LATEST


काठमाडौं । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले विश्वविद्यालय विद्यार्थी स्वयंसेवक सङ्गठन ASEZ ले सुमधुर चेम्बर सङ्गीत र गायन टोलीद्वारा दिगो मानव खुशीको गीत प्रस्तुत गरेको छ । सोमबार ललितपुर परमेश्वरको मण्डलीमा विशेष कन्सर्टको आयोजना गरिएको हो । उक्त कार्यक्रममा नेपाल परमेश्वरको मण्डली विश्व सुसमाचार समाज विश्वविद्यालय विद्यार्थी स्वंयमसेवक
थप पढ्नुहोस्
भक्तपुर । भक्तपुर महोत्सव मूल समितिका अध्यक्ष एवं नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर महोत्सव २०८१ मूल समितिको बैठक बिहीबार सम्पन्न भएको छ । कार्यक्रममा बोल्नुहुँदै प्रमुख प्रजापतिले “भक्तपुर महोत्सव भक्तपुर नगरपालिकाको मात्र नभई सिड्डो भक्तपुरका जनताको महोत्सव हो” भन्नुभयो । उहाँले भक्तपुर नगरपालिकाको आयोजनामा २०८१ मंसिर
थप पढ्नुहोस्
भक्तपुर । भक्तपुर नगरपालिकाको सहकार्य र भक्तपुर पर्यटन विकास समितिको आयोजनामा विश्व पर्यटन दिवसको अवसरमा ‘भक्तपुरको पर्यटन विगत, वर्तमान र भविष्य’ विषयक अन्तरक्रिया कार्यक्रम बिहीबार सम्पन्न भएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)को प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा पर्यटनसम्बद्ध संघ संस्थाका प्रतिनिधिहरुले
थप पढ्नुहोस्
भक्तपुर । भक्तपुरको कला संस्कृति, जीवनशैली, स्थानीय उत्पादन लगायतको प्रवद्र्धन गर्दै आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यका साथ भक्तपुर नगरपालिकाको आयोजनामा मिति २०८१ मंसिर २८ गतेदेखि पुस २ गतेसम्म पाँच दिने भक्तपुर महोत्सव हुने भएको छ । भक्तपुर महोत्सवको तयारी र व्यवस्थापनको लागि नगर प्रमुख सुनिल प्रजापतिको संयोजकत्वमा १६१ सदस्यीय
थप पढ्नुहोस्
काठमाडौं । गायिका रिता श्रेष्ठको स्वरमा नयाँ गीत ‘हातैमा चुरा छन छन ’ रिलिज भएको छ । आदेश गुरुमाचनको संगीतमा तयार भएको यो गीत समिर राईको शब्द छ । गीतमा प्रेम र प्रेमका सुनौला पलहरुलाई आकर्षक रुपमा समेटिएको छ । यो गीतको भिडियोलाई अनुप डगोलले निर्देशन तथा कोरियोग्राफी गरेका हुन् । विजय राज भुर्तेलले छायाँकन तथा सम्पादन गरेका हुन् ।
थप पढ्नुहोस्
भक्तपुर । शुक्रबारबाट नेपाली सिनेमा हलहरूमा दुई चलचित्र ‘नमेटिने घाउ’ र ‘सतीदेवी’ प्रर्दशनमा आएका छन् । यी दुवै चलचित्रले समाजमा घटेका गम्भीर वास्तविकतालाई चलचित्रको माध्यमद्धारा देखाउन खोजिएको छ । ३ करोड रुपैयाँको बजेटमा तयार भएको चलचित्र ‘नमेटिने घाउ’ ५८ दिन लगाएर निर्माण प्रक्रिया सम्पन्न गरेको हो । यस फिल्मले एसिड आक्रमणको भयावहता र
थप पढ्नुहोस्
भक्तपुर । कलाकार तथा अभिनेता विपीन कार्कीलाई मातृशोक परेको छ । उनकी आमा सरस्वती कार्कीको ७२ वर्षको उमेरमा निधन भएको हो । फोक्सोमा पानी जम्ने र मस्तिष्कमा समस्या देखिएपछि केही दिनदेखि पाटन अस्पतालको भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको थियो । उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने परिवारका सदस्यले जानकारी दिनुभएको छ
थप पढ्नुहोस्
काठमाडौं । तीजलाई लक्षित गरेर गायीका टिका प्रसाईंको स्वरमा “माया बस्यो संगिनी गीत सार्वजनिक भएको छ । गीतमा प्रमिला बस्नेतको शब्द, राजेश थापाको संगीत र रमेश सेन्चुरीको एरेन्ज रहेको छ । आफ्नो मायाको यादमा जवानीलाई साँचेर राखेको कुरा गीतमा गरिएको छ । गीतको भिडियोलाई केशव राज भट्टले निर्देशन गरेका हुन् । भिडियोमा कलाकारहरु जुना कार्की, संचिता
थप पढ्नुहोस्






Total views : 412130