कालमेगी आँधीबाट फिलिपिन्समा ५२ जनाको मृत्यु | Jana Aawaj News

कालमेगी आँधीबाट फिलिपिन्समा ५२ जनाको मृत्यु

लाखौं मानिस विस्थापित

पढ्न लाग्ने समयः < 1 मिनेट
कालमेगी आँधीबाट फिलिपिन्समा ५२ जनाको मृत्यु : Jana Aawaj News
photo : fb

काठमाडौं । फिलिपिन्समा कालमेगी आँधीका कारण अहिलेसम्म ५२ जनाको मृत्यु भइसकेको छ भने लाखौं मानिस घरबार बिहिन भएका छन्। १३ जना अझै बेपत्ता रहेको बताइएको छ। कालमेगी आँधीले गर्दा ठूलो क्षेत्र डुबानमा परेको बताइएको छ।

सेबुको घना जनसंख्या भएको मध्य टापुमा सबैभन्दा ठूलो बाढी आएको बताइएको छ। उक्त ठाउँमा मृत्यु हुनेको संख्या पनि बढी रहेको छ। राहत सहयोग गर्ने क्रममा हेलिकोप्टर समेत दुर्घटना भएको छ। हेलिकोप्टर दुर्घटनामा ६ जनाको मृत्यु भएको बताइएको छ। हेलिकप्टर सेबुको दक्षिणमा रहेको मिन्डानाओ टापुमा दुर्घटनाग्रस्त भएको हो,भने फिलिपिन्समा प्रत्येक वर्ष औसत २० पटकसम्म आँधी आउने बताइएको छ । एक महिनाअघि आएको आँधीले पनि धेरैको ज्यान लिएको विभिन्न संचार माध्यमले जानकारी दिएको थियो।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 अन्तर्राष्ट्रिय वीलभयूद्वारा रसुवामा आएको बाढिबाट घाइते भएकाहरुको लागि भक्तपुरमा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न
2 ASEZ WAO द्धारा मुलपानिमा सरसफाई कार्यक्रम सम्पन्न
3 रसुवाको भोटेकोसी त्रिशुलीमा बाढी, पूर्वानुमान महाशाखाद्धारा सतर्क रहन आग्रह
4 सञ्चार माध्यममा भक्तपुर नपा’ पुस्तक परिचर्चा तथा सञ्चारकर्मी सम्मान कार्यक्रम सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न