Jana Aawaj News

Bhaktapur Hospital
भक्तपुरको सल्लाघारीमा शुसान्त केसीको लाइभ कन्सर्ट हुने: Jana Aawaj News

भक्तपुरको सल्लाघारीमा शुसान्त केसीको लाइभ कन्सर्ट हुने

2 years ago

जन आवाज न्युज/भक्तपुर ।  आइतबार आयोजित पत्रकार सम्मेलनमा भक्तपुरको सल्लाघारी मैदानमा गाएक शुसान्त केसीले अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर फागुन २४ गतेका दिन शनिबार प्रस्तुति दिन लागेको बताएका छ्न् । गाएक केसीले साढे २ वर्षपछि आउँदो फागुनको अन्त्यमा काठमाडौंमा उनको स्वर गुञ्जिने पक्का भएको हो । उक्त कन्सर्टको नाम ‘सुशान्त केसी लाइभ इन नेपाल’

थप पढ्नुहोस्
बागमती प्रदेशस्तरीय धिमे बाजा प्रतियोगितामा ताथली धिमे खलः प्रथम: Jana Aawaj News

बागमती प्रदेशस्तरीय धिमे बाजा प्रतियोगितामा ताथली धिमे खलः प्रथम

2 years ago

जन आवाज न्युज/भक्तपुर । चाँगुनारायण नगरपालिकाले शनिवार ताथलीमा आयोजित उक्त प्रतियोगितामा सहभागी ५५ टोली मध्ये उत्कृष्ट प्रस्तुती दिदै ताथली धिमे खलः प्रथम हुन सफल भएको छ । बागमती प्रदेशस्तरीय धिमे बाजा प्रतियोगितामा चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीको ताथली धिमे खलः प्रथम भएको हो । विजेता ताथलीले नगद रू. ५० हजार, शिल्ड, १ थान धिमे बाजा, २ थान

थप पढ्नुहोस्
केपीए वेडिङ फोटो अवार्ड सम्पन्न: Jana Aawaj News

केपीए वेडिङ फोटो अवार्ड सम्पन्न

2 years ago

जन आवाज न्युज /काठमाडौं । काठमाडौं फोटोग्राफर संघले देशैभरका विवाहमा खिचिएका विभिन्न जात जातिका धर्म संस्कृति झल्किने खालका तस्बिरहरूको उत्कृष्ट १०० मध्यका फोटो र उत्कृष्ट भिडियोहरुलाई अवार्ड वितरण गरेको छ । संघले संस्कृति पर्यटन तथा उडयन मन्त्री बद्री पाण्डेको प्रमुख आतिथ्यतामा केपिए वेडिङ फोटो अवार्ड २०२४ अवार्ड वितरण गरेको हो । प्रतियोगितामा

थप पढ्नुहोस्
परमेश्वरको मण्डलीद्वारा सुनसरीमा शिखर सम्मेलन तथा विश्व शान्ति कन्सर्ट सम्पन्न: Jana Aawaj News

परमेश्वरको मण्डलीद्वारा सुनसरीमा शिखर सम्मेलन तथा विश्व शान्ति कन्सर्ट सम्पन्न

2 years ago

सुनसरी / परमेश्वरको मण्डली विश्व सुसमाचार सामाज सुनसरीको इटहरीमा  विश्वविद्यालय विद्यार्थी स्वयंसेवक समूह ASEZ द्वारा आयोजित शिखर सम्मेलन तथा विश्व शान्ति कन्सर्ट सम्पन्न भएको छ। उक्त कार्यक्रममा वातावरण र जलवायु परिवर्तनका विविध पक्षहरूबारे चर्चा गरिएको थियो। कार्यक्रममा पृथ्वी पुर्नस्थापना परियोजना (Earth Recovery Project) लगायतका विषयहरूमा

थप पढ्नुहोस्
मध्यपुर महोत्सव आजबाट शुरु (तस्बिरमा हेर्नुहोस्): Jana Aawaj News

मध्यपुर महोत्सव आजबाट शुरु (तस्बिरमा हेर्नुहोस्)

2 years ago

जन आवाज न्युज भक्तपुर । “पर्यटन विकासका लागि मध्यपुर महोत्सव” भन्ने उद्देश्यका साथ शुक्रबारबाट भक्तपुरको मध्यपुर ठिमी नगरपालिकामा मध्यपुर महोत्सव–२०८१ शुरु भएको छ । आजको उक्त कार्यक्रममा उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले उद्घाटन गर्दै ३ दिन सम्म संचालन हुने महोत्सवको माध्यमाद्धारा यस ठाँउको कला संस्कृति र परम्पराको अद्वितीय

थप पढ्नुहोस्
चागुनारायण नपाद्वारा बागमती प्रदेशस्तरिय धिमय बाजा प्रतियोगिता हुने: Jana Aawaj News

चागुनारायण नपाद्वारा बागमती प्रदेशस्तरिय धिमय बाजा प्रतियोगिता हुने

2 years ago

भक्तपुर । कृषि पर्यटन र सामाजिक पुर्वाधार, समृद्द चागुनारायणको मुल आधार भन्ने मुल नाराका साथ  बिहिबार चागुनारायण नगरपालिकाद्वारा बागमती प्रदेशस्तरिय धिमय बाजा प्रतियोगिताको सन्दर्भमा आयोजित पत्रकार सम्मेलन सम्पन्न भएको छ । प्रेस विज्ञप्ति :

थप पढ्नुहोस्
मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन २ सम्पन्न : Jana Aawaj News

मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन २ सम्पन्न 

2 years ago

भक्तपुर । सुर्यविनायक नगरपालिका वडा ९ मा अवस्थित मदरल्याण्ड स्कुलको विशेष प्रस्तुति मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड-२०८१ सिजन २ सम्पन्न भएको छ । करिब २१ दिनको विशेष प्रशिक्षण पश्चात पौष ५ गते शुक्रबार साँस्कृतिक संस्थान(राष्ट्रिय नाचघर) मा भएको फाइनल प्रतियोगितामा जुनियर तर्फ जेशिका श्रेष्ठ मिस लिटिल स्टार मदरल्याण्ड-२०८१ घोषित भईन भने

थप पढ्नुहोस्
पाँच दिने भक्तपुर महोत्सव शुक्रबारदेखि शुरु: Jana Aawaj News

पाँच दिने भक्तपुर महोत्सव शुक्रबारदेखि शुरु

2 years ago

जन आवाज न्युज भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा २०८१ मंसिर २८ गतेदेखि पुस २ गतेसम्म सञ्चालन हुने भक्तपुर महोत्सव २०८१ शुक्रबारदेखि सुरु भएको छ । उक्त कार्यक्रमको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् नेपालका वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) ले पाँच दिने भक्तपुर महोत्सवको शुक्रबार एक भव्य समारोहबीच उद्घाटन गर्नुभयो । महोत्सव

थप पढ्नुहोस्
ताजा
1 ललितपुरको इमाडोलमा ‘विश्वव्यापी क्लिन वर्ल्ड अभियान’ सम्पन्न
2 टोखाको भूतखेल पार्कमा ‘क्लिन वर्ल्ड अभियान’ अन्तर्गत बृहत् सरसफाइ सम्पन्न
3 पत्रकारको सामूहिक गिरफ्तारीविरुद्ध भक्तपुरमा विरोध प्रदर्शन, प्रेस स्वतन्त्रताको रक्षा गर्न महासंघको माग
4 चित्रपुरमा दिउँसै वृद्धाको कानबाट सुनका मुन्द्रा लुछ्ने चोर पक्राउ
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न