LATEST



भक्तपुर । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन अन्तर्गत आयोजित सूर्यविनायक नगर संगठन कमिटी अधिवेशनबाट रविन्द्र सापकोटाको नेतृत्वमा ७५ सदस्यीय सूर्यविनायक नगर संगठन कमिटी गठन भएको छ । यसैगरी नव गठित नगर संगठन कमिटीमा उपाध्यक्ष विनय महत, सचिव शिवराम राउत, उपसचिवद्वय कमला पोखरेल तथा श्यामकृष्ण श्रेष्ठ चयन भएका छन् भने, सर्वसम्मत नेतृत्व चयन भएको
थप पढ्नुहोस्
काठमाडौं । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा १ हजार ९९९ जना प्रतिनिधि सहभागी हुने बताइएको छ । आज बसेको स्थायी कमिटीको बैठकले १ हजार ५३६ जना प्रतिनिधि हुने गरी प्रस्ताव गरेपनि केन्द्रीय कमिटीको बैठकले १ हजार ९९९ जना प्रतिनिधि हुने निर्णय गरेको छ । यसैगरी केन्द्रीय कमिटी सदस्यहरुद्धारा स्थायी कमिटीले प्रस्ताव गरेको महाधिवेशन
थप पढ्नुहोस्
काठमाडौं । नेकपा एमालेले स्थायी कमिटीको बैठक बोलाएको छ । कात्तिक ६ बाट शुरु हुने वडा र पालिका अधिवेशनको लागि आवश्यक नीतिगत निर्णय गर्न स्थायी कमिटी बैठक बोलाएको बताइएको छ । अध्यक्ष केपी शर्मा ओलीसँग छलफलपछि महासचिव ईश्वर पोखरेलले विहीवारका लागि बैठक बोलाएको जानकारी गराउनुभयो । बुधबार नेकपा एमाले कास्कीको कार्यक्रममा बोल्दै महासचिव पोखरेलले
थप पढ्नुहोस्
भक्तपुर । नेकपा एमाले वीरेन्द्रनगर नगरपालिका वडा नं.२ कमिटीले आयोजना गरेको चियापान कार्यक्रममा नेकपा माओवादी केन्द्र सुर्खेतका जिल्ला कमिटी सदस्य मोहन सुनार नेकपा एमालेमा प्रवेश गरेका छन् । उक्त कार्यक्रममा माओवादी केन्द्रबाट उपत्यका खानेपानी संस्थाको स्किम नं ७ का निर्वाचित सचिव चन्द्रपसाद न्यौपाने, पवित्रा चपाई, हरिकला चपाई, भवानी पौडेल,
थप पढ्नुहोस्
काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी अध्यक्षमा पुन केपी ओलीलाई नै निरन्तरता दिने बताउनुभएको छ । आज बडा दशैं, तिहार, नेपाल सम्वत र छठको अवसर पारेर आइतबार आयोजना गरेको सञ्चारकर्मीहरुसँगको शुभकामना आदानरप्रदान कार्यक्रममा बोल्दै महासचिव पोखरेलले राष्ट्रिय राजनीति दुई ध्रुवमा विभाजित भएको बताउदैं एमालेले नेतृत्व गरेको त्यो
थप पढ्नुहोस्
काठमाडौं । नेकपा एमालेले स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूको भेला बोलाएको छ । एमालेको आयोजनामा बोलाइएको सो भेलामा पार्टीका तर्फबाट स्थानीय तहमा निर्वाचित प्रमुख तथा उपप्रमुखहरूको भेला सोमबार बिहान नौ बजेदेखि जारी रहेको छ । आज बसिरहेको भेलाले अब हुने स्थानीय तहको निर्वाचन र पार्टीले खेल्नुपर्ने भुमिकाको बारेमा छलफल चलिरहेको छ । अहिले बसिरहेको
थप पढ्नुहोस्
काठमाडौं । आज बस्ने नेकपा एमालेको विधान महाधिवेशनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदनमा उठेका प्रश्नहरुको आज जवाफ दिने बताइएको छ । असोज १५ गतेदेखि सुरु भएको विधान महाधिवेशन अन्र्तगत आज महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्तावबारे जवाफ दिने बताइएको छ । गोदावरीमा जारी रहेको
थप पढ्नुहोस्
काठमाण्डौ । नेकपा एमालेको केन्द्रिय कमिटीको बैठक आज ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आज बिहान ११ बजे बस्ने भएको छ । आज बस्न लागेको बैठकमा विधान महाधिवेशनका प्रस्ताव पारित गर्ने तयारी रहेको बताइएको छ । यसैगरी आजको बैठकमा राजनीतिक, सांगठनिक तथा विधान संशोधन प्रस्ताव प्रतिवेदनमा आएका सुझावहरु माथि पार्टी अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिने
थप पढ्नुहोस्












Total views : 405491