LATEST


काठमाडौं । रमित ढुंगाना निर्देशित फिल्म ‘नमेटिने घाउ’को दुई नयाँ पोस्टर सार्वजनिक आज गरिएको छ । सार्वजनिक एक पोस्टरमा पूर्वशिक्षामन्त्री तथा सांसद देवेन्द्र पौडेल र अर्कोमा ज्ञानेन्द्र शाहीको पोस्टर रहेको छ । दुई पोस्टरमा दुबै जनालाई पोस्टरमा विशेष स्थान दिइएको छ । यसअघि फिल्मको ट्रेलरसमेत रिलिज भइसकेको छ । साथै प्रधानमन्त्री केपी शर्मा ओली र
थप पढ्नुहोस्
भक्तपुर । भक्तपुर नगरपालिकाबाट नगरको १० वटै वडाहरुमा सञ्चालित छिकोङ खेल प्रदर्शन कार्यक्रम सोमबार भक्तपुर नपा वडा नं. १ स्थित भाजुपोखरी परिसरमा सम्पन्न भएको छ । विभिन्न वडामा प्रशिक्षणरत ४५० जना सहभागी भएको बृहत छिकोङ खेल प्रदर्शनीमा सम्बोधन गर्दै नेमकिपाका सचिव एवम् संघीय सांसद प्रेम सुवालले छिकोङ श्वासप्रश्वाससँग सम्बन्धित शारीरिक व्यायाम
थप पढ्नुहोस्
काठमाडौं । नेपाली चलचित्र ‘कल्ली’ चैत्र २९ मा रिलिज गर्ने घोषणा गरिएको छ । रेड बर्ड प्रोडक्शन र कस्तुरी प्रोडक्शनको ब्यानरमा नयाँ फिलम निर्माणको घोषणा गरिएको हो । निर्माता किरण नेपालीको प्रस्तुतिमा तयार हुन लागेको नयाँ चलचित्रको नाम ‘कल्ली’ बताइएको छ । यस चलचित्रमा लक्ष्मण सुनारको कथा तथा निर्देशन रहनेछ भने, फिल्म ‘बुलाकी’ निर्देशन गरेपछि लक्ष्मण
थप पढ्नुहोस्
काठमाण्डौं ।‘मै हुँ शिवको शिवानी ’ बोलको तीज गीत सार्वजनिक भएको छ । नजिकिँदै गरेको तीजलाई लक्षित गरेर निर्माण गरिएको गीतमा गायिका शान्ति श्री परियार को स्वर रहेको छ । भगवान शिवले गरेको योगदान र उनको प्रसंसा गर्दै गीत निमार्ण गरिएको छ । कृष्ण देव रुपाखेतीले निर्देशन गरेको भिडियोमा स्मारिका ढकाललाई फिचरिङ गरिएको छ । मौलिक लोक लयमा आधारित गीतको
थप पढ्नुहोस्
जन आवाज संवाददाता काठमाडौं । आज परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा नागर्जुन नगरपालिका वडा नं. ५ काठमाडौंको छगडोलमा कारीव ५०० वटा फलफुल जन्य बिरुवाहरूको वृक्षारोपण सम्पनन भएको छ । परमेश्वरको मण्डलीले आफ्नो स्थापनाको ६० औँ वार्षिकोत्सवको उपलक्ष्यमा ‘आशाको वन’ अभियानको आयोजना गरी वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो । काठमाडौंको
थप पढ्नुहोस्
काठमाडौँ । गायिका नम्रता खरेल र गायक प्रविण वेडवाल को स्वरमा ’माया पिरतीको गाउँ ’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतको शब्द तथा संगीत सागर अधिकारी सरद को रहेको छ । गीतको भिडियोमा माया प्रेम बैंश र जीबनको अर्थलाई कलात्मक तरिकाले देखाइएको छ । गीतमा प्रेमी प्रेमीका विचको अन्तरंग कुराकानी लाई समेटिएको छ । मायामा रुपको पछी भन्दा पनी
थप पढ्नुहोस्
भक्तपुर । भक्तपुर जिल्लाको ४ वटा नगरपालिकामध्ये मध्यपुर थिमी नगरपालिकाको बोडेस्थित ऐतिहासिक पलिस्वाँ पुखुः अर्थात् कमल पोखरीमा रहेको छ । आजभोलि उक्त पोखरीमा कमलको फूल फक्रेको देख्न पाइन्छ । यो कमल पोखरीको इतिहासलाई फर्केर हेर्ने हो भने, यसलाई विक्री भएर फर्काइएको ५० वर्षपछि पोखरीमा फूल फलेको थियो । पटकपटक व्यक्तिका नाममा दर्ता भई किनबेच भएको
थप पढ्नुहोस्
काठमाडौँ । कवि एवं गीतकार रञ्जना न्यौपानेको गीत ‘बन्द खाम’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । शुक्रवार सार्वजनिक गरिएको म्युजिक भिडियोमा न्यौपानेको शब्दमा बिन्दु परियारको स्वर रहेको छ । गजल शैलीको सो गीतमा सुदीप सागरले सङ्गीत संयोजन गरेका छन् । प्रिज्म रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीत श्यामश्वेत रसाइलीले मिक्सिङ गरेका हुन् । म्युजिक
थप पढ्नुहोस्






Total views : 412135