नेपाली सेनाद्वारा देशभर निषेधाज्ञा र कर्फ्यु आदेश जारी | Jana Aawaj News

नेपाली सेनाद्वारा देशभर निषेधाज्ञा र कर्फ्यु आदेश जारी

पढ्न लाग्ने समयः < 1 मिनेट
नेपाली सेनाद्वारा देशभर निषेधाज्ञा र कर्फ्यु आदेश जारी : Jana Aawaj News

जन आवाज न्युज/काठमाडौं भदौ, २५ । नेपाली सेनाले आज साँझ ५ बजेसम्म निषेधाज्ञा र त्यसपछि भोलि बिहान ६ बजेसम्म कर्फ्यु आदेश जारी गरेको छ।

आन्दोलनका नाममा अझै पनि विभिन्न अराजक व्यक्ति तथा समूहले घुसपैठ गरी व्यक्तिगत र सार्वजनिक सम्पत्ति तोडफोड तथा आगजनी, लुटपाट गरिरहेको र गर्न सक्ने सम्भावना रहेकाले देशको शान्ति अवस्थालाई मध्यनजर गरी हाल कायम निषेधाज्ञा साँझ ५ बजेसम्म जारी रहने सेनाले जनाएको हो ।

त्यसपछि भोलि बिहान ६ बजेसम्म कर्फ्यु आदेश जारी रहने र परिस्थितिको विश्लेषणका आधारमा थप सूचना सम्प्रेषण गरिने सेनाले जनाएको छ ।

 

+ posts

 

 

 

 

 

 

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
ताजा
1 सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा
2 सूर्यविनायक वडा नं. १ को साढे चार तले प्रशासनिक भवनको नगरप्रमुख थापाद्वारा शिलान्यास
3 बाचामारी-नन्दीकेश्वर सडकमा बृहत् सरसफाइ
4 आसेज वाओद्वारा धनगढीमा तीन किलोमिटर सडक सरसफाइ
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न
0
Would love your thoughts, please comment.x
()
x