चाँगुनारायण नपाको कुल बजेटमा १६.३७ प्रतिशत खर्च | Jana Aawaj News

चाँगुनारायण नपाको कुल बजेटमा १६.३७ प्रतिशत खर्च

पढ्न लाग्ने समयः 3 मिनेट
चाँगुनारायण नपाको कुल बजेटमा १६.३७ प्रतिशत खर्च : Jana Aawaj News
तस्बिर : सम्बाददाता

जन आवाज न्युज/भक्तपुर । कृषि पर्यटन र सामाजिक पुर्वाधार, समृद्ध चाँगुनारायणको मुल आधार भन्ने मुल नाराका साथ चाँगुनारायण नगरपालिकाको नगरसभाको १६ औं अधिबेशन सम्पन्न भएको छ ।

चालु आ.व. को कुल विनियोजित बजेट रु. २ अर्ब १२ करोड ३० लाख ९३ हजार ६ सय रहेकोमा हाल सम्म जम्मा रु. ३४ करोड ७७ लाख ३० हजार खर्च भएको छ जुन कुल बजेटको १६.३७ प्रतिशत रहेको छ ।
नगरसभाको १६ औं  अधिबेसनमा पेश हुने अर्थ वार्सिक प्रगति प्रतिवेदन निम्न अनुसार रहेको छ :

 

+ posts