Jana Aawaj News

Bhaktapur Hospital
स्पीकर भक्तपुरको सिजन १ सम्पन्न: Jana Aawaj News

स्पीकर भक्तपुरको सिजन १ सम्पन्न

2 years ago

भक्तपुर । नेसनल प्याव्सन भक्तपुरको प्रस्तुति स्पीकर भक्तपुर-२०८१ सिजन १ नमस्ते ख्वप्प टेलिभिजनको संयोजन एवं व्यवस्थापनमा सम्पन्न भएको छ । स्पीकर भक्तपुर सिजन १ को विजेता रुवी भ्याली स्कुलकी करिषा गौतम भएकी छिन् । फस्ट रनरअप मदरल्याण्ड स्कुलकी समृद्धि थापा, सेकेण्ड रनरअप आरक्षण नेसनल स्कुलकी जया दुलाल, थर्ड र फोर्थ रनरअप ईडेन गार्डेनका सुप्रिया

थप पढ्नुहोस्
वागीश्वरी महोत्सव प्रारम्भ, भोलि पनि जारी रहने: Jana Aawaj News

वागीश्वरी महोत्सव प्रारम्भ, भोलि पनि जारी रहने

2 years ago

भक्तपुर । वागीश्वरी उत्सव, हाम्रो महोत्सव भन्ने नाराका साथ वागीश्वरी महोत्सव आजबाट सुरु भएको छ । महोत्सवका प्रमुख अतिथि वागीश्वरी कलेज र वागीश्वरी कलेज अफ म्यानेजमेन्टका व्यवस्थापन समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापतिले पानसमा दीप प्रज्ज्वलन गरी समुद्घाटन गर्दै वागीश्वरी महोत्सव भक्तपुर महोत्सवको पूर्व तयारीको रुपमा आयोजना

थप पढ्नुहोस्
बिजुक्छेँद्वारा निर्माणाधीन थन्थु दरबार, ऐतिहासिक लक्ष्मीनरसिंह मन्दिर र इखालाछी मठको निरीक्षण: Jana Aawaj News

बिजुक्छेँद्वारा निर्माणाधीन थन्थु दरबार, ऐतिहासिक लक्ष्मीनरसिंह मन्दिर र इखालाछी मठको निरीक्षण

2 years ago

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले दरबार क्षेत्रमा अवस्थित थन्थु दरबार, गःहिटीस्थित निर्माणाधीन ऐतिहासिक लक्ष्मीनरसिंह मन्दिर र तालाक्वमा अवस्थित इखालाछी मठ पुनःनिर्माण कार्यको मंगलबार स्थलगत निरीक्षण गर्नुभयो । निरीक्षणका क्रममा अध्यक्ष बिजुक्छेँले सम्पदा पुनःनिर्माणको कार्यमा भक्तपुर नपाको अग्रसरता

थप पढ्नुहोस्
हामी कसैको भर नपरी आफैले गर्नु पर्छ : मेयर प्रजापति: Jana Aawaj News

हामी कसैको भर नपरी आफैले गर्नु पर्छ : मेयर प्रजापति

2 years ago

भक्तपुर । ‘हामी कसैको भरमा पर्नु हुँदैन, आफ्नै मेहनतले आवश्यकता अनुसार विकास गर्नुपर्छ’ भन्ने विचार भक्तपुर महोत्सवको तयारीको सीलसीलामा भक्तपुर नगरपालिका प्रमुख एवं भक्तपुर महोत्सव मूल समितिका संयोजक सुनिल प्रजापतिले मंगलबार सम्पन्न उद्यमी, व्यवसायी तथा संघ–सस्थाका प्रतिनिधिहरुको भेलामा व्यक्त गर्नुभयो । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रजापतिले

थप पढ्नुहोस्
एम ई एम इन्टरटेन्मेन्टद्वारा रकमेनिया लाउडेस्ट इभेन्ट: Jana Aawaj News

एम ई एम इन्टरटेन्मेन्टद्वारा रकमेनिया लाउडेस्ट इभेन्ट

2 years ago

भक्तपुर । भक्तपुरको सल्लाघारी चौरमा एम ई एम इन्टरटेन्मेन्टले रकमेनिया लाउडेस्ट इभेन्ट इन भक्तपुर सुरु गर्ने भएको छ । मंसिर २२ गते हुने इभेन्ट सम्बन्धी आयोजित पत्रकार सम्मेलनमा इभेन्टका आयोजकहरुले जानकारी दिएका हुन् । करिब ३५ लाख लगानीमा हुन लागेको यस कन्सर्टमा मुख्य व्यान्ड मन्त्र व्यान्ड जुन दार्जिलिङ्गबाट आउँदै छन् भने काठमाडौंबाट

थप पढ्नुहोस्
प्रवासबाट फर्केका चिनियाँहरुको महासंघको प्रतिनिधिमण्डलद्वारा भक्तपुर अवलोकन भ्रमण: Jana Aawaj News

प्रवासबाट फर्केका चिनियाँहरुको महासंघको प्रतिनिधिमण्डलद्वारा भक्तपुर अवलोकन भ्रमण

2 years ago

भक्तपुर । प्रवासबाट फर्केका चिनियाँहरुको महासंघको प्रतिनिधिमण्डलद्वारा बिहीबार भक्तपुरको अवलोकन भ्रमण गर्नुभएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले महासंघका उपाध्यक्ष छङ स्युएयुआनको नेतृत्वमा आएको टोलीलाई भक्तपुरको दरबार क्षेत्रको प्रवेशद्धारमा स्वागत गर्नुभएको थियो । टोलीलाई पुष्पगुच्छा, भादगाउँले टोपी, खादा र परम्परागत थैलीले स्वागत

थप पढ्नुहोस्
भक्तपुर महोत्सवबारे पत्रकार सम्मेलन सम्पन्न: Jana Aawaj News

भक्तपुर महोत्सवबारे पत्रकार सम्मेलन सम्पन्न

2 years ago

भक्तपुर । भक्तपुरको कला संस्कृति, जीवनशैली, स्थानीय उत्पादनलगायतको प्रवद्र्धन गर्दै आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यका साथ भक्तपुर नगरपालिकाको आयोजनामा २०८१ मङ्सिर २८ गतेदेखि पुस २ गतेसम्म पाँचदिने भक्तपुर महोत्सव हुने भएको छ । भक्तपुर नगरपालिकाको आयोजनामा बुधबार सम्पन्न भक्तपुर महोत्सवबारे पत्रकार सम्मेलनमा भक्तपुर महोत्सव

थप पढ्नुहोस्
दायित्व वाङ्मय प्रतिष्ठानद्वारा चार स्रष्टालाई पुरस्कृत गरिने: Jana Aawaj News

दायित्व वाङ्मय प्रतिष्ठानद्वारा चार स्रष्टालाई पुरस्कृत गरिने

2 years ago

काठमाडौँ । दायित्व वाङ्मय प्रतिष्ठान, नेपालले नेपाली वाङ्मयका क्षेत्रमा योगदान गर्ने विभिन्न चार जनालाई २०८१ सालका विभिन्न पुरस्कारबाट पुरस्कृत गर्ने निर्णय गरेको छ । प्रतिष्ठानको हालै बसेको कार्यसमितिको बैठकले शङ्कर कोइराला आख्यान पुरस्कार (रु. २५,०००) बाट आख्यानकार डा. राजेन्द्र विमल र कुमार–सरस्वती साहित्य पुरस्कार (रु. २५,०००) बाट साहित्यकार

थप पढ्नुहोस्
ताजा
1 ललितपुरको इमाडोलमा ‘विश्वव्यापी क्लिन वर्ल्ड अभियान’ सम्पन्न
2 टोखाको भूतखेल पार्कमा ‘क्लिन वर्ल्ड अभियान’ अन्तर्गत बृहत् सरसफाइ सम्पन्न
3 पत्रकारको सामूहिक गिरफ्तारीविरुद्ध भक्तपुरमा विरोध प्रदर्शन, प्रेस स्वतन्त्रताको रक्षा गर्न महासंघको माग
4 चित्रपुरमा दिउँसै वृद्धाको कानबाट सुनका मुन्द्रा लुछ्ने चोर पक्राउ
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न