LATEST



जन आवाज न्युज/भक्तपुर असार, १२ गते । भक्तपुर अस्पतालले पाठेघर आङ खसेका महिलाको निःशुल्क शल्यक्रिया सेवा सुरु गरेको छ । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयअन्र्तगत निःशुल्क पाठेघर खस्ने रोगको उपचार सेवा सुरु गरेको अस्पतालका निमित्त निर्देशक डा. सुरेन्द्र भट्टले जानकारी दिनुभयो । आङ खसेका महिलाको निःशुल्क शल्यक्रिया अभियानका रूपमा सुरु गरेको
थप पढ्नुहोस्
भक्तपुर । भक्तपुर अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिको अध्यक्षमा नियुक्त हुनुभएका शशी जंग थापाले आज पदभार ग्रहण गर्नुभएको छ । कार्यक्रममा पुर्व माननीय समेत रहनु भएका शशी जंग थापाले ४ करोड मुनाफामा रहेको भक्तपुर अस्पताललाई ७ करोड मुनाफामा पुर्याउन प्रयास गर्ने बताउनुभयो । वागमती प्रदेश सरकार
थप पढ्नुहोस्
जन आवाज न्युज संवाददाता भक्तपुर । आज गणतन्त्र दिवसको उपलक्ष्यमा भक्तपुर अस्पतालले निशुल्क स्वास्थ्य शिविर तथा ओैषधी सहयोग गरेको छ । आज मानव कल्याण समाज सेवा घरमा एक विशेष कार्यक्रमको आयोजना गरि सेवा घरमा भएका विरामीहरुलाई अति आवश्यक परेका ओैषधी अस्पतालले सहयोग गरेको हो । विरामीहरुको प्रेसर चेक, अक्सिजन लेवल, वईट लगायत दैनिक प्रयोग हुने
थप पढ्नुहोस्
रोशन राज अर्याल भक्तपुर । भक्तपुर अस्पतालको मेडिकल सुपरिन्टेन्डेन्टमा बागमती प्रदेश सरकारले पुन : तेस्रो पटक डा. सुमित्रा गौतम नियुक्त गरेको छ । विभिन्न अस्पताल सुधार गर्न सक्ने अब्बल नेतृत्व भूमिका भएकी विशेषज्ञ डा. गौतमले यस अघि नै दुई पटक भक्तपुर अस्पतालको नेतृत्व गरिसक्नु भएको छ । २०७९ माघ २७ मा ११ औँ तहमा बढुवा हुनु भएको थियो । भक्तपुर
थप पढ्नुहोस्
काठमाडौं । इन्टिग्रिटि आइकन नेपालको आठौँ संस्करण २०२१ मा विजेता बन्न सफल ५ अब्बल राष्ट्रसेवक कर्मचारीहरूलाई ट्रफी, प्रमाणपत्र र प्रशंसापत्र सहित सम्मान गरिएको छ । सम्मानित हुने यस वर्षका इन्टिग्रिटि आइकनहरूमा भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.सुमित्रा गौतम पूर्व नवलपरासीका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनी भट्टराई, भेरी अस्पताल
थप पढ्नुहोस्











Total views : 405953