तर्कका आधारमा होइन तथ्यका आधारमा राजनिति गर्नुपर्छ : पुर्व मन्त्री बस्नेत | Jana Aawaj News

तर्कका आधारमा होइन तथ्यका आधारमा राजनिति गर्नुपर्छ : पुर्व मन्त्री बस्नेत

पढ्न लाग्ने समयः < 1 मिनेट
तर्कका आधारमा होइन तथ्यका आधारमा राजनिति गर्नुपर्छ : पुर्व मन्त्री बस्नेत : Jana Aawaj News
तस्बिर : समाजिक संजाल ।

भक्तपुर । नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्व मन्त्री महेश बस्नेतले तर्कका आधारमा होइन तथ्यका आधारमा राजनिति गर्नुपर्ने बताउदै शत्रुहरुको सबै प्रकारका प्रहारलाई चिर्दै तथ्यले जवाफ दिनुपर्ने बताउनुभयो ।


सूर्यविनायक नगरपाकिाद्धारा आयोजित गुण्डुबाट दधिकोट तर्खगाल जाने महादेव खोला पुल निर्माणको शिलन्यास कार्यक्रम बोल्दै पुलको डिजाइन र ठेक्का भएको ३ वर्षको अन्तरालमा पुलको निर्माण कार्य शुरु भएको बताउनुभयो । सत्ता गठबन्धनमाबाट ३ वर्ष बाहिर भएकोले अघिल्लो निर्वाचनमा पराजित भए पश्चात हाम्रो आवाज मधुरो भएको बताउनुभयो । भक्तपुरको विकास पछाडि परेको बताउदैं ३ वर्षअघि रातो किताबमा भक्तपुरको ३११ वटा योजाना थियो भने, हाल ४/५ वटा मात्र योजना भएको बताउनुभयो ।


नेपाल सरकार भौतिक पूर्वाधार मन्त्रालय डिभिजन सडक कार्यालय भक्तपुरको आ.व.०८०।०८१ को स्वीकृत योजना अन्तर्गत गुण्डूवाट दधिकोट तर्खगाल जाने महादेव खोलामा पुल निर्माण हुन लागेको हो ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 सञ्चार माध्यममा भक्तपुर नपा’ पुस्तक परिचर्चा तथा सञ्चारकर्मी सम्मान कार्यक्रम सम्पन्न
2 गाईजात्राकाे पूर्व सन्ध्यामा भसासकाे गाईजात्रे श्रृङ्खला
3 भक्तपुरमा योगको संस्थागत यात्रा २० वर्षको, शुभकामना साधना केन्द्रको स्थापना दिवसमा ३३ जना प्रारम्भिक प्रशिक्षक दीक्षित
4 शिक्षा नीतिको मुहानै धमिलो, समाधानका लागि आजको छलफल कोसेढुङ्गा : शिक्षामन्त्री पोखरेल
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न