविद्यालयको रुपमा सञ्चालन हुने गरी ख्वप विश्वविद्यालय विधेयक २०८० संसदबाट पारित गर्ने प्रक्रिया अगाडि बढाउन शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका माननीय मन्त्री अशोककुमार राईसमक्ष भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले अनुरोध पत्र हस्तान्तरण गर्नुभएको छ । भनपा वडा नं. ९ का वडाध्यक्ष
थप पढ्नुहोस्
भक्तपुर । भक्तपुर नगरपालिका वडा नं. ९ मा नगर स्वास्थ्य केन्द्र शुभारम्भ गरिएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आज एक कार्यक्रमबीच सो केन्द्र शुभारम्भ गर्नुभयो । उक्त अवसरमा नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले नगरबासीहरुको लागि सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले नगरका विभिन्न वडाहरुमा नगर स्वास्थ्य सेवा
थप पढ्नुहोस्
रसिला थापा भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा २०७६/७७/७८, र २०७९ सालका वर्षको उत्कृष्ट पुरुष तथा महिला खेलाडीहरुलाई बधाई तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक प्राप्त गर्न सफल खेलाडी, रेफ्रि र निर्णायकहरुलाई हिजो बधाई ज्ञापन तथा सम्मान कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष
थप पढ्नुहोस्
भक्तपुर वैशाख १०। भक्तपुरमा आर्थिक वर्ष २०७९÷८० को साउनदेखि चैत्रसम्म ९ महिना अवधिमा जम्मा १ लाख १६ हजार ८ सय १२ जना पर्यटकहरूले भक्तपुर अवलोकन गरेका छन । जसमा ६७ हजार ७ सय जना गैरसार्क र ४९ हजार १ सय १२ जना सार्क राष्ट्र र चीनका पर्यटकहरू रहेका छन । भक्तपुर घुम्ने विदेशी पर्यटकको संख्या क्रमशः बढ्ने क्रममा रहेको छ । नयाँ वर्ष २०८० को पहिलो दिन
थप पढ्नुहोस्













Total views : 404984