LATEST


काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरको दधिकोटमा २ करोड रुपैयाँ लुटपाटमा संलग्न भएको आरोपमा चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भीम तामाङ, सुजन रसाइली, मुनाराज राई, कृष्णबहादुर बोहरा रहेका छन् । लुटपाटका मुख्य योजनाकार भनिएका व्यक्ति कुलबहादुर खत्री भने फरार फरार रहेको बताइएको छ । दधिकोटका डिल्ली राउतको
थप पढ्नुहोस्
काठमाडौँ असार ११ गते । नागार्जुन नगरपालिकाले आगामी आर्थिक २०८१÷०८२ का लागि दुई अर्ब, ५२ करोड पचास लाख रुपियाँको बजेट सार्वजनिक गरेको छ । सोमबार नवौं नगर सभामा नगरपालिकाका उपप्रमुख सुशीला अधिकारीले उक्त बजेट प्रस्तुत गर्नुभएको हो । नगरपालिकाले बजेटसँगै विनियोजन र आर्थिक विधेयक पनि सभामा पेश गरेको छ । नगरपालिका प्रमुख मोहनबादुर बस्नेतले नगरपालिकाले
थप पढ्नुहोस्
भक्तपुर । चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि २ अर्व ८ करोड १८ लाख ९३ हजार ५ सय बजेट बिनियोजन गरेको छ । सोमबार १५ औं नगरसभाको अधिबेशन समारोहमा नगर उपप्रमुख रमेश बुढाथोकीले बजेट प्रस्तुत गर्नुभएको हो । उपप्रमुख बुढाथोकीले नगरपालिकाको वडा नम्बर ४ मा चाँगुनारायण खेल मैदान निर्माणको लागि रु. २ करोड बजेट विनियोजन गरिएको
थप पढ्नुहोस्
भक्तपुर । चाँगुनारायण नगरपालिकामा नगरप्रमुख जीवन खत्रीको अध्यक्षतामा बसेको १५ औं अधिवेशनमा उपप्रमुख रमेश बुढाथोकीले सोमबार बजेट सार्वजनिक गर्नुभएको छ । आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बुढाथोकील २ अर्ब ८ करोड १८ लाख ९३ हजार ५ सय रुपैयाँको अनुमानित बजेट सार्वजनिक गर्नुभएको छ । नगरपालिकाले कुल बजेटको ५३.८१ प्रतिशत अर्थात् १ अर्ब १२
थप पढ्नुहोस्
भक्तपुर । मध्यपुर थिमी नगरपालिकाको १० औं अधिवेशनको बैठकमा उपप्रमुख विजय कृष्ण श्रेष्ठले मध्यपुर थिमी नगरपालिकाको आर्थिक वर्ष २०८१/८२ को अनुमानित बजेट प्रस्तुत गर्नुभएको छ । आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ३ अर्ब २२ करोड ७० लाख ७५ सय रुपैयाँ बराबरको बजेट ल्याएको जानकारी दिनुभयो । नगरपालिकाको कुल बजेटमध्ये पुँजीगत खर्चका लागि ९८
थप पढ्नुहोस्
भक्तपुर । सूर्यविनायक नगरपालिकाको १६औं अधिवेशनको दोस्रो बैठकमा उपप्रमुख सरिता तिमसिना भट्टराईले सूर्यविनायक नगरपालिकाको आर्थिक वर्ष २०८१/८२ को अनुमानित बजट प्रस्तु गर्नुभएको छ । सोमबार १६ औं अधिवेशनको दोस्रो वैठकमा सो बराबरको बजेट ल्याइएको जानकारी गराउदै नगरपालिकाले कुल बजेटको ४५.३४ प्रतिशत रकम अर्थात् १ अर्ब १ करोड ५६ लाख ५३ हजार रुपैयाँ
थप पढ्नुहोस्
भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको सो¥हौं नगरसभाको बैठकमा उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाको आ.व. २०८१/८२ को अनुमानित बजेट प्रस्तुत गर्नुभएको छ । भक्तपुर नगरपालिकाको आन्तरिक स्रोत, नेपाल सरकार र बागमती प्रदेश सरकारबाट विभिन्न शीर्षकमा प्राप्त हुने अनुदान रकम साथै ऋण सापटीसमेत गरी आ.व. २०८१।८२ को
थप पढ्नुहोस्
भक्तपुर । सूर्यविनायक नगरसभाको १६ औं अधिवेशन शुक्रबारबाट शूरु भएको छ । अधिवेशनको पहिलो बैठकले सूर्यविनायक नगरपालिकाको प्रतीक चिन्ह लोगो र नगर गान सर्वसम्मत पारित गरेको छ । बैठकमा नगर प्रमुख बासुदेव थापाले आगामी आर्थिक वर्ष २०८१ /०८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । नगर प्रमुख थापाले २ सय २२ बुँदा समेटिएको नीति तथा कार्यक्रम
थप पढ्नुहोस्






Total views : 412135