मदन भण्डारीको ७४ औँ जन्मजयन्ती विविध कार्यक्रम गरि मनाईयो | Jana Aawaj News

मदन भण्डारीको ७४ औँ जन्मजयन्ती विविध कार्यक्रम गरि मनाईयो

पढ्न लाग्ने समयः 2 मिनेट
मदन भण्डारीको ७४ औँ जन्मजयन्ती विविध कार्यक्रम गरि मनाईयो : Jana Aawaj News

जन आवाज न्युज/काठमाडौँ असार, १४ गते। शनिबार तत्कालीन एमाले महासचिव मदन भण्डारीको ७४ औँ जन्मजयन्तीको अवसरमा एमालेले देशभर विभिन्न कार्यक्रम गरेर मदन भण्डारीले नेपाली कम्युनिस्ट आन्दोलनलाई रूपान्तरण गर्न खेलेको भूमिकाको स्मरण गर्दै विविध कार्यक्रम सम्पन्न गरेको छ ।

यसैगरी आज मदन भण्डारी फाउन्डेसनको आयोजनामा काठमाडौँको राष्ट्रिय सभागृहमा विशेष कार्यक्रमको आयोजना समेत गरिएको थियो ।

उक्त कार्यक्रममा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलगायत एमालेका शीर्ष नेताहरूको समेत उपस्थिति रहेको थियो ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 ASEZ WAO द्वारा त्रियुगामा सरसफाई कार्यक्रम सम्पन्न
2 अन्तर्राष्ट्रिय वी लभ यू फाउन्डेसनद्वारा रसुवामा आएको बाढिबाट घाइते भएकाहरुको लागि भक्तपुरमा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न
3 ASEZ WAO द्धारा मुलपानिमा सरसफाई कार्यक्रम सम्पन्न
4 रसुवाको भोटेकोसी त्रिशुलीमा बाढी, पूर्वानुमान महाशाखाद्धारा सतर्क रहन आग्रह
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न