मार्चपास प्रतियोगितामा विनायक शिक्षा निकेतन तृतीय | Jana Aawaj News

मार्चपास प्रतियोगितामा विनायक शिक्षा निकेतन तृतीय

पढ्न लाग्ने समयः < 1 मिनेट
मार्चपास प्रतियोगितामा विनायक शिक्षा निकेतन तृतीय : Jana Aawaj News

रशिला थापा

भक्तपुर । मध्यपुर ठिमी नगरपालिकाको आयोजनामा भएको चौथो राष्ट्रपति रनिङशील प्रतियोगिताको उद्घाटन समारोह को दिन भएको मार्चपास प्रतियोगितामा ३१ वटा सामुदायिक तथा संस्थागत विद्यालयहरूको सहभागिता रहेकोमा प्रथम स्थान आदर्श मावि सानोठिमी, द्वितीय स्थानमा भक्तपुर निस्ट, तृतीय स्थानमा विनायक शिक्षा निकेतन र सान्त्वना पुरस्कार हर्मन माइनर एसओएस ले जित्न सफल भएको छ।

कार्यक्रमको उद्घाटन मध्यपुर ठिमी नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठज्यूले गर्नुभएको थियो। विजयी विद्यालयहरूलाई प्रमुख अतिथि मेयर विशिष्ट अतिथि उपमेयर तथा कार्यकारी अधिकृत ज्यूहरूले ट्रफी तथा प्रमाणपत्र वितरण गर्नुभयो। आजदेखि सुरु भएको राष्ट्रपति रनिङशील खेलकुद प्रतियोगिता शुक्रबारसम्म सञ्चालन हुनेछ।

+ posts

 

 

ताजा
1 शिक्षकहरुलाई निरन्तर मूल्यांकन प्रणालीसम्बन्धी एकदिने तालिम
2 सुर्यविनायक वडा ९ लाई “बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा” सम्पन्न
3 आज राष्ट्रिय कला संग्रहालयको ६६ औँ स्थापना दिवस
4 थपाहिटी मिसा पुच: ललितपुरमा मुटुराेग सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न