LATEST


काठमाडौं । संगीतकार अदित श्रेष्ठको गीत ‘भिमफेदीको बगर’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । शनिबार सार्वजनिक गरिएको म्युजिक भिडियोमा अदित श्रेष्ठको शब्द र स्वर रहेको छ । सो गीतमा याकुब तामाङले सङ्गीत संयोजन गरेका छन् । होरिजोन रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको उक्त गीतमा याकुब विटस्ले मिक्सिङ गरेका हुन् । म्युजिक भिडियोमा निर्मलकुमार लामाको
थप पढ्नुहोस्
जन आवाज न्युज/भक्तपुर । सशस्त्र प्रहरी जवान विजय जंंगमले लोबुचे हिमालको शिखरमा आइतबार सशस्त्र प्रहरीको झन्डा फहराउन सफल भएका छन् । उनले आइतबार बिहान ७ बजेर १२ मिनेटको समयमा ६ हजार १ सय मिटर अग्लो हिमालको शिखरमा सशस्त्र प्रहरी बल नेपालको झन्डा फहराएका हुन् । उनी लोबुचे हिमालबाट बिहान १२ बजे ओर्लिएको बताएका छन् । आरोहणका लागि ७ जना विदेशी र उनी १
थप पढ्नुहोस्
जन आवाज न्युज/बर्दिवास, महोत्तरी । शिशिर घिमिरे स्मृति प्रतिष्ठानको आयोजनामा ३०औँ राष्ट्रिय छन्द दिवसको अवसरमा बहुभाषिक कविता वाचन, स्रष्टा सम्मान तथा छात्रवृत्ति वितरण कार्यक्रम बर्दिवासमा सम्पन्न भएको छ । कार्यक्रम प्रतिष्ठानका संरक्षक तथा बर्दिवास छन्द चौतारीका अध्यक्ष प्रेम घिमिरे 'अग्नि कवच' को अध्यक्षता र मधेस प्रदेशसभा क्षेत्र नं. १ 'क'
थप पढ्नुहोस्
जन आवाज न्युज/बैशाख, ३ गते । ‘नयाँ वर्ष नयाँ सोच युवाहरुको लागि छ प्रगतिको श्रोत’ भन्दै आयोजित भक्तपुरमा महोत्सवमा दर्शकको घुर्इँचो लागेको छ । महोत्सव सुरु भएको सातौं दिन बिहानसम्म करिब १ लाख ५० हजार जनाले अवलोकन गरेका छन् । भक्तपुरको सल्लाघारीको तीनकुनेस्थित चौरमा यहीँ गएको चैत २८ गतेदेखि २०८२ बैशाख ७ गतेसम्म महोत्सव संचालन हुने औद्योगिक शान्ति
थप पढ्नुहोस्
जन आवाज न्युज/भक्तपुर, १ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले न्यून आर्थिक वृद्धिको चक्रबाट मुक्ति लिदैं नेपाली अर्थतन्त्रमा सुधार गरी संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्नु पर्ने बताउनु भएको छ । आज नगरकोटको बतासे डाँडामा आयोजना गरिएको ‘नगरकोट भ्रमण वर्ष-२०८२’ को शुभारम्भ गर्दै उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण नेपाली जनताले
थप पढ्नुहोस्
जन आवाज न्युज/काठमाडौँ, ६ चैत । आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौैँमा हुने सगरमाथा संवाद कार्यक्रमको तयारीका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार निर्देशक समितिको पहिलो बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको बैठकमा कार्यक्रमको समग्र व्यवस्थापन, रुपरेखा, विदेशी राष्ट्रप्रमुख तथा
थप पढ्नुहोस्
जन आवाज न्युज/क्यालिफोर्निया। नेपाली समुदायको विकास, उन्नति र प्रगतिमा फोटोग्राफीको माध्यमद्वारा अतुलनीय योगदान पुर्याउँदै आएका क्यालिफोर्नियाको बे एरियाका चर्चित फोटोग्राफर अर्जुन केसी क्यालिफोर्निया सरकारको तर्फबाट स्टेट टेजरर फियोना माद्वारा सम्मानित भएका छ्न्। फोटोग्राफर केसीले पुऱ्याएको योगदानको प्रशंसा गर्दै स्टेट टेजररले नेपाली एशोसिएसन अफ
थप पढ्नुहोस्
जन आवाज न्युज/भक्तपुर । स्थानीय पर्यटन विकास गरी रोजगारीको अवसर सिर्जना गरौं भन्ने मुल नाराका साथ चाँगु- नगरकोट पदयात्रा कार्यक्रम २०८१ सम्पन्न भएको छ । शुक्रबार नेकपा (एमाले) जिल्ला कमिटीको वडा केन्द्रित ३ महिने अभियान अन्तर्गत र नगरकोट भ्रमण वर्ष २०८२ प्रर्वधनको लागि चाँगु-नगरकोट पदयात्रा कार्यक्रम २०८१ चाँगुनारायण वडा नम्बर ४ को हजार सिडिबाट
थप पढ्नुहोस्






Total views : 412130