एकीकृत समाजवादीबाट उम्मेदवारी दिएका कोइरालाले पार्टी छाडेर एमाले प्रवेश | Jana Aawaj News

एकीकृत समाजवादीबाट उम्मेदवारी दिएका कोइरालाले पार्टी छाडेर एमाले प्रवेश

पढ्न लाग्ने समयः < 1 मिनेट
एकीकृत समाजवादीबाट उम्मेदवारी दिएका कोइरालाले पार्टी छाडेर एमाले प्रवेश : Jana Aawaj News

भक्तपुर । मध्यपुरथिमी नगरपालिका वडा नम्बर १ मा नेकपा एकीकृत समाजवादी पार्टीबाट वडाअध्यक्ष पदमा उम्मेदवारी दिएका शंकर कोइराला पार्टी छाडेका छन् । पार्टी परित्याग गरेलगत्तै कोइराला नेकपा एमाले प्रवेश गरेका छन् ।

उनीसँगै वडा सदस्य पदका उम्मेदवार किरण श्रेष्ठले पनि एकीकृत समाजबादी पार्टी परित्याग गरि एमालेमा प्रवेश गरेका हुन् ।

उनीहरुलाई एमाले भक्तपुर जिल्ला कमिटीका अध्यक्ष वचन देउजाले पार्टीमा स्वागत गरेका छन् । एमाले प्रवेश गर्ने भएपछि उनीहरूले नामावली फिर्ता गरेका थिए ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 परमेश्वरको मण्डली र काठमाडौं मेडिकल कलेजबिच स्वास्थ्य सेवासम्बन्धी सम्झौता
2 वी लभ यू फाउन्डेसन र काठमाडौं मेडिकल कलेजबिच स्वास्थ्य सेवासम्बन्धी सम्झौता
3 संस्कारको आयोजनामा नेसनल प्याव्सनको हिज्जे सम्पन्न
4 ASEZ WAO, द्वारा टीकापुरमा सरसफाइ तथा वृक्षारोपण कार्यक्रम सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न