
काठमाडौं । कोरोना महामारीका कारण बन्द रहेका सिनेमा हल असोजको दोस्रो साताबाट सञ्चानलनमा आउने भएका छन् ।
चलचित्र संघका अुनसार असोजको दोस्रो सातादेखि सिनेमाहलहरु सञ्चालन संगर्नका लागि संघले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सिनेमा हल खोल्न धमाधम तयारी भईरहेको जानकारी दिएको छ ।
यस्तै नेपाली फिल्म निर्माताहरुले आउदै गरेको दशैंलाई लक्षित गरि सिनेमाहलहरु खोल्न तयारी गरेका छन् ।
अहिले देशभरमा रहेका १९१ ओटा सिनेमा हलहरुमा काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले यसअघि उपत्यकाभित्र रहेका हलहरु खोल्न अनुमति दिएका थिए । हलहरुको छाता संगठन चलचित्र संघले भने, नेपालभरको हल खोल्ने अनुमति दिनुपर्ने भन्दै हलहरु बन्द नै गरेका थिए ।
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj





Total views : 295979



